Jump to content

Page:Munamadan.pdf/33: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
<ref group="✱" follow="p20">
<ref group="✱" follow="p20">
{{pcn|(गीत)}}
{{pcn|(गीत)}}
वैशाखको पूर्णिमा
::वैशाखको पूर्णिमा
हेर हो हिमाल जून !
::::हेर हो हिमाल जून !
रातको कालो वर्णमा
::रातको कालो वर्णमा
अमृतको यो थालीले
::::अमृतको यो थालीले
झलमल पार्ने कुन ?
::::::झलमल पार्ने कुन ?
स्याब्बो च्याङ्बा । स्याब्बो च्याङ्बी !
::स्याब्बो च्याङ्बा । स्याब्बो च्याङ्बी !
संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन !
संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन !
तारा-झुप्पे यो रुखमनि
तारा-झुप्पे यो रुखमनि
कसले लायो धून ?
::कसले लायो धून ?
चूलीमा पुग्यो बाटो गुनी
::चूलीमा पुग्यो बाटो गुनी
आँधी नाची, पर्वत नाघी,
::आँधी नाची, पर्वत नाघी,
संसारलाई लाउन गुन ?
::::संसारलाई लाउन गुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ?
आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ?
आकाश उनको छाती हो
::आकाश उनको छाती हो
करुणा धारा सुन
::::करुणा धारा सुन
तारा आँखा राती हो,
::तारा आँखा राती हो,
माटी-जरामा बन्चरो दी
माटी-जरामा बन्चरो दी
काललाई जित्ने कुन ?
::::काललाई जित्ने कुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
अमृत झल्क्यो संसारमाथि हेर ! ऊ ज्योति ! हिमाल जून !
अमृत झल्क्यो संसारमाथि हेर ! ऊ ज्योति ! हिमाल जून !
{{pcn|'''&bull:'''}}
{{pcn|'''&bull;'''}}
</ref>
</ref>
</poem>}}
</poem>}}

Revision as of 16:51, 7 March 2025

This page has not been proofread


    (गीत)
    वैशाखको पूर्णिमा
    हेर हो हिमाल जून !
    रातको कालो वर्णमा
    अमृतको यो थालीले
    झलमल पार्ने कुन ?
    स्याब्बो च्याङ्बा । स्याब्बो च्याङ्बी !
    संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन !
    तारा-झुप्पे यो रुखमनि
    कसले लायो धून ?
    चूलीमा पुग्यो बाटो गुनी
    आँधी नाची, पर्वत नाघी,
    संसारलाई लाउन गुन ?
    स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
    आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ?
    आकाश उनको छाती हो
    करुणा धारा सुन
    तारा आँखा राती हो,
    माटी-जरामा बन्चरो दी
    काललाई जित्ने कुन ?
    स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
    अमृत झल्क्यो संसारमाथि हेर ! ऊ ज्योति ! हिमाल जून !