Jump to content

Page:Sunko bihani.pdf/37: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{x-larger|'''धूलो'''}}}} {{center block| <poem> {{pcn|(१)}} धूलो छ यो स्वदेशको म यसमा ::पानी बनी मिल्दछु बर्बर् बर् गहमा बनीकन सदा ::रोई यहाँ झर्दछु । यो मेरोपन मेटिने असल हो ::बास्ना भएको कणा फुल्ने मै छु पछाडि फूल यस..."
 
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 00:56, 8 March 2025

This page has been proofread
धूलो

(१)
धूलो छ यो स्वदेशको म यसमा
पानी बनी मिल्दछु
बर्बर् बर् गहमा बनीकन सदा
रोई यहाँ झर्दछु ।
यो मेरोपन मेटिने असल हो
बास्ना भएको कणा
फुल्ने मै छु पछाडि फूल यसमा
सुँघ्ने हजारौं जना ॥