Jump to content

Page:Sunko bihani.pdf/49: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> {{pcn|(४)}} पहाडमाथि झाँग लाग्यो ::वनमा पस्यो बाघ संचो मानी बस राजा ::ठुँग मारिमाग । {{pcn|(५)}} सानो बादल दलिनमा ::सेतो सेतो लाग्दो त्यसभित्र बस्ने को त ? ::के के खान लाग्यो। {{pcn|(६)}} सानो सानो..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 17: Line 17:
::ऐय्या पार्ला होश राखे
::ऐय्या पार्ला होश राखे
मुन्द्री लाउने लोती ।
मुन्द्री लाउने लोती ।
::
 
{{pcn|(७)}}
{{pcn|(७)}}
खाल्डो यौटा पुरिने
खाल्डो यौटा नपुरिने
::जति हाल्यो उत्ति
::जति हाल्यो उत्ति
त्यसमा गुँड लाउने को त
त्यसमा गुँड लाउने को त
::विन्ति भन यत्ति ।
::विन्ति भन यत्ति ।
</poem>}}
</poem>}}

Revision as of 01:19, 8 March 2025

This page has been proofread

(४)
पहाडमाथि झाँग लाग्यो
वनमा पस्यो बाघ
संचो मानी बस राजा
ठुँग मारिमाग ।

(५)
सानो बादल दलिनमा
सेतो सेतो लाग्दो
त्यसभित्र बस्ने को त ?
के के खान लाग्यो।
(६)
सानो सानो नानी मेरो
फुर्के लायो धोती
ऐय्या पार्ला होश राखे
मुन्द्री लाउने लोती ।

(७)
खाल्डो यौटा नपुरिने
जति हाल्यो उत्ति
त्यसमा गुँड लाउने को त
विन्ति भन यत्ति ।