Jump to content

Page:Bhikari.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> ::हृदय घटाका जलले खुल्छन्‌ ::अधर हजार मृदुल; ::कल्पनाको वनमा फुल्छन्‌ ::बेदनाको विस्तृत मूल । घाम र छायाहरूका सार दिव्य कलाका श्रृङ्गार ::जीवनका बोल, ::सुन्दरताका हार ::अश्रुविन्दु झै..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<poem>
<poem>
::हृदय घटाका जलले खुल्छन्‌
:::हृदय घटाका जलले खुल्छन्‌
::अधर हजार मृदुल;
:::अधर हजार मृदुल;
::कल्पनाको वनमा फुल्छन्‌
:::कल्पनाको वनमा फुल्छन्‌
::बेदनाको विस्तृत मूल ।
:::बेदनाको विस्तृत मूल ।


घाम र छायाहरूका सार
घाम र छायाहरूका सार
दिव्य कलाका श्रृङ्गार
दिव्य कलाका श्रृङ्गार


::जीवनका बोल,
:::जीवनका बोल,
::सुन्दरताका हार
:::सुन्दरताका हार
::अश्रुविन्दु झैं गोल,
:::अश्रुविन्दु झैं गोल,
::बस पधिक ! लेक उपहार
:::बस पधिक ! लेक उपहार
::नचुँड नजानी मोल ।
:::नचुँड नजानी मोल ।
</poem>
</poem>

Revision as of 21:22, 26 January 2025

This page has not been proofread

हृदय घटाका जलले खुल्छन्‌
अधर हजार मृदुल;
कल्पनाको वनमा फुल्छन्‌
बेदनाको विस्तृत मूल ।

घाम र छायाहरूका सार
दिव्य कलाका श्रृङ्गार

जीवनका बोल,
सुन्दरताका हार
अश्रुविन्दु झैं गोल,
बस पधिक ! लेक उपहार
नचुँड नजानी मोल ।