Jump to content

Page:Sunko bihani.pdf/28: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 11: Line 11:
::::राम्रा उज्याला सब फूलबाट
::::राम्रा उज्याला सब फूलबाट
::::सुगन्धको सौख मिहीनसाथ ।
::::सुगन्धको सौख मिहीनसाथ ।
::::दिलै भरी आउँछ गद्गदाई
::::दिलै भरी आउँछ गद्‌गदाई
::::क्यै चीज, जो हुन्न बयान हाई ॥
::::क्यै चीज, जो हुन्न बयान हाई ॥


Line 17: Line 17:
म प्यूँछु नीलो छतको मिठास
म प्यूँछु नीलो छतको मिठास
तारा-जुहारी झलमल्ल खास ।
तारा-जुहारी झलमल्ल खास ।
म चाँदनीको रस प्यूछ मीठो
म चाँदनीको रस प्यूँछु मीठो
आँखा कचौरा दुईबाट छीटो ॥
आँखा कचौरा दुईबाट छीटो ॥
</poem>}}
</poem>}}

Revision as of 00:37, 8 March 2025

This page has been proofread
सौन्दर्य-उपासना

(१)
मलाई राम्रा सब चीज हेर्न
अत्यन्त लाग्ने मन चित्त भर्न ।
आँखा दुवैले रस प्यूनलाई
अत्यन्त आनन्द हुने मलाई ॥

(२)
राम्रा उज्याला सब फूलबाट
सुगन्धको सौख मिहीनसाथ ।
दिलै भरी आउँछ गद्‌गदाई
क्यै चीज, जो हुन्न बयान हाई ॥

(३)
म प्यूँछु नीलो छतको मिठास
तारा-जुहारी झलमल्ल खास ।
म चाँदनीको रस प्यूँछु मीठो
आँखा कचौरा दुईबाट छीटो ॥