Page:Munamadan.pdf/14: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
::देश र काल नाघेर चल्छ इश्वरको वर छ | ::देश र काल नाघेर चल्छ इश्वरको वर छ ! | ||
::सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो | ::सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो ! | ||
::निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो | ::निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो ! | ||
::डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न | ::डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न ! | ||
::पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ? | ::पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ? | ||
::::::प्यारी ! तानिए फर्कन्न ? | ::::::प्यारी ! तानिए फर्कन्न ? | ||
::नमान डर ईश्वर छ भर बुझाई बसे मन | ::नमान डर ईश्वर छ भर, बुझाई बसे मन | ||
::अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन ! | ::अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन ! | ||
</poem>}} | </poem>}} |
Revision as of 02:17, 12 March 2025
This page has been proofread
देश र काल नाघेर चल्छ इश्वरको वर छ !
सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो !
निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो !
डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न !
पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ?
प्यारी ! तानिए फर्कन्न ?
नमान डर ईश्वर छ भर, बुझाई बसे मन
अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन !