Jump to content

Page:Shakuntala.pdf/139: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ । काँढो गो मनको 'यिनी क्रषिसुता ह्वैनन्‌' भनी चित्तले ॥ धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना । कालो पापसमान दन्छ कुइरो आकाशमा पत्ल..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पूरा वर्णन जन्मको
{{center block|
 
<poem>
जब गरे आलीहरूले त्यहाँ ।
पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ ।
 
::काँढो गो मनको 'यिनी क्रषिसुता ह्वैनन्‌' भनी चित्तले ॥
काँढो गो मनको 'यिनी क्रषिसुता ह्वैनन्‌' भनी चित्तले ॥
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना ।
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना ।
कालो
::कालो पापसमान दन्छ कुइरो आकाशमा पत्लिई ॥
 
{{pcn|(८८)}}
पापसमान
 
दन्छ
 
कुइरो
 
आकाशमा
 
पत्लिई ॥
 
(दद)


धेरै मिष्ट कुरा भए, तब थपिन्‌ आली कुनैले त्यहाँ ।
धेरै मिष्ट कुरा भए, तब थपिन्‌ आली कुनैले त्यहाँ ।
 
::“हाम्री छन्‌ सखि पुष्पतुल्य, मघुकी प्याला फुकेकी रँगी ॥
“हाम्री छन्‌ सखि पुष्पतुल्य, मघुकी प्याला फुकेकी रँगी ॥
भर्किन्छिन्‌ भैँवरा नजीक नहवोस्‌ भन्ने गरी भावना ।
भर्किन्छिन्‌ भैँवरा नजीक नहवोस्‌ भन्ने गरी भावना ।
 
::लैजान्छन्‌ कि टिपेर मन्मथध स्वयं भन्ने छ शङ्का यहाँ ॥”
लैजान्छन्‌ कि टिपेर मन्मथध स्वयं भन्ने छ शङ्का यहाँ ॥”
{{pcn|(८९)}}
(८९)


भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन्‌ ।
भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन्‌ ।
“कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥
::“कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
 
::आमैसाथ गएर भन्द्रछु यहाँ के दुष्टता गर्दछौ ?"
आमैसाथ
{{pcn|(९०)}}
 
गएर
 
भन्द्रछु यहाँ के दुष्टता गर्दछौ
(९०)
 
?"


भन्दै भन्न फनक्क भैकन गइन्‌ टाढा पुगिन्‌ ती पर ।
भन्दै भन्न फनक्क भैकन गइन्‌ टाढा पुगिन्‌ ती पर ।
::फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥
यस्तैमा तब शूलले पयरमा बिभदा बहाना दिने।
::“आच्छू ! लौन” भनी थचक्क भुइँमा ती वेदनाले बसिन्‌ ॥
{{pcn|(९१)}}


फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥
यस्तैमा तब शूलले पयरमा बिभदा बहाना दिने ।
“आच्छू ! लौन” भनी थचक्क भुइँमा ती वेदनाले बसिन्‌ ॥
(९१)
राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको ।
राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको ।
तीखो
::तीखो दर्द परेर आफ्नु मुटुमा राजा रसीला बने ॥
 
यस्तैमा तब भूपका जनहरू आए गरी खल्बली ।
दर्द परेर
::देखाईकन काम तीसँग बिदाबादी भए भूपति॥
 
{{pcn|(९२)}}
यस्तैमा तब
 
देखाईकन
 
भूपका
 
काम
 
आफ्नु मुटुमा राजा
 
रसीला
 
बने ॥
 
तीसँग
 
भए
 
भूपति॥
 
जनहरू आए गरी खल्बली ।
 
(९र)
 
[।
 
११४


बिदाबादी
</poem>}}

Revision as of 21:59, 4 March 2025

This page has not been proofread

पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ ।
काँढो गो मनको 'यिनी क्रषिसुता ह्वैनन्‌' भनी चित्तले ॥
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना ।
कालो पापसमान दन्छ कुइरो आकाशमा पत्लिई ॥
(८८)

धेरै मिष्ट कुरा भए, तब थपिन्‌ आली कुनैले त्यहाँ ।
“हाम्री छन्‌ सखि पुष्पतुल्य, मघुकी प्याला फुकेकी रँगी ॥
भर्किन्छिन्‌ भैँवरा नजीक नहवोस्‌ भन्ने गरी भावना ।
लैजान्छन्‌ कि टिपेर मन्मथध स्वयं भन्ने छ शङ्का यहाँ ॥”
(८९)

भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन्‌ ।
“कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
आमैसाथ गएर भन्द्रछु यहाँ के दुष्टता गर्दछौ ?"
(९०)

भन्दै भन्न फनक्क भैकन गइन्‌ टाढा पुगिन्‌ ती पर ।
फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥
यस्तैमा तब शूलले पयरमा बिभदा बहाना दिने।
“आच्छू ! लौन” भनी थचक्क भुइँमा ती वेदनाले बसिन्‌ ॥
(९१)

राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको ।
तीखो दर्द परेर आफ्नु मुटुमा राजा रसीला बने ॥
यस्तैमा तब भूपका जनहरू आए गरी खल्बली ।
देखाईकन काम तीसँग बिदाबादी भए भूपति॥
(९२)