Page:Shakuntala.pdf/108: Difference between revisions
→Not proofread: Created page with "“अडा" भनेर कीर्तिमान् यताउती निहार्दछन् । खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन् ॥ लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन् । अधीर चाल टापले अगाडि सुस्त बढ्दछन् ॥ लगाम चट्ट खै..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
“अडा" भनेर कीर्तिमान् यताउती निहार्दछन् । | “अडा" भनेर कीर्तिमान् यताउती निहार्दछन् । | ||
::खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन् ॥ | |||
खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन् ॥ | |||
लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन् । | लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन् । | ||
::अधीर चाल टापले अगाडि सुस्त बढ्दछन् ॥ | |||
अधीर चाल टापले अगाडि सुस्त बढ्दछन् ॥ | |||
लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर । | लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर । | ||
::सफेद दाँत बाउँछन् पछाडि याल फर्किँदा ॥ | |||
सफेद दाँत बाउँछन् पछाडि याल फर्किँदा ॥ | |||
अगाडि टाप वेगका उठूँ भनी उचालिँदा । | अगाडि टाप वेगका उठूँ भनी उचालिँदा । | ||
::पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥ | |||
{{pcn|(५)}} | |||
नजीक भट्ट देखियो सशङ्ग मिर्ग सुन्दर । | नजीक भट्ट देखियो सशङ्ग मिर्ग सुन्दर । | ||
::सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥ | |||
सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥ | |||
सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर । | सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर । | ||
टिपी मुना रमाउँदो मिठासदार फीँजले ॥ | ::टिपी मुना रमाउँदो मिठासदार फीँजले ॥ | ||
सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले । | सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले । | ||
सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥ | ::सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥ | ||
पुलुक्क हेर्छ व्योममा, फरक्क घुम्छ पुच्छर । | पुलुक्क हेर्छ व्योममा, फरक्क घुम्छ पुच्छर । | ||
सभीति पार्शवदृष्टिले चटक्क अड्छ चर्बण ॥ | ::सभीति पार्शवदृष्टिले चटक्क अड्छ चर्बण ॥ | ||
उचाल्छ | उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन । | ||
::चपाउँदै गरी गरी मुनाहरू बराबर ॥ | |||
कान | |||
दीर्घ ती फरक्क फर्किईकन । | |||
गरी | |||
गरी | |||
मुनाहरू | |||
बराबर ॥ | |||
सत्रास फेरि फर्कदो, भुलेर दाँत सत्वर । | सत्रास फेरि फर्कदो, भुलेर दाँत सत्वर । | ||
अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥ | ::अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥ | ||
खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शार । | खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शार । | ||
::बुझेर तर्सिई झन्यो फरक्क त्यो तलैतिर ॥ | |||
बुझेर तर्सिई झन्यो फरक्क त्यो तलैतिर ॥ | {{pcn|(६)}} | ||
“सवेग हाँक्” भनी त्यहाँ पछाडि दृष्टि जो दिने । | “सवेग हाँक्” भनी त्यहाँ पछाडि दृष्टि जो दिने । | ||
लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥ | ::लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥ | ||
चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ । | चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ । | ||
सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥ | ::सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥ | ||
सवेग अश्व कामका चढेर पुष्पमार्गले। | सवेग अश्व कामका चढेर पुष्पमार्गले। . | ||
. | ::सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥ | ||
सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥ | {{pcn|(७)}} | ||
(७) | |||
</poem>}} |
Revision as of 11:40, 27 February 2025
“अडा" भनेर कीर्तिमान् यताउती निहार्दछन् ।
खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन् ॥
लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन् ।
अधीर चाल टापले अगाडि सुस्त बढ्दछन् ॥
लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर ।
सफेद दाँत बाउँछन् पछाडि याल फर्किँदा ॥
अगाडि टाप वेगका उठूँ भनी उचालिँदा ।
पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥
(५)
नजीक भट्ट देखियो सशङ्ग मिर्ग सुन्दर ।
सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥
सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर ।
टिपी मुना रमाउँदो मिठासदार फीँजले ॥
सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले ।
सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥
पुलुक्क हेर्छ व्योममा, फरक्क घुम्छ पुच्छर ।
सभीति पार्शवदृष्टिले चटक्क अड्छ चर्बण ॥
उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन ।
चपाउँदै गरी गरी मुनाहरू बराबर ॥
सत्रास फेरि फर्कदो, भुलेर दाँत सत्वर ।
अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥
खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शार ।
बुझेर तर्सिई झन्यो फरक्क त्यो तलैतिर ॥
(६)
“सवेग हाँक्” भनी त्यहाँ पछाडि दृष्टि जो दिने ।
लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥
चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ ।
सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥
सवेग अश्व कामका चढेर पुष्पमार्गले। .
सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥
(७)