Page:Shakuntala.pdf/52: Difference between revisions
→Not proofread: Created page with "ममा प्रेम राखे दयाकोमला छौ । म रच्नेछु यो कुन्जमा विश्व एक ॥ कुरा मात्र तिम्रा बनी बीजतुल्य । जगत् रोपिएला उज्यालो अमूल्य ॥ (७७) बसौं आज हामी जहाँ वल्लरीले। . बनाई जुनेली सफा पुष्पक..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
ममा प्रेम राखे दयाकोमला छौ । | ममा प्रेम राखे दयाकोमला छौ । | ||
म रच्नेछु यो कुन्जमा विश्व एक ॥ | ::म रच्नेछु यो कुन्जमा विश्व एक ॥ | ||
कुरा मात्र तिम्रा बनी बीजतुल्य । | कुरा मात्र तिम्रा बनी बीजतुल्य । | ||
::जगत् रोपिएला उज्यालो अमूल्य ॥ | |||
{{pcn|(७७)}} | |||
बसौं आज हामी जहाँ वल्लरीले। . | |||
::बनाई जुनेली सफा पुष्पकुञ्ज ॥ | |||
बसौं आज हामी जहाँ वल्लरीले। | |||
. | |||
बनाई जुनेली सफा पुष्पकुञ्ज ॥ | |||
हवाका सुगन्धी उज्याला हिलोर । | हवाका सुगन्धी उज्याला हिलोर । | ||
सुखी रोमका स्पर्श दिन्छन् चुमेर ॥ | ::सुखी रोमका स्पर्श दिन्छन् चुमेर ॥ | ||
हरा भ्याउमा लोल कल्लोलतूल्य | हरा भ्याउमा लोल कल्लोलतूल्य | ||
::« बगे झैं सफा कल्कलाई विलोर ॥” | |||
{{pcn|(७८)}} | |||
तिनी लाज मानी त्यहाँ मुस्कुराइन् । | |||
::सबै स्वर्ग पृथ्वी उज्यालो गराइन् ॥ | |||
तिनी लाज | |||
मानी त्यहाँ मुस्कुराइन् । | |||
पृथ्वी | |||
उज्यालो | |||
गराइन् ॥ | |||
“म जस्ती निकम्मा” भनी नेत्र तर्छिन् । | “म जस्ती निकम्मा” भनी नेत्र तर्छिन् । | ||
५बिकम्मा कुरा मात्र जान्ने म जस्ती” | ::५बिकम्मा कुरा मात्र जान्ने म जस्ती” | ||
भनी खिल्खिलाई सबै दुःख हर्छिन् ॥ | भनी खिल्खिलाई सबै दुःख हर्छिन् ॥ | ||
{{pcn|(७९)}} | |||
(७९) | |||
“म यस्ती निकम्मा छु नाजोर व्यर्थ । | “म यस्ती निकम्मा छु नाजोर व्यर्थ । | ||
तपस्वीहरूको | ::तपस्वीहरूको अरू नै छ अर्थ॥ | ||
अरू | |||
नै छ | |||
मकुण्डी भनी फ्याँक्दछन् स्त्री भनेर । | मकुण्डी भनी फ्याँक्दछन् स्त्री भनेर । | ||
::महात्मा परीलाइ तुच्छै गनेर ॥” | |||
महात्मा | {{pcn|(८०)}} | ||
परीलाइ तुच्छै गनेर ॥” | |||
( | |||
यही व्यङ्गयमा इन्द्रजी माथि हाँसे । | यही व्यङ्गयमा इन्द्रजी माथि हाँसे । | ||
::त्यहाँ मुस्किई वल्लरी स्वर्बतासे ॥ | |||
त्यहाँ मुस्किई वल्लरी स्वर्बतासे ॥ | |||
नटी चम्चमाए उज्याला अकासे । | नटी चम्चमाए उज्याला अकासे । | ||
सदा मुस्कुरे नृत्यका माल्य गाँसे ॥ | ::सदा मुस्कुरे नृत्यका माल्य गाँसे ॥ | ||
( | {{pcn|(८१)}} | ||
यहाँ छन् धरामा अनेकौँ अभाव । | यहाँ छन् धरामा अनेकौँ अभाव । | ||
कडा | ::कडा दुःखदायी स्वभाव ॥ | ||
दुःखदायी स्वभाव ॥ | |||
यहाँ फूल काँडाविना राखिँदैन । | यहाँ फूल काँडाविना राखिँदैन । | ||
बिनाआँसुको नेत्र कोही हुँदैन ॥ | ::बिनाआँसुको नेत्र कोही हुँदैन ॥ | ||
{{pcn|(८२)}} | |||
</poem>}} |
Latest revision as of 01:41, 17 February 2025
ममा प्रेम राखे दयाकोमला छौ ।
म रच्नेछु यो कुन्जमा विश्व एक ॥
कुरा मात्र तिम्रा बनी बीजतुल्य ।
जगत् रोपिएला उज्यालो अमूल्य ॥
(७७)
बसौं आज हामी जहाँ वल्लरीले। .
बनाई जुनेली सफा पुष्पकुञ्ज ॥
हवाका सुगन्धी उज्याला हिलोर ।
सुखी रोमका स्पर्श दिन्छन् चुमेर ॥
हरा भ्याउमा लोल कल्लोलतूल्य
« बगे झैं सफा कल्कलाई विलोर ॥”
(७८)
तिनी लाज मानी त्यहाँ मुस्कुराइन् ।
सबै स्वर्ग पृथ्वी उज्यालो गराइन् ॥
“म जस्ती निकम्मा” भनी नेत्र तर्छिन् ।
५बिकम्मा कुरा मात्र जान्ने म जस्ती”
भनी खिल्खिलाई सबै दुःख हर्छिन् ॥
(७९)
“म यस्ती निकम्मा छु नाजोर व्यर्थ ।
तपस्वीहरूको अरू नै छ अर्थ॥
मकुण्डी भनी फ्याँक्दछन् स्त्री भनेर ।
महात्मा परीलाइ तुच्छै गनेर ॥”
(८०)
यही व्यङ्गयमा इन्द्रजी माथि हाँसे ।
त्यहाँ मुस्किई वल्लरी स्वर्बतासे ॥
नटी चम्चमाए उज्याला अकासे ।
सदा मुस्कुरे नृत्यका माल्य गाँसे ॥
(८१)
यहाँ छन् धरामा अनेकौँ अभाव ।
कडा दुःखदायी स्वभाव ॥
यहाँ फूल काँडाविना राखिँदैन ।
बिनाआँसुको नेत्र कोही हुँदैन ॥
(८२)