Jump to content

Page:Ek chihan.pdf/11: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "लतमायाले भनिन्- "हो ।" "ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले । के यिनको बिहे भैसक्यो ?" "भएको छैन ।" "ओहो ! बिहे भइसकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने । बिचरा बुढालाई छोरीको पनि चिन्त..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
लतमायाले भनिन्- "हो ।"
लतमायाले भनिन्- "हो ।"


"ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले । के यिनको बिहे भैसक्यो ?"
"ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले । के यिनको बिहे भै
सक्यो ?"


"भएको छैन ।"
"भएको छैन ।"


"ओहो ! बिहे भइसकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने । बिचरा बुढालाई छोरीको पनि चिन्ता हुँदो होला ।" शिवनारानतिर हेरेर डाक्टरले भने- "भैगो, भरे मै आएर इन्जेक्सन दिउँला, कम्पाउन्डरलाई किन मफतमा एक रुपियाँ फिस ख्वाउने, बुझ्यौ ?"
"ओहो ! बिहे भइसकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने ।  
बिचरा बुढालाई छोरीको पनि चिन्ता हुँदो होला ।" शिवनारानतिर हेरेर  
डाक्टरले भने- "भैगो, भरे मै आएर इन्जेक्सन दिउँला, कम्पाउन्डरलाई  
किन मफतमा एक रुपियाँ फिस ख्वाउने, बुझ्यौ ?"


डाक्टर गोदत्तप्रसाद सरासर हिँडे । हिँड्न लाग्दा शिवनारानले पाँच रुपियाँ फिस हातमा राखिदिए ।
डाक्टर गोदत्तप्रसाद सरासर हिँडे । हिँड्न लाग्दा शिवनारानले पाँच  
रुपियाँ फिस हातमा राखिदिए ।


नानीथकुं सत्र वर्षकी तरुनी थिइन् । उनको यौवन पुस्टिएर ढकमक्क फुलिसकेको थियो । किसानकी छोरी भए तापनि उनको अनुहारमा सौन्दर्य बलिरहेको हुनाले उनी भेष बदलेकी शाहज्यादीजस्ती थिइन् । नानीथकुंलाई थाहा नभईकनै उनको चेहरामा हिसी भरेको मुस्कान सधैँ नाचिरहन्थ्यो । नानीथकुंको यो विशेषता देखेर डाक्टर गोदत्तप्रसाद मुग्ध भए ।
नानीथकुं सत्र वर्षकी तरुनी थिइन् । उनको यौवन पुस्टिएर ढकमक्क  
फुलिसकेको थियो । किसानकी छोरी भए तापनि उनको अनुहारमा सौन्दर्य  
बलिरहेको हुनाले उनी भेष बदलेकी शाहज्यादीजस्ती थिइन् । नानीथकुंलाई  
थाहा नभईकनै उनको चेहरामा हिसी भरेको मुस्कान सधैँ नाचिरहन्थ्यो ।  
नानीथकुंको यो विशेषता देखेर डाक्टर गोदत्तप्रसाद मुग्ध भए ।


नानीथकुंमा स्वत: उदाइरहेको प्राकृतिक सौन्दर्यका साथ आजको विज्ञानले आविष्कार गरेको सुन्दरताको चमत्कार पनि थपियो भने उनको रूप, यौवन कस्तो होला भनी नानीथकुंको पुलुक्क दर्शनमै डाक्टर गोदत्तप्रसादको कल्पना दौडिसकेको थियो ।
नानीथकुंमा स्वत: उदाइरहेको प्राकृतिक सौन्दर्यका साथ आजको  
विज्ञानले आविष्कार गरेको सुन्दरताको चमत्कार पनि थपियो भने उनको  
रूप, यौवन कस्तो होला भनी नानीथकुंको पुलुक्क दर्शनमै डाक्टर गोदत्त
प्रसादको कल्पना दौडिसकेको थियो ।


डाक्टर गोदत्तप्रसाद घर फर्किसकेर पनि कति बेरसम्म नानीथकुंको अनुहार सम्झिरहेका थिए ।
डाक्टर गोदत्तप्रसाद घर फर्किसकेर पनि कति बेरसम्म नानीथकुंको  
अनुहार सम्झिरहेका थिए ।


अस्पतालमा विशेष ध्यान दिनुपर्ने कामकाज गर्दैगर्दा पनि गोदत्तप्रसादका आँखाअगाडि नानीथकुंको अनुहार नाचिरहेको थियो र भरेको सपना देखिरहेका थिए । काम गर्दागर्दै उनी आफ्नो नाडीघडी बराबर हेरिरहन्थे । एघारदेखि पाँच बजेसम्ममा उनले हजार चोटि त घडी हेरे होलान् । जसै घण्टाघरमा पाँच ट्वाङट्वाङ हान्यो, कैदबाट मुक्त भए डाक्टर गोदत्तप्रसादलाई लाग्यो । दङ्ग भएर उनी घर नगईकनै सरासर अष्टनारानका घरतिरको बाटो तताए ।
अस्पतालमा विशेष ध्यान दिनुपर्ने कामकाज गर्दैगर्दा पनि गोदत्त
प्रसादका आँखाअगाडि नानीथकुंको अनुहार नाचिरहेको थियो र भरेको  
सपना देखिरहेका थिए । काम गर्दागर्दै उनी आफ्नो नाडीघडी  
बराबर हेरिरहन्थे । एघारदेखि पाँच बजेसम्ममा उनले हजार चोटि त  
घडी हेरे होलान् । जसै घण्टाघरमा पाँच ट्वाङट्वाङ हान्यो, कैदबाट मुक्त  
भए डाक्टर गोदत्तप्रसादलाई लाग्यो । दङ्ग भएर उनी घर नगईकनै  
सरासर अष्टनारानका घरतिरको बाटो तताए ।
{{nop}}

Revision as of 15:14, 10 April 2025

This page has not been proofread

लतमायाले भनिन्- "हो ।"

"ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले । के यिनको बिहे भै सक्यो ?"

"भएको छैन ।"

"ओहो ! बिहे भइसकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने । बिचरा बुढालाई छोरीको पनि चिन्ता हुँदो होला ।" शिवनारानतिर हेरेर डाक्टरले भने- "भैगो, भरे मै आएर इन्जेक्सन दिउँला, कम्पाउन्डरलाई किन मफतमा एक रुपियाँ फिस ख्वाउने, बुझ्यौ ?"

डाक्टर गोदत्तप्रसाद सरासर हिँडे । हिँड्न लाग्दा शिवनारानले पाँच रुपियाँ फिस हातमा राखिदिए ।

नानीथकुं सत्र वर्षकी तरुनी थिइन् । उनको यौवन पुस्टिएर ढकमक्क फुलिसकेको थियो । किसानकी छोरी भए तापनि उनको अनुहारमा सौन्दर्य बलिरहेको हुनाले उनी भेष बदलेकी शाहज्यादीजस्ती थिइन् । नानीथकुंलाई थाहा नभईकनै उनको चेहरामा हिसी भरेको मुस्कान सधैँ नाचिरहन्थ्यो । नानीथकुंको यो विशेषता देखेर डाक्टर गोदत्तप्रसाद मुग्ध भए ।

नानीथकुंमा स्वत: उदाइरहेको प्राकृतिक सौन्दर्यका साथ आजको विज्ञानले आविष्कार गरेको सुन्दरताको चमत्कार पनि थपियो भने उनको रूप, यौवन कस्तो होला भनी नानीथकुंको पुलुक्क दर्शनमै डाक्टर गोदत्त प्रसादको कल्पना दौडिसकेको थियो ।

डाक्टर गोदत्तप्रसाद घर फर्किसकेर पनि कति बेरसम्म नानीथकुंको अनुहार सम्झिरहेका थिए ।

अस्पतालमा विशेष ध्यान दिनुपर्ने कामकाज गर्दैगर्दा पनि गोदत्त प्रसादका आँखाअगाडि नानीथकुंको अनुहार नाचिरहेको थियो र भरेको सपना देखिरहेका थिए । काम गर्दागर्दै उनी आफ्नो नाडीघडी बराबर हेरिरहन्थे । एघारदेखि पाँच बजेसम्ममा उनले हजार चोटि त घडी हेरे होलान् । जसै घण्टाघरमा पाँच ट्वाङट्वाङ हान्यो, कैदबाट मुक्त भए डाक्टर गोदत्तप्रसादलाई लाग्यो । दङ्ग भएर उनी घर नगईकनै सरासर अष्टनारानका घरतिरको बाटो तताए ।