Jump to content

Page:Shakuntala.pdf/41: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "नवात्योचरीकक वात्यो महो न वा कृष्णको मोहनी मा न वा विश्वसौन्दर्यको चातुरी हो? यसै कान पीयूषले नै भरी भो॥ (फो) बडा सागासाएुल्यल्य आँखा लगाई । फर्के सुनी ? छम्छमाई ॥ जसोरी उषाका सुनौ..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
नवात्योचरीकक वात्यो महो
नवात्योचरीकक वात्यो महो
न वा कृष्णको मोहनी मा
::न वा कृष्णको मोहनी मा ?
 
न वा विश्वसौन्दर्यको चातुरी हो?
न वा विश्वसौन्दर्यको चातुरी हो?
यसै कान पीयूषले नै भरी भो॥
::यसै कान पीयूषले नै भरी भो॥
 
{{pcn|(११)}}
(फो)
बडा सागासाएुल्यल्य आँखा लगाई ।
फर्के
 
सुनी
 
?
 
छम्छमाई ॥


बडा सागासाएुल्य ल्य आँखा लगाई ।
::फर्के सुनी छम्छमाई ॥
जसोरी उषाका सुनौला नचाई ।
जसोरी उषाका सुनौला नचाई ।
तपस्वी निशाको वनै डग्मगाई ॥
::तपस्वी निशाको वनै डग्मगाई ॥
उघारेर आँखा नगी पूर्वतर्फ ।
उघारेर आँखा नगी पूर्वतर्फ ।
::महा$५शचर्यको दृश्य दिन्छन्‌ खुलाई ॥
{{pcn|(१२)}}


महा$५शचर्यको दृश्य दिन्छन्‌ खुलाई ॥
फुले: चाँद ठूला जगत्‌ भो ।
 
::त्यहाँ सयले सफा अङ्गलाई ॥
फुले: चाँद ठूला
 
१२)
 
त्यहाँ सयले
 
जगत्‌ भो ।
 
सफा अङ्गलाई ॥
 
दिई चारु लच्का घुमाई नचाई ।
दिई चारु लच्का घुमाई नचाई ।
 
::अहा ! कामगाना शशीमा सुनाई ॥
अहा ! कामगाना शशीमा सुनाई ॥
{{pcn|(१३)}}
(१२)


यतां चन्द्र हाँसे, उता फूल हाँसे ।
यतां चन्द्र हाँसे, उता फूल हाँसे ।
 
::मरुल्लोल छन्‌ वल्लरी फूल-आशे ॥
मरुल्लोल छन्‌ वल्लरी फूल-आशे ॥
 
 
रँगी पङ्ख वासे, उता एकनासे ।
रँगी पङ्ख वासे, उता एकनासे ।
 
::॥ सरिच्चालले लोक कल्लोल गाँसे ॥
सरिच्चालले लोक
{{pcn|(१४)}}
१४)
 
कल्लोल गाँसे ॥


सबै पुष्पले कामवास्ना निकासे ।
सबै पुष्पले कामवास्ना निकासे ।
 
::रँगाएर छाती सबै साधु छासे ॥
रँगाएर छाती सबै साधु छासे ॥
 
मिही भित्रको प्रेरणा गन्ध मासे ।
मिही भित्रको प्रेरणा गन्ध मासे ।
 
::कचौरे बने क्वै, कुनै छन्‌ गिलासै ॥
कचौरे बने क्वै, कुनै छन्‌ गिलासै ॥
{{pcn|(१५)}}
(१५)


हरा वृक्ष हाँसे सबै दुःख नाशे ।
हरा वृक्ष हाँसे सबै दुःख नाशे ।
झरी झर्न लाग्यो वनैया बतासे ॥
::झरी झर्न लाग्यो वनैया बतासे ॥
जुहारी अकाशे परी दिव्य हाँसे ।
जुहारी अकाशे परी दिव्य हाँसे ।
::टिपी स्वर्ग-हीरा नयाँ माल्य गाँसे ॥
{{pcn|(१६)}}


टिपी स्वर्ग-हीरा नयाँ माल्य गाँसे ॥
</poem>}}
(0111

Latest revision as of 01:28, 17 February 2025

This page has not been proofread

नवात्योचरीकक वात्यो महो
न वा कृष्णको मोहनी मा ?
न वा विश्वसौन्दर्यको चातुरी हो?
यसै कान पीयूषले नै भरी भो॥
(११)

बडा सागासाएुल्य ल्य आँखा लगाई ।
फर्के सुनी छम्छमाई ॥
जसोरी उषाका सुनौला नचाई ।
तपस्वी निशाको वनै डग्मगाई ॥
उघारेर आँखा नगी पूर्वतर्फ ।
महा$५शचर्यको दृश्य दिन्छन्‌ खुलाई ॥
(१२)

फुले: चाँद ठूला जगत्‌ भो ।
त्यहाँ सयले सफा अङ्गलाई ॥
दिई चारु लच्का घुमाई नचाई ।
अहा ! कामगाना शशीमा सुनाई ॥
(१३)

यतां चन्द्र हाँसे, उता फूल हाँसे ।
मरुल्लोल छन्‌ वल्लरी फूल-आशे ॥
रँगी पङ्ख वासे, उता एकनासे ।
॥ सरिच्चालले लोक कल्लोल गाँसे ॥
(१४)

सबै पुष्पले कामवास्ना निकासे ।
रँगाएर छाती सबै साधु छासे ॥
मिही भित्रको प्रेरणा गन्ध मासे ।
कचौरे बने क्वै, कुनै छन्‌ गिलासै ॥
(१५)

हरा वृक्ष हाँसे सबै दुःख नाशे ।
झरी झर्न लाग्यो वनैया बतासे ॥
जुहारी अकाशे परी दिव्य हाँसे ।
टिपी स्वर्ग-हीरा नयाँ माल्य गाँसे ॥
(१६)