Jump to content

Page:Ritubichar.pdf/18: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अथ ग्रीष्म-विचार लेखी देखेबुझेसम्म वसन्तमहिमा सब। कविको लेखनी दौड्यो ग्रीष्मवर्णनमा अब।। १ राम्रो वनबगैंचाको वासन्ती कान्ति मन्द भो। मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो।।..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अथ
अथ
ग्रीष्म-विचार
ग्रीष्म-विचार
<noinclude>{{start center block}}</noinclude>
<poem>
{{pcn|}}
लेखी देखेबुझेसम्म वसन्तमहिमा सब।
लेखी देखेबुझेसम्म वसन्तमहिमा सब।
कविको लेखनी दौड्यो ग्रीष्मवर्णनमा अब।।
कविको लेखनी दौड्यो ग्रीष्मवर्णनमा अब।।
 
{{pcn|}}
राम्रो वनबगैंचाको वासन्ती कान्ति मन्द भो।
राम्रो वनबगैंचाको वासन्ती कान्ति मन्द भो।
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो।।
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो।।
 
{{pcn|}}
पुगे शनैःशनैः सूर्य मध्य आकाशमा अब।
पुगे शनैःशनैः सूर्य मध्य आकाशमा अब।
देखायेर पराकाष्ठा उत्थानक्रमको सब।।
देखायेर पराकाष्ठा उत्थानक्रमको सब।।
 
{{pcn|}}
प्रतापीको प्रतापाऽग्निशिखा जस्ता कडा दिन।
प्रतापीको प्रतापाऽग्निशिखा जस्ता कडा दिन।
दबाई जगतैलाई अब थाले खडा हुन।।
दबाई जगतैलाई अब थाले खडा हुन।।
 
{{pcn|}}
शकेसम्म करद्वारा पृथ्वीको रस खींचन।
शकेसम्म करद्वारा पृथ्वीको रस खींचन।
अविवेकी विजेता झैं सूर्य लागीरहेछन।।
अविवेकी विजेता झैं सूर्य लागीरहेछन।।
 
{{pcn|}}
धपक्क भै बलेका छन् घामले दिन बेसरी।
धपक्क भै बलेका छन् घामले दिन बेसरी।
दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्का इन्द्रियैसरी।।
दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्का इन्द्रियैसरी।।
 
{{pcn|}}
रश्मिका रूपमा ताता वर्षायेर तिखा सिया।
रश्मिका रूपमा ताता वर्षायेर तिखा सिया।
सूर्यले गर्न आँटे कि विश्वगोल छियाछिया?।।
सूर्यले गर्न आँटे कि विश्वगोल छियाछिया?।।
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 08:57, 9 April 2025

This page has not been proofread

अथ ग्रीष्म-विचार