Jump to content

Page:Shakuntala.pdf/22: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
डराएका उँँचा सुरपति चिहाई तलतिर ।
डराएका उँँचा सुरपति चिहाई तलतिर ।
भझुकी सोच्छन्‌ “केले अब म तप भाँडूँ नि प्रखर !
::भझुकी सोच्छन्‌ “केले अब म तप भाँडूँ नि प्रखर !
बढी आई लिन्छन्‌ सुरभवन-साम्राज्य सहज ।
बढी आई लिन्छन्‌ सुरभवन-साम्राज्य सहज ।
उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥
::उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥
(४१)
{{pcn|(४१)}}
 
थिए कालादलालस असर बलिया नित्य झगडे ।
थिए कालादलालस असर बलिया नित्य झगडे ।
असत््‌का 'कुलिशअघि सत्ले सब लडे॥
::असत््‌का 'कुलिशअघि सत्ले सब लडे॥
न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब ।
न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब ।
त्यसै काँप्छन्‌ मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
::त्यसै काँप्छन्‌ मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
(४२)
{{pcn|(४२)}}
 
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। -
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। -
यहाँ क्वै जित्दैनन्‌ प्रबल तपलाई असिबल ॥
::यहाँ क्वै जित्दैनन्‌ प्रबल तपलाई असिबल ॥
प्रहारीको आफैं थरहर भई काँप्दछ कर ।
प्रहारीको आफैं थरहर भई काँप्दछ कर ।
अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस्‌ हाल-खबर ॥”
::अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस्‌ हाल-खबर ॥”
(४३)
{{pcn|(४३)}}
 
लिई आई प्याला मधुर मदवाला जब परी ।
लिई आई प्याला मधुर मदवाला जब परी ।
सुनौला प्यालामा अमृतरस सैतो सब भरी ॥
::सुनौला प्यालामा अमृतरस सैतो सब भरी ॥
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
पिएनन्‌ बज्जीले सजलनयनी भैकन चली ॥
::पिएनन्‌ बज्जीले सजलनयनी भैकन चली ॥
(४४)
{{pcn|(४४)}}
 
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन ।
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन ।
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-।
::थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-।
जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका ।
जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका ।
बसे, बज्जी डोल्थे चमर करले स्वर्गगणिका ॥
::बसे, बज्जी डोल्थे चमर करले स्वर्गगणिका ॥
(४५)
{{pcn|(४५)}}
 
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
::भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
अरू व्यर्थै हुन्छन्‌ प्रबल तप त्यौ जित्न जतन ॥
::अरू व्यर्थै हुन्छन्‌ प्रबल तप त्यौ जित्न जतन ॥
(४६)
{{pcn|(४६)}}
 
</poem>}}

Revision as of 00:16, 17 February 2025

This page has not been proofread

डराएका उँँचा सुरपति चिहाई तलतिर ।
भझुकी सोच्छन्‌ “केले अब म तप भाँडूँ नि प्रखर !
बढी आई लिन्छन्‌ सुरभवन-साम्राज्य सहज ।
उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥
(४१)

थिए कालादलालस असर बलिया नित्य झगडे ।
असत््‌का 'कुलिशअघि सत्ले सब लडे॥
न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब ।
त्यसै काँप्छन्‌ मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
(४२)

छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। -
यहाँ क्वै जित्दैनन्‌ प्रबल तपलाई असिबल ॥
प्रहारीको आफैं थरहर भई काँप्दछ कर ।
अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस्‌ हाल-खबर ॥”
(४३)

लिई आई प्याला मधुर मदवाला जब परी ।
सुनौला प्यालामा अमृतरस सैतो सब भरी ॥
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
पिएनन्‌ बज्जीले सजलनयनी भैकन चली ॥
(४४)

सभा भो चाँडै नै सुरवर बसे शान्तवदन ।
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-।
जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका ।
बसे, बज्जी डोल्थे चमर करले स्वर्गगणिका ॥
(४५)

त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
अरू व्यर्थै हुन्छन्‌ प्रबल तप त्यौ जित्न जतन ॥
(४६)