Page:Shakuntala.pdf/152: Difference between revisions
→Not proofread: Created page with "यति पछि नृप लागे डुल्न तस्वीर प्यारा । हृदयपट सिँगार्ने मौन खिच्दै हजारा॥ तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा । मुख विकृत लगाई खोज्दध्यो व्यङ्गपर्रा ॥ घन जन घर छोड्ने भूपमा हान..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
यति पछि नृप लागे डुल्न तस्वीर प्यारा । | यति पछि नृप लागे डुल्न तस्वीर प्यारा । | ||
हृदयपट | ::हृदयपट सिँगार्ने मौन खिच्दै हजारा॥ | ||
सिँगार्ने | |||
मौन | |||
खिच्दै | |||
हजारा॥ | |||
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा । | तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा । | ||
मुख विकृत लगाई खोज्दध्यो व्यङ्गपर्रा ॥ | ::मुख विकृत लगाई खोज्दध्यो व्यङ्गपर्रा ॥ | ||
घन जन घर | घन जन घर छोड्ने भूपमा हान्न छर्रा । | ||
{{pcn|(६६)}} | |||
छोड्ने भूपमा हान्न छर्रा । | |||
'शशयुवति हँसीली पुष्प जस्ती रसीली । | 'शशयुवति हँसीली पुष्प जस्ती रसीली । | ||
जब देखे छन् त्यहाँ बैँस-ढीली ॥ | ::जब देखे छन् त्यहाँ बैँस-ढीली ॥ | ||
बा मुद्धा पोल्दा च्याखुकज क बोल्दा । | बा मुद्धा पोल्दा च्याखुकज क बोल्दा । | ||
::भएछन् ढल्दा ॥ | |||
भएछन् | चतुर विपिन तित्रासाथ लाई मितेरी । | ||
::हृदय सब खुलाई एक विन्ति ॥ | |||
चतुर विपिन तित्रासाथ लाई | “स्वकरगत ती हँसीली ।” | ||
::चतुर विपिन तित्रा भन्छ “ओर्लेर आफ ॥ | |||
मितेरी । | |||
हृदय सब खुलाई | |||
एक विन्ति ॥ | |||
“स्वकरगत | |||
ती | |||
हँसीली ।” | |||
चतुर विपिन तित्रा भन्छ “ओर्लेर आफ ॥ | |||
सलिल-तिर ड्नुल्की स्नेहको एक लार ।” | सलिल-तिर ड्नुल्की स्नेहको एक लार ।” | ||
तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥ | ::तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥ | ||
सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले । | |||
सलिलबीच | ::शाशयुवति उज्याली ती हिमाली कपोल ॥ | ||
जलतिर जब स्नानका निम्ति हेर । | |||
डुबुल्की लाउँदै चट्ट हल्ले । | ::तब कर घन् पू्णराम चुर शशीले ! | ||
तब शशधर भन्छन् पणतामा खर खुशीले । | |||
शाशयुवति उज्याली ती हिमाली कपोल ॥ | ::अहह ! कति प्रेममीला छ वन्य ॥ | ||
जलतिर जब | |||
स्नानका निम्ति हेर । | |||
तब कर | |||
घन् पू्णराम चुर शशीले ! | |||
तब शशधर भन्छन् पणतामा | |||
अहह ! कति | |||
प्रेममीला छ वन्य ॥ | |||
भज अब शाशवाला चन्द्रवंशी सुबन्य ॥ | भज अब शाशवाला चन्द्रवंशी सुबन्य ॥ | ||
::महल घन मजा ती स्वर्गको रम्य ॥ | |||
महल घन मजा ती स्वर्गको | |||
रम्य ॥ | |||
घनविपिन विहारी दौँतरी क्या अचम्म । | घनविपिन विहारी दौँतरी क्या अचम्म । | ||
प॒तिसित जतुरे ती ओठ तीता लगाई ॥ | ::प॒तिसित जतुरे ती ओठ तीता लगाई ॥ | ||
छिछिछिछि! अवि हट सा पा | छिछिछिछि! अवि हट सा पा | ||
तर अब निशि | ::तर अब निशि रङ्ग सारा प॒खाली ॥ | ||
गगन मधुर पारी भाव हाली । | |||
रङ्ग सारा प॒खाली ॥ | ::वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥ | ||
गगन मधुर पारी | |||
भाव हाली । | |||
वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥ | |||
उटजतिर हिँडे ती घोरिँदै फेरि भूप। | उटजतिर हिँडे ती घोरिँदै फेरि भूप। | ||
{{pcn|(६७)}} | |||
</poem>}} | |||
Revision as of 22:26, 4 March 2025
यति पछि नृप लागे डुल्न तस्वीर प्यारा ।
हृदयपट सिँगार्ने मौन खिच्दै हजारा॥
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा ।
मुख विकृत लगाई खोज्दध्यो व्यङ्गपर्रा ॥
घन जन घर छोड्ने भूपमा हान्न छर्रा ।
(६६)
'शशयुवति हँसीली पुष्प जस्ती रसीली ।
जब देखे छन् त्यहाँ बैँस-ढीली ॥
बा मुद्धा पोल्दा च्याखुकज क बोल्दा ।
भएछन् ढल्दा ॥
चतुर विपिन तित्रासाथ लाई मितेरी ।
हृदय सब खुलाई एक विन्ति ॥
“स्वकरगत ती हँसीली ।”
चतुर विपिन तित्रा भन्छ “ओर्लेर आफ ॥
सलिल-तिर ड्नुल्की स्नेहको एक लार ।”
तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥
सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले ।
शाशयुवति उज्याली ती हिमाली कपोल ॥
जलतिर जब स्नानका निम्ति हेर ।
तब कर घन् पू्णराम चुर शशीले !
तब शशधर भन्छन् पणतामा खर खुशीले ।
अहह ! कति प्रेममीला छ वन्य ॥
भज अब शाशवाला चन्द्रवंशी सुबन्य ॥
महल घन मजा ती स्वर्गको रम्य ॥
घनविपिन विहारी दौँतरी क्या अचम्म ।
प॒तिसित जतुरे ती ओठ तीता लगाई ॥
छिछिछिछि! अवि हट सा पा
तर अब निशि रङ्ग सारा प॒खाली ॥
गगन मधुर पारी भाव हाली ।
वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥
उटजतिर हिँडे ती घोरिँदै फेरि भूप।
(६७)