Page:Champa.pdf/15: Difference between revisions
→Not proofread: Created page with "नाइँ बा ! मलाई अहिले बिहे गर्न के को चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानी जस्तो बन्छौँ रे । कसैको कर लाग्छ ? वाह ! ना..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नाइँ बा ! मलाई अहिले बिहे गर्न के को चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानी जस्तो बन्छौँ रे । कसैको कर लाग्छ ? वाह ! नाइँ बा, म त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसे जस्तो छ ! साँच्ची अस्ति राजाको छोरी दिया कस्तो कलच्वाँठ थियो छिः ……. दुरुस्त देहाती मधिसे ……. कत्रो जुँघा …….. ? पूरा खान पनि घीन लाग्ला जस्तो । कसैको गाला खबटे हुन्छ, मुख चुस्स पर्या । हामी बाँदरसँग बिहा गर्छम् थोरै ? …. हामी ठूलो हुने, छात्रे आफ्नै आँखाले, अनि बिहा गर्ने बा ! | नाइँ बा ! मलाई अहिले बिहे गर्न के को चासो ? हामी गर्दैनौँ रे, | ||
पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता | |||
आप्टे, देविका रानी जस्तो बन्छौँ रे । कसैको कर लाग्छ ? वाह ! नाइँ बा, म | |||
त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसे जस्तो छ ! साँच्ची | |||
अस्ति राजाको छोरी दिया कस्तो कलच्वाँठ थियो छिः ……. दुरुस्त देहाती | |||
मधिसे ……. कत्रो जुँघा …….. ? पूरा खान पनि घीन लाग्ला जस्तो । कसैको गाला | |||
खबटे हुन्छ, मुख चुस्स पर्या । हामी बाँदरसँग बिहा गर्छम् थोरै ? …. हामी ठूलो हुने, छात्रे आफ्नै आँखाले, अनि बिहा गर्ने बा ! | |||
यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे । पोइ भन्या के होला ? ……. साँच्ची ? हाम्री कुमाको पोइ बुबारे ! ……… तँ यसको भनेर लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिएको होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको बाबै, खुकुरीको दापै दापले । छिः कस्तो चाँडल मोरो । म भए त नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्ने मान्छे किन त्यति बलियो भा होला ? उसको हत्केला हातको पञ्जा नै कत्रो ? हकि ! एक चटकन दियो भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ ……. हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा भागसम्म चिन्तित रहिन् जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको राह भन्ने विषय पर्नासाथ मानव मनमा महती समस्या खडा भएर क्रान्तियुगमा प्रजातन्त्रमन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरुझैँ घचघच्याउन थाल्दछन् । | यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे । पोइ भन्या के | ||
होला ? ……. साँच्ची ? हाम्री कुमाको पोइ बुबारे ! ……… तँ यसको भनेर | |||
लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिएको | |||
होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको | |||
बाबै, खुकुरीको दापै दापले । छिः कस्तो चाँडल मोरो । म भए | |||
त नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्ने मान्छे किन त्यति बलियो भा | |||
होला ? उसको हत्केला हातको पञ्जा नै कत्रो ? हकि ! एक चटकन दियो | |||
भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ ……. | |||
हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा भागसम्म चिन्तित रहिन् | |||
जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने | |||
अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश | |||
नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको | |||
राह भन्ने विषय पर्नासाथ मानव मनमा महती समस्या खडा भएर क्रान्तियुगमा | |||
प्रजातन्त्रमन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरुझैँ घचघच्याउन | |||
थाल्दछन् । | |||
घडीले दुवै हात जोर्यो विधातासँग पानी वर्षाउने परमेश्वरको शिरोबिन्दु पदमा । चम्पा थाकेर लोलाउँदै निदाइन् । त्यस रात उनी झस्किन् र कराइन्, धाई आमाले मात्र सुनिन् रे । | घडीले दुवै हात जोर्यो विधातासँग पानी वर्षाउने परमेश्वरको | ||
शिरोबिन्दु पदमा । चम्पा थाकेर लोलाउँदै निदाइन् । | |||
त्यस रात उनी झस्किन् र कराइन्, धाई आमाले मात्र सुनिन् रे । |
Revision as of 15:48, 8 March 2025
नाइँ बा ! मलाई अहिले बिहे गर्न के को चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानी जस्तो बन्छौँ रे । कसैको कर लाग्छ ? वाह ! नाइँ बा, म त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसे जस्तो छ ! साँच्ची अस्ति राजाको छोरी दिया कस्तो कलच्वाँठ थियो छिः ……. दुरुस्त देहाती मधिसे ……. कत्रो जुँघा …….. ? पूरा खान पनि घीन लाग्ला जस्तो । कसैको गाला खबटे हुन्छ, मुख चुस्स पर्या । हामी बाँदरसँग बिहा गर्छम् थोरै ? …. हामी ठूलो हुने, छात्रे आफ्नै आँखाले, अनि बिहा गर्ने बा !
यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे । पोइ भन्या के होला ? ……. साँच्ची ? हाम्री कुमाको पोइ बुबारे ! ……… तँ यसको भनेर लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिएको होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको बाबै, खुकुरीको दापै दापले । छिः कस्तो चाँडल मोरो । म भए त नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्ने मान्छे किन त्यति बलियो भा होला ? उसको हत्केला हातको पञ्जा नै कत्रो ? हकि ! एक चटकन दियो भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ ……. हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा भागसम्म चिन्तित रहिन् जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको राह भन्ने विषय पर्नासाथ मानव मनमा महती समस्या खडा भएर क्रान्तियुगमा प्रजातन्त्रमन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरुझैँ घचघच्याउन थाल्दछन् ।
घडीले दुवै हात जोर्यो विधातासँग पानी वर्षाउने परमेश्वरको शिरोबिन्दु पदमा । चम्पा थाकेर लोलाउँदै निदाइन् । त्यस रात उनी झस्किन् र कराइन्, धाई आमाले मात्र सुनिन् रे ।