Jump to content

Page:Ek chihan.pdf/13: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- "मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।" शिवनारानको फिस..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- "मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।" शिवनारानको फिस दिइरहेको हात पन्छाउँदै हिँड्न खोजीकन डाक्टरले भने- "भोलि बिहान ठीक आठ बजे आइपुगुँला । त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नुहोला, रातमा भए पनि म आउनेछु ।"
डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- "मेरो बुद्धि र  
बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले  
धन्दै मान्नु पर्दैन ।" शिवनारानको फिस दिइरहेको हात पन्छाउँदै हिँड्न  
खोजीकन डाक्टरले भने- "भोलि बिहान ठीक आठ बजे आइपुगुँला ।  
त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नुहोला, रातमा भए पनि म  
आउनेछु ।"

यति भनी डाक्टर गोदत्तप्रसाद हिँड्न लागे, दुई पाइला के गइसकेका थिए, फेरि फरक्क फर्केर नानीथकुंतिर हेरेर उनले भने- "अँ, धेरै गोडा मिच्ने काम पनि नगर्नुहोला है ! आजलाई पुग्यो ।"
यति भनी डाक्टर गोदत्तप्रसाद हिँड्न लागे, दुई पाइला के गइसकेका  
थिए, फेरि फरक्क फर्केर नानीथकुंतिर हेरेर उनले भने- "अँ, धेरै गोडा मिच्ने  
काम पनि नगर्नुहोला है ! आजलाई पुग्यो ।"

लज्जापूर्ण भावमा नानीथकुंले ‘हओस्’ भन्ने सङ्केतमा केवल शिर हल्लाइन् ।
लज्जापूर्ण भावमा नानीथकुंले ‘हओस्’ भन्ने सङ्केतमा केवल शिर हल्लाइन् ।
{{nop}}

Revision as of 15:14, 10 April 2025

This page has not been proofread