Jump to content

Page:Shakuntala.pdf/140: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "त्रयोदश सर्ग (मालिनी) मधुकर महिषीले पड्ख कूँजा फिँजारी । मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥ हँसमुख सखि यौटी साथमा ली अकेली । कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥ मधुकर सुइँकोले..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
त्रयोदश सर्ग
{{c|{{x-larger|'''त्रयोदश सर्ग'''}}}}
(मालिनी)
{{c|''''(मालिनी)'''}}
{{center block|
<poem>
मधुकर महिषीले पड्ख कूँजा फिँजारी ।
मधुकर महिषीले पड्ख कूँजा फिँजारी ।
 
::मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥
मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥
हँसमुख सखि यौटी साथमा ली अकेली ।
हँसमुख सखि यौटी साथमा ली अकेली ।
कुसुमहरु
::कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥
 
हवामा
 
जिस्किँदा
 
हाँसिखेली ॥
 
मधुकर सुइँकोले खोज्दछन्‌ भुन्भुनाई ।
मधुकर सुइँकोले खोज्दछन्‌ भुन्भुनाई ।
 
::वनविचरण गर्दी भक्तको भक्तिलाई ॥
वनविचरण गर्दी भक्तको भक्तिलाई ॥
वरिपरि छरिँदा ती तुल्य भिन्नै दिशामा ।
वरिपरि छरिँदा ती तुल्य भिन्नै दिशामा ।
नृपजनहरु
::नृपजनहरु डुल्छन्‌ भूप खोज्दा दशामा ॥
 
{{pcn|(१)}}
डुल्छन्‌ भूप खोज्दा दशामा ॥
0)


खलबल पहिले ता भुन्भुनाएसमान ।
खलबल पहिले ता भुन्भुनाएसमान ।
अलिकुल छरिँदाको खोजको 'गन्न' गान ॥
::अलिकुल छरिँदाको खोजको 'गन्न' गान ॥
निकट छ अन मानो शब्द सारौं-कराई ।
निकट छ अन मानो शब्द सारौं-कराई ।
 
::हलचलहरु भर्दै पङ्ख झैं खल्बलाई ॥
हलचलहरु
{{pcn|()}}
 
भर्दै
 
पङ्ख
 
()
 
झैं
 
खल्बलाई ॥


कुसुमसदृश राम्रा वन्यबाला कुरङ्गी ।
कुसुमसदृश राम्रा वन्यबाला कुरङ्गी ।
शारसदृश छ आँखा, चान कल्लोल-भङ्गी ॥
::शारसदृश छ आँखा, चान कल्लोल-भङ्गी ॥
भ्रमर मधुर भौँका कण्ठका कोयली ती ।
भ्रमर मधुर भौँका कण्ठका कोयली ती ।
खलबल हुन जाँदा भूप छोड्छन्‌ त्यहीँ ती ॥
::खलबल हुन जाँदा भूप छोड्छन्‌ त्यहीँ ती ॥
 
{{pcn|()}}
()


१३६
</poem>}}

Revision as of 22:06, 4 March 2025

This page has not been proofread
त्रयोदश सर्ग
'(मालिनी)

मधुकर महिषीले पड्ख कूँजा फिँजारी ।
मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥
हँसमुख सखि यौटी साथमा ली अकेली ।
कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥
मधुकर सुइँकोले खोज्दछन्‌ भुन्भुनाई ।
वनविचरण गर्दी भक्तको भक्तिलाई ॥
वरिपरि छरिँदा ती तुल्य भिन्नै दिशामा ।
नृपजनहरु डुल्छन्‌ भूप खोज्दा दशामा ॥
(१)

खलबल पहिले ता भुन्भुनाएसमान ।
अलिकुल छरिँदाको खोजको 'गन्न' गान ॥
निकट छ अन मानो शब्द सारौं-कराई ।
हलचलहरु भर्दै पङ्ख झैं खल्बलाई ॥
(२)

कुसुमसदृश राम्रा वन्यबाला कुरङ्गी ।
शारसदृश छ आँखा, चान कल्लोल-भङ्गी ॥
भ्रमर मधुर भौँका कण्ठका कोयली ती ।
खलबल हुन जाँदा भूप छोड्छन्‌ त्यहीँ ती ॥
(३)