Jump to content

Page:Shakuntala.pdf/18: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कुसुमयुत हवामा निस्किनामा शिखारु । विषम भुईँभरी त्यो खज्मजाएर चारु॥ सतत-हरित बैँसे केश पृथ्वी-परीको । निविड विपिन राम्रो हेर गोदावरीको ॥ १७) (शिखरिणी) यहाँ आए कोही दिन बहुत तेजी नृ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
सतत-हरित बैँसे केश पृथ्वी-परीको ।
सतत-हरित बैँसे केश पृथ्वी-परीको ।
निविड विपिन राम्रो हेर गोदावरीको ॥
निविड विपिन राम्रो हेर गोदावरीको ॥
१७)
१७)
(शिखरिणी)
(शिखरिणी)
यहाँ आए कोही दिन बहुत तेजी नृपवर ।
यहाँ आए कोही दिन बहुत तेजी नृपवर ।
जगज्जेता बन्ने प्रनल मनमा
जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥
 
कीर्तिशिखर ॥
 
बुझेका हिंसाको पथ रुधिरले लाल अब यी ।
बुझेका हिंसाको पथ रुधिरले लाल अब यी ।
तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥
तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥
(१प्ने
(१प्ने
थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित ।
थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित ।
महाज्ञानी मानो
महाज्ञानी मानो झै मानव महान्‌ ॥
झै मानव महान्‌ ॥
प्रशाखा फैलेका बहु कीर्तिहरित ।
 
महादानी भूभृन्मणि अन बसे पादपतल ॥
प्रशाखा फैलेका बहु
महादानी
 
भूभृन्मणि
 
१९)
१९)
अन
कीर्तिहरित ।
बसे
पादपतल ॥
जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई ।
जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई ।
उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥
उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥
 
राम्रा कुसुमधन फार्दा नूपवर [पवर ।
राम्रा कुसुमधन फार्दा नूपवर
जगत्‌को निद्रामा तरुसरि अब छन्‌॥
[पवर ।
 
जगत्‌को निद्रामा तरुसरि
(२०)
(२०)
अब छन्‌॥
नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ?
नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ?
 
हराले बाँधेका तटकन चुमेका कलकल ॥
हराले
 
बाँधेका
 
तटकन
 
चुमेका
 
कलकल ॥
 
उज्याला झल्का दी जल-लहर बेरेर रसिला ।
उज्याला झल्का दी जल-लहर बेरेर रसिला ।
जहाँ बम्छिन्‌ श्रद्धा जलधिकन सम्झेर सरिता ॥
जहाँ बम्छिन्‌ श्रद्धा जलधिकन सम्झेर सरिता ॥
(र)
(र)
नदी छर्छिन्‌ सारा घन ।झेलिमिली चारु करले ।
नदी छर्छिन्‌ सारा घन ।झेलिमिली चारु करले ।
न हीरा भन्छिन्‌ ती, न त 'सुन न मोती लुँगलुँग ॥
न हीरा भन्छिन्‌ ती, न त 'सुन न मोती लुँगलुँग ॥
बगाई ती चार्दी, महलहरु छाडीकन पर ।
बगाई ती चार्दी, महलहरु छाडीकन पर ।
सबै छन्‌छन्‌ भन्छिन्‌ उछलिइ उतै भक्तिरसमा ॥
सबै छन्‌छन्‌ भन्छिन्‌ उछलिइ उतै भक्तिरसमा ॥
(रर)
(रर)
१३

Revision as of 22:41, 16 February 2025

This page has not been proofread

कुसुमयुत हवामा निस्किनामा शिखारु । विषम भुईँभरी त्यो खज्मजाएर चारु॥ सतत-हरित बैँसे केश पृथ्वी-परीको । निविड विपिन राम्रो हेर गोदावरीको ॥ १७) (शिखरिणी) यहाँ आए कोही दिन बहुत तेजी नृपवर । जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥ बुझेका हिंसाको पथ रुधिरले लाल अब यी । तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥ (१प्ने थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित । महाज्ञानी मानो झै मानव महान्‌ ॥ प्रशाखा फैलेका बहु कीर्तिहरित । महादानी भूभृन्मणि अन बसे पादपतल ॥ १९) जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई । उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥ राम्रा कुसुमधन फार्दा नूपवर [पवर । जगत्‌को निद्रामा तरुसरि अब छन्‌॥ (२०) नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ? हराले बाँधेका तटकन चुमेका कलकल ॥ उज्याला झल्का दी जल-लहर बेरेर रसिला । जहाँ बम्छिन्‌ श्रद्धा जलधिकन सम्झेर सरिता ॥ (र) नदी छर्छिन्‌ सारा घन ।झेलिमिली चारु करले । न हीरा भन्छिन्‌ ती, न त 'सुन न मोती लुँगलुँग ॥ बगाई ती चार्दी, महलहरु छाडीकन पर । सबै छन्‌छन्‌ भन्छिन्‌ उछलिइ उतै भक्तिरसमा ॥ (रर)