Jump to content

Page:Shakuntala.pdf/123: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "विशाल वक्षस्थलमा छचल्किँदा । बनेर राम्रो सपना जलैजल ॥ हवा तथा स्वर्ग प्रकाशमा चल । कुँदिन्छ छल्छल्‌ जल छालले छुँदा ॥ सफेद मोती लिइ स्पर्श कोमल । सिपीहरूमा ध्वनि मात्रको बल ॥ पसेर..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
विशाल
{{center block|
 
<poem>
वक्षस्थलमा छचल्किँदा ।
विशाल वक्षस्थलमा छचल्किँदा ।
 
::बनेर राम्रो सपना जलैजल ॥
बनेर राम्रो सपना जलैजल ॥
हवा तथा स्वर्ग प्रकाशमा चल ।
हवा तथा स्वर्ग प्रकाशमा चल ।
कुँदिन्छ छल्छल्‌ जल छालले छुँदा ॥
::कुँदिन्छ छल्छल्‌ जल छालले छुँदा ॥
सफेद मोती लिइ स्पर्श कोमल ।
सफेद मोती लिइ स्पर्श कोमल ।
सिपीहरूमा ध्वनि मात्रको बल ॥
::सिपीहरूमा ध्वनि मात्रको बल ॥
पसेर रेखा दिन जान्छ मञ्जुल ।
पसेर रेखा दिन जान्छ मञ्जुल ।
 
::हुरी वहाँ बन्दछ खालि कोमल ॥
हुरी वहाँ बन्दछ खालि कोमल ॥
 
बन्दो छ दाना खँदिलो जहाँ तल ।
बन्दो छ दाना खँदिलो जहाँ तल ।
 
::उग्रीरहेछन्‌ जल भयाउ चल्मल ॥
उग्रीरहेछन्‌ जल भयाउ चल्मल ॥
विचित्र छन्‌ जन्तु जहाँ सुशीतल ।
विचित्र छन्‌ जन्तु जहाँ सुशीतल ।
ती पीडका ॥ क
::ती पीडका ॥ क सफा सफा ॥
 
पानी भरेका मृदु कोमल ।
पानी भरेका मृदु
::लिएर मृदु बैंसका फल ॥
 
सौन्दर्यको वन्यमा तल ।
लिएर
::fsdgfds
सौन्दर्यको
{{pcn|(१५)}}
 
सफा सफा ॥
 
कोमल ।
 
मृदु बैंसका फल ॥
वन्यमा तल ।
१५)


जहाँ छ फुल्दी नलिनी लिई दल ।
जहाँ छ फुल्दी नलिनी लिई दल ।
 
::सलक्क बान्कीसित छाल कोमल ॥
सलक्क बान्कीसित छाल कोमल ॥
देखाउँदै मोहन सृष्टि मञ्जुल ।
देखाउँदै मोहन सृष्टि मञ्जुल ।
त्यो ठाउँ हो नाक निधारको तल ॥
::त्यो ठाउँ हो नाक निधारको तल ॥
 
{{pcn|(१६)}}
जहाँ शाशीको छवि
 
१६)
 
सेतो उज्यालो
 
टाकुरा ।
 
शरद्‌ सफा ॥


जहाँ शाशीको छवि टाकुरा ।
::सेतो उज्यालो शरद्‌ सफा ॥
ती भाल हुन्‌ कोमल, कर्ण-कन्दरा ।
ती भाल हुन्‌ कोमल, कर्ण-कन्दरा ।
 
::ती केश हुन्‌ कृष्णलता हमा [भरा ॥
ती केश हुन्‌ कृष्णलता हमा
[भरा ॥
गला त्यही हो जुन छन्‌ त्यहाँ
गला त्यही हो जुन छन्‌ त्यहाँ
(१७)
::gfdsgdf
{{pcn|(१७)}}


श्रीकृष्णले सुन्दर बैंस चालको ।
श्रीकृष्णले सुन्दर बैंस चालको ।
हेस्डै भनी चारु खुलस्त माधुरी ॥
::हेस्डै भनी चारु खुलस्त माधुरी ॥
 
लुकेर 04:24 भाँगमा ।
लुकेर 04:24
::देखिनेछन्‌ मृदु गोपिनीहरू ॥
 
</poem>}}
भाँगमा ।
{{stanza continue}}
 
देखिनेछन्‌ मृदु गोपिनीहरू ॥
 
११५

Revision as of 20:11, 2 March 2025

This page has not been proofread

विशाल वक्षस्थलमा छचल्किँदा ।
बनेर राम्रो सपना जलैजल ॥
हवा तथा स्वर्ग प्रकाशमा चल ।
कुँदिन्छ छल्छल्‌ जल छालले छुँदा ॥
सफेद मोती लिइ स्पर्श कोमल ।
सिपीहरूमा ध्वनि मात्रको बल ॥
पसेर रेखा दिन जान्छ मञ्जुल ।
हुरी वहाँ बन्दछ खालि कोमल ॥
बन्दो छ दाना खँदिलो जहाँ तल ।
उग्रीरहेछन्‌ जल भयाउ चल्मल ॥
विचित्र छन्‌ जन्तु जहाँ सुशीतल ।
ती पीडका ॥ क सफा सफा ॥
पानी भरेका मृदु कोमल ।
लिएर मृदु बैंसका फल ॥
सौन्दर्यको वन्यमा तल ।
fsdgfds
(१५)

जहाँ छ फुल्दी नलिनी लिई दल ।
सलक्क बान्कीसित छाल कोमल ॥
देखाउँदै मोहन सृष्टि मञ्जुल ।
त्यो ठाउँ हो नाक निधारको तल ॥
(१६)

जहाँ शाशीको छवि टाकुरा ।
सेतो उज्यालो शरद्‌ सफा ॥
ती भाल हुन्‌ कोमल, कर्ण-कन्दरा ।
ती केश हुन्‌ कृष्णलता हमा [भरा ॥
गला त्यही हो जुन छन्‌ त्यहाँ
gfdsgdf
(१७)

श्रीकृष्णले सुन्दर बैंस चालको ।
हेस्डै भनी चारु खुलस्त माधुरी ॥
लुकेर 04:24 भाँगमा ।
देखिनेछन्‌ मृदु गोपिनीहरू ॥