Jump to content

Page:Shakuntala.pdf/17: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कुसुमहरु कलामा खोल्दछन्‌ ओठ साना । विमल झलक झैं छन्‌ सत्यका शीत दाना॥ यस वनतिर जाँदा कल्पना बन्छ छीटो । तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥ (फो रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कुसुमहरु कलामा खोल्दछन्‌ ओठ साना ।
कुसुमहरु कलामा खोल्दछन्‌ ओठ साना ।
विमल झलक झैं छन्‌ सत्यका शीत दाना॥
विमल झलक झैं छन्‌ सत्यका शीत दाना॥
यस वनतिर जाँदा कल्पना बन्छ छीटो ।
यस वनतिर जाँदा कल्पना बन्छ छीटो ।
तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥
तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥
(फो
(फो
रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन्‌ ।
रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन्‌ ।
शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन्‌ ॥
शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन्‌ ॥
मधुर प्रकृत बाली देवताबाट फल्छन्‌ ।
मधुर प्रकृत बाली देवताबाट फल्छन्‌ ।
कतिपय धन मिल्छन्‌ जो जगत्‌मा हुँदैनन्‌ ॥
कतिपय धन मिल्छन्‌ जो जगत्‌मा हुँदैनन्‌ ॥
७१२)
७१२)
अमृतरस फिँजारी शीतला9ह्लादकारी ।
अमृतरस फिँजारी शीतला9ह्लादकारी ।
हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥
हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥
छिरबिरसित भारी रम्य पारी छहारी ।
छिरबिरसित भारी रम्य पारी छहारी ।
मधुमय विघु ओर्ली डुल्दछन्‌ भै विहारी ॥
मधुमय विघु ओर्ली डुल्दछन्‌ भै विहारी ॥
१२)
१२)
तरल जलपरीका नागिनीतुल्य झीना ।
तरल जलपरीका नागिनीतुल्य झीना ।
रजतपयर नाच्छन्‌ स्वप्नभन्दा मसीना ॥
रजतपयर नाच्छन्‌ स्वप्नभन्दा मसीना ॥
विघुकर तल पर्दा झल्मलाएर बोली ।
विघुकर तल पर्दा झल्मलाएर बोली ।
'कल कल कल'
'कल कल कल' ती मिलाएर लोली॥
ती मिलाएर लोली॥
 
लू )
लू )
झलमल नभ नीला झूल झैं झल्ल पारी ।
झलमल नभ नीला झूल झैं झल्ल पारी ।
तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥
तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥
अचल पवन अड्दा स्तब्धता ली निशालै ।
अचल पवन अड्दा स्तब्धता ली निशालै ।
विहगभजन,
विहगभजन, सुत्दो ! ध्यान गर्छे मजाले ॥
 
सुत्दो ! ध्यान
 
गर्छे मजाले ॥
 
१)
१)
 
कुसुमित चु शैकतराखग्रशाबा 1।
कुसुमित चु
कुसुम विहग नब ॥७०% ३०) आदिभाषा ॥
शैकतराखग्रशाबा 1।
प्रकृति सृजद्वारा चारुताका |
कुसुम विहग नब ॥७०% ३०)
मनुजहृदय खिच्छिन्‌ सत्यतर्फै पवित्र ॥
आदिभाषा ॥
 
प्रकृति सृजद्वारा चारुताका
मनुजहृदय
 
१२
 
खिच्छिन्‌
 
६)
६)
सत्यतर्फै
|
पवित्र ॥

Revision as of 22:40, 16 February 2025

This page has not been proofread

कुसुमहरु कलामा खोल्दछन्‌ ओठ साना । विमल झलक झैं छन्‌ सत्यका शीत दाना॥ यस वनतिर जाँदा कल्पना बन्छ छीटो । तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥ (फो रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन्‌ । शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन्‌ ॥ मधुर प्रकृत बाली देवताबाट फल्छन्‌ । कतिपय धन मिल्छन्‌ जो जगत्‌मा हुँदैनन्‌ ॥ ७१२) अमृतरस फिँजारी शीतला9ह्लादकारी । हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥ छिरबिरसित भारी रम्य पारी छहारी । मधुमय विघु ओर्ली डुल्दछन्‌ भै विहारी ॥ १२) तरल जलपरीका नागिनीतुल्य झीना । रजतपयर नाच्छन्‌ स्वप्नभन्दा मसीना ॥ विघुकर तल पर्दा झल्मलाएर बोली । 'कल कल कल' ती मिलाएर लोली॥ लू ) झलमल नभ नीला झूल झैं झल्ल पारी । तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥ अचल पवन अड्दा स्तब्धता ली निशालै । विहगभजन, सुत्दो ! ध्यान गर्छे मजाले ॥ १) कुसुमित चु शैकतराखग्रशाबा 1। कुसुम विहग नब ॥७०% ३०) आदिभाषा ॥ प्रकृति सृजद्वारा चारुताका | मनुजहृदय खिच्छिन्‌ सत्यतर्फै पवित्र ॥ ६)