Page:Shakuntala.pdf/135: Difference between revisions
Appearance
→Not proofread: Created page with "“सदय देव गहाँ अरुणोदय- सरि सवार हुँदो वनवारिमा ॥ पयरकष्ट गरीकन आसन । लिनुहवस् कुशको प्रिय शासन ॥” (६७) “नगर भो अति कष्ट सुकोमला । नगरका घरका जननिम्तिमा ॥ नगर शान्त निकुञ्जनिवासिनी..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
“सदय देव गहाँ अरुणोदय- | “सदय देव गहाँ अरुणोदय- | ||
::सरि सवार हुँदो वनवारिमा ॥ | |||
सरि सवार हुँदो वनवारिमा ॥ | |||
पयरकष्ट गरीकन आसन । | पयरकष्ट गरीकन आसन । | ||
::लिनुहवस् कुशको प्रिय शासन ॥” | |||
{{pcn|(६७)}} | |||
“नगर भो अति कष्ट सुकोमला । | “नगर भो अति कष्ट सुकोमला । | ||
::नगरका घरका जननिम्तिमा ॥ | |||
नगरका | |||
घरका जननिम्तिमा ॥ | |||
नगर शान्त निकुञ्जनिवासिनी । | नगर शान्त निकुञ्जनिवासिनी । | ||
न गरमी छ यहाँ न थकाइ छ॥ | ::न गरमी छ यहाँ न थकाइ छ॥ | ||
न गरुकाउँछ आँग न वा एरु। | न गरुकाउँछ आँग न वा एरु। | ||
नगरलायित छन् वनका तरु ॥” | ::नगरलायित छन् वनका तरु ॥” | ||
यति विदूषकले तिनमा भने । | यति विदूषकले तिनमा भने । | ||
::बहुत खिल्खिल ती पुतली बने ॥ | |||
बहुत खिल्खिल ती पुतली बने ॥ | {{pcn|(६८)}} | ||
(६८) | |||
“यदि खडा 'बखडा तरु' फुल्दछ । | “यदि खडा 'बखडा तरु' फुल्दछ । | ||
::किन खडा म नहूँ नखरा लिई ॥ | |||
किन खडा म नहूँ नखरा लिई ॥ | |||
म छु वयस्क हुँदा तगडा अझ । | म छु वयस्क हुँदा तगडा अझ । | ||
किन खडा हुनगो झगडा यहाँ ॥ | ::किन खडा हुनगो झगडा यहाँ ॥ | ||
धवल केश फुली लटरम्म छ। | धवल केश फुली लटरम्म छ। | ||
::तरुणभाव त तैपनि टम्म छ॥” | |||
तरुणभाव त तैपनि टम्म छ॥” | |||
यति सुनीकन हास्यविनोदिता । | यति सुनीकन हास्यविनोदिता । | ||
::अधर छोप्न तयार भए लता ॥ | |||
जब विदूषक छिँक्क गरी रुघा । | |||
अधर छोप्न तयार भए लता ॥ | ::सरस ताउ लगाउँदछन् जुँघा ॥ | ||
विदूषक छिँक्क गरी रुघा । | {{pcn|(६९)}} | ||
सरस ताउ लगाउँदछन् जुँघा ॥ | |||
(६९) | |||
“सखि ! कुशासन ल्याउन जाउन ।” | “सखि ! कुशासन ल्याउन जाउन ।” | ||
यति भनी शरमाउँदछिन् जहाँ ॥ | ::यति भनी शरमाउँदछिन् जहाँ ॥ | ||
वचनकी मधु ती, उनमा नृप। | वचनकी मधु ती, उनमा नृप। | ||
वचन मिष्ट सुनाउँदछन् यहाँ ॥ | ::वचन मिष्ट सुनाउँदछन् यहाँ ॥ | ||
</poem>}} | |||
Revision as of 21:53, 4 March 2025
This page has not been proofread
“सदय देव गहाँ अरुणोदय-
सरि सवार हुँदो वनवारिमा ॥
पयरकष्ट गरीकन आसन ।
लिनुहवस् कुशको प्रिय शासन ॥”
(६७)
“नगर भो अति कष्ट सुकोमला ।
नगरका घरका जननिम्तिमा ॥
नगर शान्त निकुञ्जनिवासिनी ।
न गरमी छ यहाँ न थकाइ छ॥
न गरुकाउँछ आँग न वा एरु।
नगरलायित छन् वनका तरु ॥”
यति विदूषकले तिनमा भने ।
बहुत खिल्खिल ती पुतली बने ॥
(६८)
“यदि खडा 'बखडा तरु' फुल्दछ ।
किन खडा म नहूँ नखरा लिई ॥
म छु वयस्क हुँदा तगडा अझ ।
किन खडा हुनगो झगडा यहाँ ॥
धवल केश फुली लटरम्म छ।
तरुणभाव त तैपनि टम्म छ॥”
यति सुनीकन हास्यविनोदिता ।
अधर छोप्न तयार भए लता ॥
जब विदूषक छिँक्क गरी रुघा ।
सरस ताउ लगाउँदछन् जुँघा ॥
(६९)
“सखि ! कुशासन ल्याउन जाउन ।”
यति भनी शरमाउँदछिन् जहाँ ॥
वचनकी मधु ती, उनमा नृप।
वचन मिष्ट सुनाउँदछन् यहाँ ॥