Page:Shakuntala.pdf/39: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{x-larger|'''चतुर्थ सर्ग'''}}<br/> | {{c|{{x-larger|'''चतुर्थ सर्ग'''}}<br/> | ||
'''मैनकानृत्य र तपोभङ्ग'''}} | '''मैनकानृत्य र तपोभङ्ग'''}} | ||
{{center block| | |||
<poem> | |||
हे साधो सुन ! मूर्ख छौँ सब तिमी फुम्रा कुरामा पन्यौ । | |||
::ढुङ्गा आसन भो, हठै व्यसन भो, भन् स्वर्गबाटै झन्यौ ॥ | |||
शय्या एक बनाउनू मखमली बुट्टा भरी सुन्दर । | |||
::यौटा राख त अप्सरा मृदुमुखी देखिन्छ है ईश्वर ॥ | |||
{{pcn|(१)}} | |||
चिम्टाका बदला चुरी छनछनी 'गाँजा त्यजी कामिनी । | |||
::शिक्षा प्रेम लिए जगत् भुलिगए मायाविनी यामिनी ॥ | |||
आँखा आधि गरी निमीलन सुखी सन्मार्गमा सत्वर । | |||
::आरु, सुन्दर नागिनी धर गला, पाक त्यहाँ ईश्वर ॥ | |||
{{pcn|(२)}} | |||
विश्वामित्र थिए अनन्त तपमा तेजी थिए धप्धप । | |||
::ढुङ्गामाधि जमेर आसन कडा भनज्थे महान् पादप ॥ | |||
त्यस्ताको पनि चित्त डग्मग भयो आनन्द नाचीकन । | |||
::मुद्रा छैन अनङ्ग, बिभछ शर है ! भो छोड माला, वन ॥ | |||
{{pcn|(३)}} | |||
{{pcn|'''(भुजङ्गप्रयात)'''}} | |||
नटी मेनका छम्छमाञन् अगाडि । | |||
::कटी भाँच्न लच्की लिई चाल भारी ॥ | |||
भुलून् गर्व हेरी सबै आज साधु । | भुलून् गर्व हेरी सबै आज साधु । | ||
मसीनो कलाको भजी मोहजादू ॥ | ::मसीनो कलाको भजी मोहजादू ॥ | ||
{{pcn|(४)}} | |||
</poem>}} |
Latest revision as of 01:26, 17 February 2025
This page has not been proofread
चतुर्थ सर्ग
मैनकानृत्य र तपोभङ्ग
मैनकानृत्य र तपोभङ्ग
हे साधो सुन ! मूर्ख छौँ सब तिमी फुम्रा कुरामा पन्यौ ।
ढुङ्गा आसन भो, हठै व्यसन भो, भन् स्वर्गबाटै झन्यौ ॥
शय्या एक बनाउनू मखमली बुट्टा भरी सुन्दर ।
यौटा राख त अप्सरा मृदुमुखी देखिन्छ है ईश्वर ॥
(१)
चिम्टाका बदला चुरी छनछनी 'गाँजा त्यजी कामिनी ।
शिक्षा प्रेम लिए जगत् भुलिगए मायाविनी यामिनी ॥
आँखा आधि गरी निमीलन सुखी सन्मार्गमा सत्वर ।
आरु, सुन्दर नागिनी धर गला, पाक त्यहाँ ईश्वर ॥
(२)
विश्वामित्र थिए अनन्त तपमा तेजी थिए धप्धप ।
ढुङ्गामाधि जमेर आसन कडा भनज्थे महान् पादप ॥
त्यस्ताको पनि चित्त डग्मग भयो आनन्द नाचीकन ।
मुद्रा छैन अनङ्ग, बिभछ शर है ! भो छोड माला, वन ॥
(३)
(भुजङ्गप्रयात)
नटी मेनका छम्छमाञन् अगाडि ।
कटी भाँच्न लच्की लिई चाल भारी ॥
भुलून् गर्व हेरी सबै आज साधु ।
मसीनो कलाको भजी मोहजादू ॥
(४)