Jump to content

Page:Munamadan.pdf/14: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
{{center block|
<poem>
::देश र काल नाघेर चल्छ इश्वरको वर छ ।
::सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो
::निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो
::डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न
::पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ?
::प्यारी ! तानिए फर्कन्न ?
::नमान डर ईश्वर छ भर बुझाई बसे मन
::अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन !
</poem>}}

Revision as of 13:19, 7 March 2025

This page has not been proofread

देश र काल नाघेर चल्छ इश्वरको वर छ ।
सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो
निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो
डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न
पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ?
प्यारी ! तानिए फर्कन्न ?
नमान डर ईश्वर छ भर बुझाई बसे मन
अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन !