Jump to content

Page:Sunko bihani.pdf/40: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> {{pcn|(२)}} फूलमा छ कि ? कि छाँग हरामा ? ::वासमा छ कि उ हुन्छ चरामा । या मुनातिर ? कि एक मुनामा ? ::हुन्छ भान सपना विपनामा ? {{pcn|(३)}} को हँ को हँ म त चिन्दिन हेर ::झल्किँदो रस अनेक लिएर । लुक्छ को..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(२)}}
{{pcn|(२)}}
फूलमा छ कि ? कि छाँग हरामा ?
फूलमा छ कि ? कि झाँग हरामा ?
::वासमा छ कि उ हुन्छ चरामा ।
::वासमा छ कि उ हुन्छ चरामा ।
या मुनातिर ? कि एक मुनामा ?
या मुनातिर ? कि एक कुनामा ?
::हुन्छ भान सपना विपनामा ?
::हुन्छ भान सपना विपनामा ?


{{pcn|(३)}}
{{pcn|(३)}}
को हँ को हँ म त चिन्दिन हेर
को हँ को हँ म त चिन्दिनँ हेर
::झल्किँदो रस अनेक लिएर ।
::झल्किंदो रस अनेक लिएर ।
लुक्छ को भन वसन्त फुलाई
लुक्छ को भन वसन्त फुलाई
::यो सवाल रसिलो छ मलाई ॥
::यो सवाल रसिलो छ मलाई ॥


{{pcn|(४)}}
{{pcn|(४)}}
को हँ ? को हँ सित सोध्छ सारा
को हँ ? को हँ सित सोध्छछ सारा
::बालचित्त लहरी रसधारा ।
::बालचित्त लहरी रसधारा ।
को बनाउँछ वसन्त रंगीन
को बनाउँछ वसन्त रँगीन
::सिर्जनाहरू गरेर नवीन ॥
::सिर्जनाहरू गरेर नवीन ॥
</poem>}}
</poem>}}

Revision as of 01:02, 8 March 2025

This page has been proofread

(२)
फूलमा छ कि ? कि झाँग हरामा ?
वासमा छ कि उ हुन्छ चरामा ।
या मुनातिर ? कि एक कुनामा ?
हुन्छ भान सपना विपनामा ?

(३)
को हँ को हँ म त चिन्दिनँ हेर
झल्किंदो रस अनेक लिएर ।
लुक्छ को भन वसन्त फुलाई
यो सवाल रसिलो छ मलाई ॥

(४)
को हँ ? को हँ सित सोध्छछ सारा
बालचित्त लहरी रसधारा ।
को बनाउँछ वसन्त रँगीन
सिर्जनाहरू गरेर नवीन ॥