Page:Ritubichar.pdf/17: Difference between revisions
Appearance
→Not proofread: Created page with "नागले ऋतुसौन्दर्य हेर्नलाई उँभोतिर। पानीबाट निकाले कि पद्मका रूपमा शिर?।। ९७ लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित। भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधुव्रत।। ९८ हिलैमा भ्याग..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
नागले ऋतुसौन्दर्य हेर्नलाई उँभोतिर। | नागले ऋतुसौन्दर्य हेर्नलाई उँभोतिर। | ||
पानीबाट निकाले कि पद्मका रूपमा शिर?।। | पानीबाट निकाले कि पद्मका रूपमा शिर?।। | ||
Line 17: | Line 19: | ||
१०१ | १०१ | ||
⬥इति वसन्त-विचार ⬥ | ⬥इति वसन्त-विचार ⬥ | ||
</poem> | |||
{{end center block}} |
Revision as of 23:31, 8 April 2025
This page has not been proofread
नागले ऋतुसौन्दर्य हेर्नलाई उँभोतिर।
पानीबाट निकाले कि पद्मका रूपमा शिर?।।
९७
लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित।
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधुव्रत।।
९८
हिलैमा भ्यागुतो बस्छ हिलैमा कमलस्थिति।
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति।।
९९
संसार नाट्यशालाका छपर्दामध्य वास्तव।
ज्यादा वसन्तपर्दामा खुशी छ जगतै सब।।
१००
बहुत कम हुनाले काव्यको भङ्गिभाव
अलिकति मलिनै भो यो वसन्त प्रभाव।
भनिकन पहिले नै केही सङ्कोचसाथ
बुधजनसँग बिन्ती गर्छ यो लेखनाथ।।
१०१
⬥इति वसन्त-विचार ⬥