Page:Munamadan.pdf/6: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{x-larger|'''समर्पण'''}}}} | |||
{{center block| | |||
<poem> | |||
हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा, | |||
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा । | |||
अरु ता मैले के गर्न सक्थेँ ! अपढ-अज्ञानी, | |||
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी । | |||
घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी, | |||
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी । | |||
यिनको वास बिर्साइदिन्छ वरको परको, | |||
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको । | |||
जो मैले गुँथेँ पहिर भाइ ! पहिर बहिनी ! | |||
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि । | |||
नेपाली माटो स्वर्गको किरण भरेर झन्क्यो मूल, | |||
नेपाली वास्ना भएर निस्के अत्तर देशी फूल, | |||
एकान्त वनमा फूलपरी रङ्गमा पस्सिए फुर्फुरी, | |||
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी । | |||
नदेख्ने वन कविको मन रङ्गले छर्किन्छ, | |||
आँसुको जाल डालीमा हाली विन्दुले रसाए, | |||
जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ, | |||
कल्पने माली, अम्लान कुसुम, | |||
एक डाली गुँथी, गलामा फाली, | |||
जोड्दछु हात हे भाइ-बहिनी ! बास्नामा रसाए, | |||
{{right|दिलमा खुशाए}} | |||
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन | |||
आनन्द मेरो लखगुना होला सकारे समर्पण ! | |||
</poem>}} |
Revision as of 11:55, 7 March 2025
हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा ।
अरु ता मैले के गर्न सक्थेँ ! अपढ-अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी ।
घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी ।
यिनको वास बिर्साइदिन्छ वरको परको,
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको ।
जो मैले गुँथेँ पहिर भाइ ! पहिर बहिनी !
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि ।
नेपाली माटो स्वर्गको किरण भरेर झन्क्यो मूल,
नेपाली वास्ना भएर निस्के अत्तर देशी फूल,
एकान्त वनमा फूलपरी रङ्गमा पस्सिए फुर्फुरी,
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी ।
नदेख्ने वन कविको मन रङ्गले छर्किन्छ,
आँसुको जाल डालीमा हाली विन्दुले रसाए,
जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ,
कल्पने माली, अम्लान कुसुम,
एक डाली गुँथी, गलामा फाली,
जोड्दछु हात हे भाइ-बहिनी ! बास्नामा रसाए,
दिलमा खुशाए
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन
आनन्द मेरो लखगुना होला सकारे समर्पण !