Page:Munamadan.pdf/33: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
{{pcn|(गीत)}} | {{pcn|(गीत)}} | ||
::वैशाखको पूर्णिमा | ::वैशाखको पूर्णिमा | ||
::::हेर हो हिमाल जून ! | ::::हेर ! हो हिमाल जून ! | ||
::रातको कालो वर्णमा | ::रातको कालो वर्णमा | ||
::::अमृतको यो थालीले | ::::अमृतको यो थालीले | ||
::::::झलमल पार्ने कुन ? | ::::::झलमल पार्ने कुन ? | ||
::स्याब्बो च्याङ्बा | ::स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी ! | ||
संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन ! | संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन ! | ||
तारा-झुप्पे यो | तारा-झुप्पे यो रूखमनि | ||
::कसले | ::कसले लगायो धून ? | ||
::चूलीमा पुग्यो बाटो गुनी | ::चूलीमा पुग्यो बाटो गुनी | ||
::आँधी नाची, पर्वत नाघी, | ::आँधी नाची, पर्वत नाघी, | ||
Line 18: | Line 18: | ||
आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ? | आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ? | ||
::आकाश उनको छाती हो | ::आकाश उनको छाती हो | ||
::::करुणा धारा सुन | ::::करुणा-धारा सुन ! | ||
::तारा आँखा राती हो, | ::तारा आँखा राती हो, | ||
माटी-जरामा बन्चरो दी | माटी-जरामा बन्चरो दी |
Revision as of 16:50, 14 March 2025
This page has been proofread
(गीत)
वैशाखको पूर्णिमा
हेर ! हो हिमाल जून !
रातको कालो वर्णमा
अमृतको यो थालीले
झलमल पार्ने कुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन !
तारा-झुप्पे यो रूखमनि
कसले लगायो धून ?
चूलीमा पुग्यो बाटो गुनी
आँधी नाची, पर्वत नाघी,
संसारलाई लाउन गुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ?
आकाश उनको छाती हो
करुणा-धारा सुन !
तारा आँखा राती हो,
माटी-जरामा बन्चरो दी
काललाई जित्ने कुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
अमृत झल्क्यो संसारमाथि हेर ! ऊ ज्योति ! हिमाल जून !
•