Page:Shakuntala.pdf/133: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
५उपलले पलले थलमा यही । | |||
::प्पूत बनी तँ बनी रज झर्दथिस् ॥ | |||
मन भरी नभरी करुणा रहोस्। | मन भरी नभरी करुणा रहोस्। | ||
ल अब आबरु आ बरु आबरु॥” | ::ल अब आबरु आ बरु आबरु॥” | ||
(५७) | {{pcn|(५७)}} | ||
विनयले नयले नधपाइने । | विनयले नयले नधपाइने । | ||
उभयले भयले नहटाइने ॥ | ::उभयले भयले . नहटाइने ॥ | ||
मधुर आशयले शयले पनि । | मधुर आशयले शयले पनि । | ||
पर धपाउन पाउन मुस्किल ॥ | ::पर धपाउन पाउन मुस्किल ॥ | ||
(५८) | {{pcn|(५८)}} | ||
पर सरी, रस रीस र रागकी । | पर सरी, रस रीस र रागकी । | ||
प॒वनकी वनकी कुसुमाङ्गिनी ॥ | ::प॒वनकी वनकी कुसुमाङ्गिनी ॥ | ||
शारमदार-मुहार गुलाब छन् । | शारमदार-मुहार गुलाब छन् । | ||
ललित लोलित दोलित भाव छन् ॥ | ::ललित लोलित दोलित भाव छन् ॥ | ||
प्रकृत छन् कृतझड््कृत कान ती । | प्रकृत छन् कृतझड््कृत कान ती । | ||
सरसता | ::सरसता रस ताल र ढङ्गकी ॥ | ||
{{pcn|(५९)}} | |||
रस | |||
ताल | |||
(५९) | |||
गरि गुहार मुहार निहारदी । | |||
::पवनमा सुकुमार प्रहार दी॥ | |||
कुसुमरूप जुहार शिकार ती। | कुसुमरूप जुहार शिकार ती। | ||
::मधुपकी, घपकीकन लाल भै॥ | |||
मधुपकी, घपकीकन लाल | |||
अब बनिन् वनमा रति कामकी । | अब बनिन् वनमा रति कामकी । | ||
{{pcn|(६०)}} | |||
(६०) | |||
अघि सरी बिचरीकन भन्दछिन्। | अघि सरी बिचरीकन भन्दछिन्। | ||
सहचरी अलि चन्चललोचनी ॥ | ::सहचरी अलि चन्चललोचनी ॥ | ||
नृपतिमा | नृपतिमा पतिमान गरीकन। | ||
पतिमान | ::यश दिशा दश बीच छरीकन ॥ | ||
गरीकन। | |||
यश दिशा दश बीच छरीकन ॥ | |||
“स्ववश शत्रु गरी महिमा लिने । | “स्ववश शत्रु गरी महिमा लिने । | ||
अलि धपाउनु पाउन ! लौ भन॥ | ::अलि धपाउनु पाउन ! लौ भन॥ | ||
किन कि छौ कनकाञ्चलिनी तिमी । | |||
::अरुणता दिनकी सुरमोहिनी॥” | |||
{{pcn|(६१)}} | |||
</poem>}} | |||
</poem> | |||
Revision as of 21:49, 4 March 2025
This page has not been proofread
५उपलले पलले थलमा यही ।
प्पूत बनी तँ बनी रज झर्दथिस् ॥
मन भरी नभरी करुणा रहोस्।
ल अब आबरु आ बरु आबरु॥”
(५७)
विनयले नयले नधपाइने ।
उभयले भयले . नहटाइने ॥
मधुर आशयले शयले पनि ।
पर धपाउन पाउन मुस्किल ॥
(५८)
पर सरी, रस रीस र रागकी ।
प॒वनकी वनकी कुसुमाङ्गिनी ॥
शारमदार-मुहार गुलाब छन् ।
ललित लोलित दोलित भाव छन् ॥
प्रकृत छन् कृतझड््कृत कान ती ।
सरसता रस ताल र ढङ्गकी ॥
(५९)
गरि गुहार मुहार निहारदी ।
पवनमा सुकुमार प्रहार दी॥
कुसुमरूप जुहार शिकार ती।
मधुपकी, घपकीकन लाल भै॥
अब बनिन् वनमा रति कामकी ।
(६०)
अघि सरी बिचरीकन भन्दछिन्।
सहचरी अलि चन्चललोचनी ॥
नृपतिमा पतिमान गरीकन।
यश दिशा दश बीच छरीकन ॥
“स्ववश शत्रु गरी महिमा लिने ।
अलि धपाउनु पाउन ! लौ भन॥
किन कि छौ कनकाञ्चलिनी तिमी ।
अरुणता दिनकी सुरमोहिनी॥”
(६१)