Page:Munamadan.pdf/24: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
भाइ ! सतीको वचनमा ! | भाइ ! सतीको वचनमा ! | ||
</ref> | </ref> | ||
</poem>}} | |||
<section begin="C✦" | |||
{{center block| | |||
<poem> | |||
सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ, | सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ, | ||
त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ । | त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ । |
Revision as of 19:53, 7 March 2025
This page has not been proofread
नभएदेखि सङ्घारवारि हे नैनी ! नआऊ !'[✦ 1]
<section begin="C✦" {{center block| <poem> सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ, त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ । तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको, सुनले छाएको गुलाबी घर फोडाङमार्पोको चुङसुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा, अस्कानी पुल यूतोक स्याँपा घाँसका गलैँचा, फूलबुट्टे चउर घाँसका बगैँचा । चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो, कस्तूरी-वास, सुनको रास, बाटो त उकालो, आएर बसी के जानु चाँडै नबुझी नौलो चाल, मित्यारी लाई मदन बसे घरको बिर्सी हाल । छ मैना गयो, सात मैना गयो मन भो झसङ्ग ती मुना प्यारी, आमा बेचारी मन भो झसङ्ग मनमा आए लहर नाघी जङ्घार तर्यो पार, मनले उनको पखेटा हाल्यो उडेर गयो घर । </poem>}}
- ↑ ✦'बिराएँ हजूर, माफ रहोस् कसूर' नैजीले जोडी हात,
भुङ्ग्राले जल्यो उसको गाला
मानव-आत्मा पतनमा पनि
निदाइरहन्न लौ हेर ! चाला
अन्तरले उसको के भोग्यो होला शरमको बज्रपात ।
त्यो दिनपछि त्यो लागी भन्छन् कृष्णको भजनमा
सुतनेलाई त्यस्तै जगाउने शक्ति सतको वचनमा,
भाइ ! सतीको वचनमा !