Page:Munamadan.pdf/27: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
'बेपारीलाई कामको भीड फुर्सद पाएन, | |||
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन, | |||
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।'<ref group="✺" name="p18">✺'नमान पीर बुहारी मेरी पीरले सुहाएन' | |||
'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ; | |||
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ; | |||
खराब कुरा नसोच्नु भन्छन् अफाल्दा फर्किन्छ | |||
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ | |||
हजूर ! आँखिभौँ फड्किन्छ । | |||
हजूर, हाम्रो अबला चोला आधार हुँदा दूर | |||
सुकेको पात झैँ शीतको बेला, | |||
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर | |||
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी | |||
उडूँ कि बसूँ सरि छ जीवन हाँगामा फर्फरी | |||
हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हैर्यौ नीर, | |||
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ? | |||
हजूर ! के गरी रहूँ थिर ?' | |||
'नमान पीर बुहारी मेरी ! असलै हुनेछ, | |||
फूल झैँ छोयौँ संसार हाम्ले, | |||
न मान्छे न त दैवले हाम्लाई काँडालै छुनेछ ।' | |||
<ref/> | |||
</poem>}} | </poem>}} | ||
Line 8: | Line 27: | ||
{{rule}} | {{rule}} | ||
<small> | <small> | ||
<references group=""/> | <references group="✺"/> | ||
</small> | </small> | ||
}} | }} | ||
</noinclude> | </noinclude> |
Revision as of 16:14, 7 March 2025
'बेपारीलाई कामको भीड फुर्सद पाएन,
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।'<ref group="✺" name="p18">✺'नमान पीर बुहारी मेरी पीरले सुहाएन'
'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;
खराब कुरा नसोच्नु भन्छन् अफाल्दा फर्किन्छ
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ
हजूर ! आँखिभौँ फड्किन्छ ।
हजूर, हाम्रो अबला चोला आधार हुँदा दूर
सुकेको पात झैँ शीतको बेला,
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी
उडूँ कि बसूँ सरि छ जीवन हाँगामा फर्फरी
हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हैर्यौ नीर,
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ?
हजूर ! के गरी रहूँ थिर ?'
'नमान पीर बुहारी मेरी ! असलै हुनेछ,
फूल झैँ छोयौँ संसार हाम्ले,
न मान्छे न त दैवले हाम्लाई काँडालै छुनेछ ।'
Cite error: The opening <ref>
tag is malformed or has a bad name