Jump to content

Page:Shakuntala.pdf/100: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "गगननीरमा सहज एक सूर्य झैं । गर्दथे धूप शासन ॥ चन्द्रमा बने, तारका बने । नृप अरू उनीसामु धूसर ॥ तमविषे छटा छाउँथे अझ । उडु निभाउँथे ज्योतिले यिनी ॥ १०) विपुलवक्षका वीर बान्किला । ति..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
गगननीरमा
{{center block|
 
<poem>
सहज
गगननीरमा एक सूर्य झैं ।
 
::सहज गर्दथे धूप शासन ॥
एक सूर्य झैं ।
 
गर्दथे
 
धूप
 
शासन ॥
 
चन्द्रमा बने, तारका बने ।
चन्द्रमा बने, तारका बने ।
नृप अरू उनीसामु धूसर ॥
::नृप अरू उनीसामु धूसर ॥
 
तमविषे छटा छाउँथे अझ ।
तमविषे छटा छाउँथे अझ ।
::उडु निभाउँथे ज्योतिले यिनी ॥
{{pcn|(१०)}}


उडु निभाउँथे ज्योतिले यिनी ॥
१०)
विपुलवक्षका वीर बान्किला ।
विपुलवक्षका वीर बान्किला ।
तिलकदार छन्‌ पुष्टभाल यी॥
::तिलकदार छन्‌ पुष्टभाल यी॥
 
मुख छ तेजिला ओजदार छन्‌ ।
मुख छ तेजिला ओजदार छन्‌ ।
सब प्रतापका दिव्यसार छन्‌ ॥
::सब प्रतापका दिव्यसार छन्‌ ॥
)
{{pcn|(११)}}


जलधिको तिनीमा गभीरता ।
जलधिको तिनीमा गभीरता ।
 
::विमलभावका वीचिका छिना॥
विमलभावका वीचिका छिना॥
गुण बनाउँदै रत्न कुँदछन्‌ ।
गुण बनाउँदै रत्न कुँदछन्‌ ।
 
::जति छ वर्षिंदो दानको घडा ॥
जति छ वर्षिंदो दानको घडा ॥
उत्ति धर्मका राह कुदछन्‌ ।
उत्ति धर्मका राह कुदछन्‌ ।
गजब ! ती भने नित्य उत्ति छन्‌ ॥
::गजब ! ती भने नित्य उत्ति छन्‌ ॥
{{pcn|(१२)}}


११२)
विष्णुरूपका युग्म बाहुली ।
विष्णुरूपका युग्म बाहुली ।
राज गर्दछन्‌ भूप भूमिमा ॥
::राज गर्दछन्‌ भूप भूमिमा ॥
 
बाहुली दुवै स्वर्गमा पनि ।
बाहुली दुवै स्वर्गमा पनि ।
राज
::राज गर्दछन्‌ देवताकन ॥
 
{{pcn|(१३)}}
गर्दछन्‌
 
 
देवताकन ॥


शिखरबीच छन्‌ वीर शङ्कर ।
शिखरबीच छन्‌ वीर शङ्कर ।
तारकाविषे
::तारकाविषे छन्‌ दिवाकर ॥
 
छन्‌
 
|
 
दिवाकर ॥
 
क्रातु समस्तका यी वसन्त छन्‌ ।
क्रातु समस्तका यी वसन्त छन्‌ ।
कुसुमकीर्तिका रँग अनन्त छन्‌ ॥
::कुसुमकीर्तिका रँग अनन्त छन्‌ ॥
{{pcn|(१४)}}


0४)
</poem>}}

Revision as of 07:34, 27 February 2025

This page has not been proofread

गगननीरमा एक सूर्य झैं ।
सहज गर्दथे धूप शासन ॥
चन्द्रमा बने, तारका बने ।
नृप अरू उनीसामु धूसर ॥
तमविषे छटा छाउँथे अझ ।
उडु निभाउँथे ज्योतिले यिनी ॥
(१०)

विपुलवक्षका वीर बान्किला ।
तिलकदार छन्‌ पुष्टभाल यी॥
मुख छ तेजिला ओजदार छन्‌ ।
सब प्रतापका दिव्यसार छन्‌ ॥
(११)

जलधिको तिनीमा गभीरता ।
विमलभावका वीचिका छिना॥
गुण बनाउँदै रत्न कुँदछन्‌ ।
जति छ वर्षिंदो दानको घडा ॥
उत्ति धर्मका राह कुदछन्‌ ।
गजब ! ती भने नित्य उत्ति छन्‌ ॥
(१२)

विष्णुरूपका युग्म बाहुली ।
राज गर्दछन्‌ भूप भूमिमा ॥
बाहुली दुवै स्वर्गमा पनि ।
राज गर्दछन्‌ देवताकन ॥
(१३)

शिखरबीच छन्‌ वीर शङ्कर ।
तारकाविषे छन्‌ दिवाकर ॥
क्रातु समस्तका यी वसन्त छन्‌ ।
कुसुमकीर्तिका रँग अनन्त छन्‌ ॥
(१४)