Jump to content

Page:Shakuntala.pdf/110: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "'उडूँ उड्ँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर । हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥ छ चित्र काल जीवको जगत्‌ अणण्यमा सरि । सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥ २) अदृष्ट दूत झैं त्यह..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
'उडूँ उड्ँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर ।
'उडूँ उड्ँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर ।
 
::हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥
हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥
 
छ चित्र काल जीवको जगत्‌ अणण्यमा सरि ।
छ चित्र काल जीवको जगत्‌ अणण्यमा सरि ।
सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥
::सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥
)
{{pcn|(१३)}}


अदृष्ट दूत झैं त्यहाँ झलक्क देखिए दुई ।
अदृष्ट दूत झैं त्यहाँ झलक्क देखिए दुई ।
 
::सुशान्त साधुरूप छन्‌ त्रिरेख भाल चन्दन ॥
सुशान्त साधुरूप छन्‌ त्रिरेख भाल चन्दन ॥
खडा भएर बीचमा स्ववक्षबाट रक्षण ।
खडा भएर बीचमा स्ववक्षबाट रक्षण ।
 
::गरेर भीत मिर्गको उचान्दछन्‌ दुवै कर ॥
गरेर भीत मिर्गको उचान्दछन्‌ दुवै कर ॥
 
“प्रहार माफ होस्‌” भनी उठाउँदा दुवै स्वर ।
“प्रहार माफ होस्‌” भनी उठाउँदा दुवै स्वर ।
 
{{pcn|(१४)}}
(१४)


झलक्क झल्किँदा तिनी झसङ्ग झट्ट झस्किए ।
झलक्क झल्किँदा तिनी झसङ्ग झट्ट झस्किए ।
 
::झल्याँस्स ! चट्ट वाण त्यो झुकेर झर्छ झारमा ॥
झल्याँस्स ! चट्ट वाण त्यो झुकेर झर्छ झारमा ॥
सुवीर बाहु काँप्दछन्‌ र भर्छ पाउमा घनु ।
सुवीर बाहु काँप्दछन्‌ र भर्छ पाउमा घनु ।
स्वधर्मका विरोधमा त्यसो गरेर झस्किनु ॥
::स्वधर्मका विरोधमा त्यसो गरेर झस्किनु ॥
१५)
{{pcn|(१५)}}


“प्रहार माफ पाउँला प्रभो” भनेर बढ्दछन्‌ ।
“प्रहार माफ पाउँला प्रभो” भनेर बढ्दछन्‌ ।
अगाडि हात जोड्दछन्‌ विनीत वाक्य बोल्दछन्‌ ॥
::अगाडि हात जोड्दछन्‌ विनीत वाक्य बोल्दछन्‌ ॥
“प्रहार माफ पाउँला ! प्रभो जगत्‌-प्रभाकर ।
“प्रहार माफ पाउँला ! प्रभो जगत्‌-प्रभाकर ।
नजीक पर्णको कुटी धनी छ मिर्गको पर ॥
::नजीक पर्णको कुटी धनी छ मिर्गको पर ॥
 
छ साधु जीव शान्त त्यो अरण्यमा मनोहर ।
छ साधु जीव शान्त त्यो अरण्यमा मनोहर ।
 
::हरा सुमिष्ट शस्यले सुपुष्ट जन्तु सुन्दर ॥
हरा सुमिष्ट शस्यले सुपुष्ट जन्तु सुन्दर ॥
सदैव चाट्छ प्रेमले सुवृद्ध कण्वका कर ।
सदैव चाट्छ प्रेमले सुवृद्ध कण्वका कर ।
{{pcn|(१६)}}


बढेर वन्य बाल झैं सुचारुकेलिप्राकृत ।
बढेर वन्य बाल झैं सुचारुकेलिप्राकृत ।
::गरी कूटी नवीन नृत्यले नित ॥
फुरुक्क फुर्कि हुचिद हुँ की मनोरथ ।
::सुचारु हातले सदा सप्रेम सुम्सुम्याइँदो ॥
{{pcn|(१७)}}


गरी कूटी
</poem>}}
नवीन नृत्यले नित ॥
फुरुक्क फुर्कि हुचिद
हुँ
की मनोरथ ।
सुचारु हातले सदा सप्रेम सुम्सुम्याइँदो ॥
 
पस
 
१७)
 
१०४

Revision as of 12:19, 27 February 2025

This page has not been proofread

'उडूँ उड्ँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर ।
हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥
छ चित्र काल जीवको जगत्‌ अणण्यमा सरि ।
सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥
(१३)

अदृष्ट दूत झैं त्यहाँ झलक्क देखिए दुई ।
सुशान्त साधुरूप छन्‌ त्रिरेख भाल चन्दन ॥
खडा भएर बीचमा स्ववक्षबाट रक्षण ।
गरेर भीत मिर्गको उचान्दछन्‌ दुवै कर ॥
“प्रहार माफ होस्‌” भनी उठाउँदा दुवै स्वर ।
(१४)

झलक्क झल्किँदा तिनी झसङ्ग झट्ट झस्किए ।
झल्याँस्स ! चट्ट वाण त्यो झुकेर झर्छ झारमा ॥
सुवीर बाहु काँप्दछन्‌ र भर्छ पाउमा घनु ।
स्वधर्मका विरोधमा त्यसो गरेर झस्किनु ॥
(१५)

“प्रहार माफ पाउँला प्रभो” भनेर बढ्दछन्‌ ।
अगाडि हात जोड्दछन्‌ विनीत वाक्य बोल्दछन्‌ ॥
“प्रहार माफ पाउँला ! प्रभो जगत्‌-प्रभाकर ।
नजीक पर्णको कुटी धनी छ मिर्गको पर ॥
छ साधु जीव शान्त त्यो अरण्यमा मनोहर ।
हरा सुमिष्ट शस्यले सुपुष्ट जन्तु सुन्दर ॥
सदैव चाट्छ प्रेमले सुवृद्ध कण्वका कर ।
(१६)

बढेर वन्य बाल झैं सुचारुकेलिप्राकृत ।
गरी कूटी नवीन नृत्यले नित ॥
फुरुक्क फुर्कि हुचिद हुँ की मनोरथ ।
सुचारु हातले सदा सप्रेम सुम्सुम्याइँदो ॥
(१७)