Page:Sunko bihani.pdf/32: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{center block| <poem> {{pcn|(५ )}} "छ कस्तो त्यो रंगी चहकहरूले झल्ल दुनियाँ" ? पखेटा पाइन्छन् रँगबिरँगका सुन्दर त्यहाँ ।" "कहाँ जन्म्यौ नानी ?" प्रभु हृदयका बालसपना । बनी जन्म्यौं हामी झलमल सबेरै उदयमा ॥ {..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
{{pcn|(५ )}} | {{pcn|(५)}} | ||
"छ कस्तो त्यो रंगी चहकहरूले झल्ल दुनियाँ" ? | "छ कस्तो त्यो रंगी चहकहरूले झल्ल दुनियाँ" ? | ||
पखेटा पाइन्छन् रँगबिरँगका सुन्दर त्यहाँ ।" | पखेटा पाइन्छन् रँगबिरँगका सुन्दर त्यहाँ ।" | ||
Line 7: | Line 7: | ||
बनी जन्म्यौं हामी झलमल सबेरै उदयमा ॥ | बनी जन्म्यौं हामी झलमल सबेरै उदयमा ॥ | ||
{{pcn|(६ )}} | {{pcn|(६)}} | ||
"नबोल्ने पंछी भै रँगबिरँगले नाच्नु फरर ?" | "नबोल्ने पंछी भै रँगबिरँगले नाच्नु फरर ?" | ||
कुरा गर्दै मीठा हृदयसँग वर्ली तलतिर । | कुरा गर्दै मीठा हृदयसँग वर्ली तलतिर । | ||
Line 13: | Line 13: | ||
सधैं हाँस्छौं लाईकन प्रभु टुना यो जगभर ॥ | सधैं हाँस्छौं लाईकन प्रभु टुना यो जगभर ॥ | ||
{{pcn|(७ )}} | {{pcn|(७)}} | ||
हजारौं भाषाका तहतह बनेको हृदय छ । | हजारौं भाषाका तहतह बनेको हृदय छ । | ||
जगत्को मायाले झलल गहनातुल्य जल छ ॥ | जगत्को मायाले झलल गहनातुल्य जल छ ॥ | ||
Line 19: | Line 19: | ||
पसी साना राम्रा मगमग मिहीं भाव खुप छ ॥ | पसी साना राम्रा मगमग मिहीं भाव खुप छ ॥ | ||
{{pcn|(८ )}} | {{pcn|(८)}} | ||
उज्यालो पारौं यो जगत, रँग राम्रा कति थपी । | उज्यालो पारौं यो जगत, रँग राम्रा कति थपी । | ||
बहाई बास्ना नै हरहर हवामा सुख जपी ॥ | बहाई बास्ना नै हरहर हवामा सुख जपी ॥ |
Revision as of 20:09, 6 March 2025
This page has not been proofread
(५)
"छ कस्तो त्यो रंगी चहकहरूले झल्ल दुनियाँ" ?
पखेटा पाइन्छन् रँगबिरँगका सुन्दर त्यहाँ ।"
"कहाँ जन्म्यौ नानी ?" प्रभु हृदयका बालसपना ।
बनी जन्म्यौं हामी झलमल सबेरै उदयमा ॥
(६)
"नबोल्ने पंछी भै रँगबिरँगले नाच्नु फरर ?"
कुरा गर्दै मीठा हृदयसँग वर्ली तलतिर ।
भनी आज्ञा मिल्दा हृदय सब खोली फररर ।
सधैं हाँस्छौं लाईकन प्रभु टुना यो जगभर ॥
(७)
हजारौं भाषाका तहतह बनेको हृदय छ ।
जगत्को मायाले झलल गहनातुल्य जल छ ॥
बनाए माटैले तर हृदय क्या स्वर्ग-रस छ ।
पसी साना राम्रा मगमग मिहीं भाव खुप छ ॥
(८)
उज्यालो पारौं यो जगत, रँग राम्रा कति थपी ।
बहाई बास्ना नै हरहर हवामा सुख जपी ॥
खुशाई साराको दिल, दुख हटाई दिनभर ।
टुना भन्छौं हामी प्रभुतिर खिंची बाल नजर ॥