Page:Shakuntala.pdf/150: Difference between revisions
→Not proofread: Created page with "कवि-हृदय रसीली ज्योति जस्ती सजीव । अरुण सुमन-गाला वल्लरी लोल चाला ॥ मदनकि बहिनी झैं, ती उषाकी सँगी छन् । अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥ (५५) अवनितिर झरेकी1 टुनको'भैज्योम जोत..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
कवि-हृदय रसीली ज्योति जस्ती सजीव । | कवि-हृदय रसीली ज्योति जस्ती सजीव । | ||
अरुण सुमन-गाला वल्लरी लोल चाला ॥ | ::अरुण सुमन-गाला वल्लरी लोल चाला ॥ | ||
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन् । | मदनकि बहिनी झैं, ती उषाकी सँगी छन् । | ||
अविदित | ::अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥ | ||
{{pcn|(५५)}} | |||
महिमा | |||
झैं स्वप्न यात्राहरूकी ॥ | |||
(५५) | |||
छ | अवनितिर झरेकी1 टुनको' भैज्योम जोति । नन | ||
::पयर 4 छ ॥ | |||
मधुर महर गिर्न् चारु मोती । | |||
::तिनि चारु सङ्डोचकी ती॥ | |||
चारु मोती । | {{pcn|(५६)}} | ||
चारु सङ्डोचकी ती॥ | |||
अलि परतिर सर्ने मर्द देखेर सामु । | अलि परतिर सर्ने मर्द देखेर सामु । | ||
प्रकृत शरमवाली कोपिला झैं खुला छन् ॥ | ::प्रकृत शरमवाली कोपिला झैं खुला छन् ॥ | ||
रँग चढ्दी कोपिला झैं सुगन्ध । | |||
रँग | ::सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥ | ||
{{pcn|(५७)}} | |||
चढ्दी कोपिला झैं सुगन्ध । | |||
सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥ | |||
(५७) | |||
(५८) | डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर । | ||
::छिन घिन मद गाला छोप्दछिन् ती नुहेर ॥ | |||
शिर रससित कान यौटा उचाली । | |||
::छिन छिन अलि छोपी छैन झैं भान पारी ॥ | |||
{{pcn|(५८)}} | |||
अलिकति पर सर्द्री फेरि झस्केर छर्दी । | अलिकति पर सर्द्री फेरि झस्केर छर्दी । | ||
अलक अनि 'कहाँ गो' झै न चट्ट हेर्दी ॥ | ::अलक अनि 'कहाँ गो' झै न चट्ट हेर्दी ॥ | ||
मृदुल सरस लच्कासाथ रम्भोरु | मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन् । | ||
घुम्थिन् । | ::नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन् ॥ | ||
{{pcn|(५९)}} | |||
नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन् ॥ | |||
(५९) | |||
जलभृत घट बस्दा लच्किएका कटी ती । | जलभृत घट बस्दा लच्किएका कटी ती । | ||
छचल जल छचल्की झल्किएकी छचल्का ॥ | ::छचल जल छचल्की झल्किएकी छचल्का ॥ | ||
तरुण रस ककल् कल् फूलका बोट पोषी । | तरुण रस ककल् कल् फूलका बोट पोषी । | ||
हृदयज-जल जस्ता भावना छाल पोखी ॥ | ::हृदयज-जल जस्ता भावना छाल पोखी ॥ | ||
विपिन कुसुम-पोस्ने देवकन्यासमान । | |||
विपिन | ::उपवनकन दिन्धिन् स्वर्गको चारु भान ॥ | ||
कुसुम-पोस्ने देवकन्यासमान । | {{pcn|(६०)}} | ||
उपवनकन दिन्धिन् स्वर्गको चारु भान ॥ | |||
(६०) | |||
</poem>}} |
Revision as of 22:23, 4 March 2025
कवि-हृदय रसीली ज्योति जस्ती सजीव ।
अरुण सुमन-गाला वल्लरी लोल चाला ॥
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन् ।
अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥
(५५)
अवनितिर झरेकी1 टुनको' भैज्योम जोति । नन
पयर 4 छ ॥
मधुर महर गिर्न् चारु मोती ।
तिनि चारु सङ्डोचकी ती॥
(५६)
अलि परतिर सर्ने मर्द देखेर सामु ।
प्रकृत शरमवाली कोपिला झैं खुला छन् ॥
रँग चढ्दी कोपिला झैं सुगन्ध ।
सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥
(५७)
डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर ।
छिन घिन मद गाला छोप्दछिन् ती नुहेर ॥
शिर रससित कान यौटा उचाली ।
छिन छिन अलि छोपी छैन झैं भान पारी ॥
(५८)
अलिकति पर सर्द्री फेरि झस्केर छर्दी ।
अलक अनि 'कहाँ गो' झै न चट्ट हेर्दी ॥
मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन् ।
नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन् ॥
(५९)
जलभृत घट बस्दा लच्किएका कटी ती ।
छचल जल छचल्की झल्किएकी छचल्का ॥
तरुण रस ककल् कल् फूलका बोट पोषी ।
हृदयज-जल जस्ता भावना छाल पोखी ॥
विपिन कुसुम-पोस्ने देवकन्यासमान ।
उपवनकन दिन्धिन् स्वर्गको चारु भान ॥
(६०)