Jump to content

Page:Shakuntala.pdf/56: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पञ्चम सर्ग यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन । आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥ बन्दो कुड्मल फुल्दष्यो हृदयको संवादसौगन्ध्यमा । बेली एक भई दुवै दिल फुले पाई..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पञ्चम सर्ग
{{च|{{x-larger|'''पञ्चम सर्ग'''}}}}
 
{{center block|
<poem>
यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन ।

आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥
::आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥
 
बन्दो कुड्मल फुल्दष्यो हृदयको संवादसौगन्ध्यमा ।

::बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
{{pcn|(१)}}

बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
१)
चल्छन्‌ वन्य समीर मन्द गतिका आनन्दमा मन्दमा ।

हुन्छन्‌ रङ्ग अनङ्ग वाणहरुमा भूङ्गादिका सङ्गमा ॥
::हुन्छन्‌ रङ्ग अनङ्ग वाणहरुमा भूङ्गादिका सङ्गमा ॥
 
स्वादु स्पर्श प्रसून शीतल लिँदै ती छालको छन्दमा ।

आनन्दी वनका सुगन्ध मनका छर्छन्‌ फुली रङ्गमा ॥
::आनन्दी वनका सुगन्ध मनका छर्छन्‌ फुली रङ्गमा ॥
 
{{pcn|()}}
()

उड्दा स्वर्ण-पखेरु चारु दिन छन्‌ लाली सुनौलासँग ।

गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
::गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
 
प्याला फूल छ, चाँदनी रस भरी पड्खा छ हाँगाभरी ।

::कल्लोली मृदु अप्सराहरु नटी छन्‌ नाच्न कल्कल्‌ गरी ॥
कल्लोली मृदु अप्सराहरु नटी छन्‌ नाच्न कल्कल्‌
{{pcn|()}}
 
गरी ॥
 
()

राम्रा वन्य क्रा सबैतिर त्यहाँ स्वादिष्ट छन्‌ रञ्जन ।

::मिन्छन्‌ पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥
मिन्छन्‌ पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥
 
त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा ।

पाउँ बस्न त नन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥
::पाउँ बस्न त नन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥
(४)
{{pcn|(४)}}

४१
</poem>}}

Revision as of 15:41, 17 February 2025

This page has not been proofread

Template:च

यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन ।
आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥
बन्दो कुड्मल फुल्दष्यो हृदयको संवादसौगन्ध्यमा ।
बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
(१)

चल्छन्‌ वन्य समीर मन्द गतिका आनन्दमा मन्दमा ।
हुन्छन्‌ रङ्ग अनङ्ग वाणहरुमा भूङ्गादिका सङ्गमा ॥
स्वादु स्पर्श प्रसून शीतल लिँदै ती छालको छन्दमा ।
आनन्दी वनका सुगन्ध मनका छर्छन्‌ फुली रङ्गमा ॥
(२)

उड्दा स्वर्ण-पखेरु चारु दिन छन्‌ लाली सुनौलासँग ।
गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
प्याला फूल छ, चाँदनी रस भरी पड्खा छ हाँगाभरी ।
कल्लोली मृदु अप्सराहरु नटी छन्‌ नाच्न कल्कल्‌ गरी ॥
(३)