Page:Shakuntala.pdf/128: Difference between revisions
→Not proofread: Created page with "चारु चट्ट अघि सर्दछिन् अब । ती रहँदी प्रियम्वदा ॥ बढालु बैंसमा ॥ वस्त्र, कुद्दमल सुगन्ध बन्धन ॥ “क्या मसक्क भन बैंस मस्कियो ॥” सुन्दछिन् नजरले इशारिँदी । नजीक “लच्किएछ अलि उप..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
चारु चट्ट अघि | {{center block| | ||
<poem> | |||
सर्दछिन् | चारु चट्ट अघि सर्दछिन् अब । | ||
अब । | ::“क्या मसक्क भन बैंस मस्कियो ॥” | ||
“क्या मसक्क भन बैंस मस्कियो ॥” | |||
सुन्दछिन् नजरले इशारिँदी । | सुन्दछिन् नजरले इशारिँदी । | ||
नजीक | ::ती नजीक रहँदी प्रियम्वदा ॥ | ||
“लच्किएछ अलि उप्सिईकन । | “लच्किएछ अलि उप्सिईकन । | ||
::वल्कलै पनि बढालु बैंसमा ॥ | |||
वल्कलै | क्या छिचल्छ तरुणोपना भने । | ||
::वस्त्र, कुद्दमल सुगन्ध बन्धन ॥ | |||
पनि | |||
क्या छिचल्छ | |||
तरुणोपना भने । | |||
फुक्छ पात भँवरा झुलाउन । | फुक्छ पात भँवरा झुलाउन । | ||
उप्सिएर | ::उप्सिएर नलिनी-प्रकोशमा ॥ | ||
फुददछन् हरित बाह्य बन्धन । | |||
::मुग्ध पाउँछ सुवासको धन ॥” | |||
{{pcn|(३५)}} | |||
नलिनी-प्रकोशमा ॥ | |||
बाह्य बन्धन । | |||
पाउँछ | |||
(३५) | |||
“चारु जा तँ नखरे” भनी तिनी । | “चारु जा तँ नखरे” भनी तिनी । | ||
::अर्द्घाख तर अर्ड्धलाजकी | |||
अर्द्घाख | लालिमा वदनमा सरक्कभै | ||
लालिमा वदनमा | ::रङ्ग रोक्न अलि यत्न गर्दछिन् ॥ | ||
सरक्कभै | |||
रङ्ग रोक्न अलि यत्न गर्दछिन् ॥ | |||
छुनुसफल ती मुहारमा । | छुनुसफल ती मुहारमा । | ||
छन् विफल रङ्ग आउँदा ॥ | ::छन् विफल रङ्ग आउँदा ॥ | ||
(३६) | {{pcn|(३६)}} | ||
सुख | थप्दछिन् छुन कपोल चैते 'रोस्ही । | ||
::सुख उ वी | |||
पुष्टतासँग प्रफुल्लता । | |||
::पह पोटिलो हुनु चढे माघुरी ॥ | |||
{{pcn|(३७)}} | |||
“धन्य ती कर" भनी अभागका । | “धन्य ती कर" भनी अभागका । | ||
हात | ::हात सुन्दर हेर्दछन् ॥ | ||
सुन्दर | |||
हेर्दछन् ॥ | |||
ती सहस्रसतिदिका पर्खी । | ती सहस्रसतिदिका पर्खी । | ||
जो बने सहजमा त्यहाँ वश ॥ | ::जो बने सहजमा त्यहाँ वश ॥ | ||
देखिँदा | देखिँदा यशा। | ||
यशा। | ::राज्यनीच हरियो दिशा दश॥ | ||
राज्यनीच हरियो दिशा दश॥ | |||
भाललाइ करले मुतार्दछन् | भाललाइ करले मुतार्दछन् | ||
फूल “चारु' | ::फूल “चारु' घुसार्दछिन् ॥ | ||
घुसार्दछिन् ॥ | {{pcn|(३८)}} | ||
</poem>}} |
Revision as of 20:40, 2 March 2025
चारु चट्ट अघि सर्दछिन् अब ।
“क्या मसक्क भन बैंस मस्कियो ॥”
सुन्दछिन् नजरले इशारिँदी ।
ती नजीक रहँदी प्रियम्वदा ॥
“लच्किएछ अलि उप्सिईकन ।
वल्कलै पनि बढालु बैंसमा ॥
क्या छिचल्छ तरुणोपना भने ।
वस्त्र, कुद्दमल सुगन्ध बन्धन ॥
फुक्छ पात भँवरा झुलाउन ।
उप्सिएर नलिनी-प्रकोशमा ॥
फुददछन् हरित बाह्य बन्धन ।
मुग्ध पाउँछ सुवासको धन ॥”
(३५)
“चारु जा तँ नखरे” भनी तिनी ।
अर्द्घाख तर अर्ड्धलाजकी
लालिमा वदनमा सरक्कभै
रङ्ग रोक्न अलि यत्न गर्दछिन् ॥
छुनुसफल ती मुहारमा ।
छन् विफल रङ्ग आउँदा ॥
(३६)
थप्दछिन् छुन कपोल चैते 'रोस्ही ।
सुख उ वी
पुष्टतासँग प्रफुल्लता ।
पह पोटिलो हुनु चढे माघुरी ॥
(३७)
“धन्य ती कर" भनी अभागका ।
हात सुन्दर हेर्दछन् ॥
ती सहस्रसतिदिका पर्खी ।
जो बने सहजमा त्यहाँ वश ॥
देखिँदा यशा।
राज्यनीच हरियो दिशा दश॥
भाललाइ करले मुतार्दछन्
फूल “चारु' घुसार्दछिन् ॥
(३८)