Page:Shakuntala.pdf/145: Difference between revisions
→Not proofread: Created page with "अब वनतिर ड्ल्दा छन् मिलेका सँगी ती । शार र विगी तीक्ष्ण त्यो मर्मभेदी ॥ नृपति दश हास भर्छन् । द्विज चतुर ठटचौला हास्यले वश्य गर्छन् ॥ (२७) “छि ! छि ! वनअमिली यी” च्वाट्ट टड्कारिएर ।..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
अब वनतिर ड्ल्दा छन् मिलेका सँगी ती । | अब वनतिर ड्ल्दा छन् मिलेका सँगी ती । | ||
शार र विगी | ::शार र विगी तीक्ष्ण त्यो मर्मभेदी ॥ | ||
तीक्ष्ण त्यो मर्मभेदी ॥ | नृपति दश हास भर्छन् । | ||
::द्विज चतुर ठटचौला हास्यले वश्य गर्छन् ॥ | |||
नृपति दश | {{pcn|(२७)}} | ||
हास भर्छन् । | |||
द्विज चतुर ठटचौला हास्यले वश्य गर्छन् ॥ | |||
(२७) | |||
“छि ! छि ! वनअमिली यी” च्वाट्ट टड्कारिएर । | “छि ! छि ! वनअमिली यी” च्वाट्ट टड्कारिएर । | ||
::चतुर चतुर भन्छन्- “दौंतरी हेर ! हेर ! | |||
चतुर चतुर भन्छन्- “दौंतरी हेर ! हेर ! | |||
अतिशय अमिला छन्- देख्न जिभ्रो रसायो । | अतिशय अमिला छन्- देख्न जिभ्रो रसायो । | ||
तर पछि रसनामा स्वादले रन्थनायो ॥ | ::तर पछि रसनामा स्वादले रन्थनायो ॥ | ||
( | {{pcn|(२८)}} | ||
हुन त सब बिजूलीतुल्य तीखा उज्याला । | हुन त सब बिजूलीतुल्य तीखा उज्याला । | ||
तर ज्वर पोछ आई रन्न पार्नेछ गाला ॥ | ::तर ज्वर पोछ आई रन्न पार्नेछ गाला ॥ | ||
म त यदि दुइ पैसाका मिले चार चार । | म त यदि दुइ पैसाका मिले चार चार । | ||
खि! छि ! कति अमिला यी भन्दै बार बार ॥ | ::खि! छि ! कति अमिला यी भन्दै बार बार ॥ | ||
( | {{pcn|(२९)}} | ||
किन हरि हरि सित्तैं, यो कुसकी कर कन्याई। | |||
::रहनु वन अँध्यारो रग्मगाई ॥ | |||
भझिलिमिलि महलैमा ठाँट भृङ्गार पारी । | भझिलिमिलि महलैमा ठाँट भृङ्गार पारी । | ||
::मदनविजय गर्ने छन् परी दिव्य भारी ॥ | |||
{{pcn|(३०)}} | |||
चपल नयनवाला रङ्गका चारु गाला । | चपल नयनवाला रङ्गका चारु गाला । | ||
कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥ | ::कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥ | ||
'शरम सरस चाला, बैंसवाला उज्याला । | 'शरम सरस चाला, बैंसवाला उज्याला । | ||
उरवाला चार रसम्भोठ्वाला ॥ | ::उरवाला चार रसम्भोठ्वाला ॥ | ||
(३१) | {{pcn|(३१)}} | ||
ढलमलसित हिंड्छन् हंसका ढङ्गवाला । | ढलमलसित हिंड्छन् हंसका ढङ्गवाला । | ||
::भ्रमरसदृश काला- केशमुन्द्रा उज्याला ॥ | |||
भ्रमरसदृश काला- केशमुन्द्रा उज्याला ॥ | |||
जुन चटु नखरामा गर्दछन् मात नाला । | जुन चटु नखरामा गर्दछन् मात नाला । | ||
उनकन किन छोडी लाउने वन्य माला ॥ | ::उनकन किन छोडी लाउने वन्य माला ॥ | ||
{{pcn|(३२)}} | |||
(३२) | |||
न छ पहिरन राम्रो, शुष्क ओक्रा भिरेका । | न छ पहिरन राम्रो, शुष्क ओक्रा भिरेका । | ||
युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥ | ::युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥ | ||
पशुहरु पछि लागूनुखी मुकुण्डीहरूका । | पशुहरु पछि लागूनुखी मुकुण्डीहरूका । | ||
::जब उदर छ छन् पिँडौला गहूँका ॥ | |||
{{pcn|(३३)}} | |||
</poem>}} | |||
Revision as of 22:13, 4 March 2025
अब वनतिर ड्ल्दा छन् मिलेका सँगी ती ।
शार र विगी तीक्ष्ण त्यो मर्मभेदी ॥
नृपति दश हास भर्छन् ।
द्विज चतुर ठटचौला हास्यले वश्य गर्छन् ॥
(२७)
“छि ! छि ! वनअमिली यी” च्वाट्ट टड्कारिएर ।
चतुर चतुर भन्छन्- “दौंतरी हेर ! हेर !
अतिशय अमिला छन्- देख्न जिभ्रो रसायो ।
तर पछि रसनामा स्वादले रन्थनायो ॥
(२८)
हुन त सब बिजूलीतुल्य तीखा उज्याला ।
तर ज्वर पोछ आई रन्न पार्नेछ गाला ॥
म त यदि दुइ पैसाका मिले चार चार ।
खि! छि ! कति अमिला यी भन्दै बार बार ॥
(२९)
किन हरि हरि सित्तैं, यो कुसकी कर कन्याई।
रहनु वन अँध्यारो रग्मगाई ॥
भझिलिमिलि महलैमा ठाँट भृङ्गार पारी ।
मदनविजय गर्ने छन् परी दिव्य भारी ॥
(३०)
चपल नयनवाला रङ्गका चारु गाला ।
कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥
'शरम सरस चाला, बैंसवाला उज्याला ।
उरवाला चार रसम्भोठ्वाला ॥
(३१)
ढलमलसित हिंड्छन् हंसका ढङ्गवाला ।
भ्रमरसदृश काला- केशमुन्द्रा उज्याला ॥
जुन चटु नखरामा गर्दछन् मात नाला ।
उनकन किन छोडी लाउने वन्य माला ॥
(३२)
न छ पहिरन राम्रो, शुष्क ओक्रा भिरेका ।
युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥
पशुहरु पछि लागूनुखी मुकुण्डीहरूका ।
जब उदर छ छन् पिँडौला गहूँका ॥
(३३)