Page:Shakuntala.pdf/16: Difference between revisions
→Not proofread: Created page with "घ्वनित पवनले छन् बाँस बाजा वनैया । थिरमिर खच चुच्चो चारु चल्छन् गवैया ॥ महलछ क्या हरा ! फूलदार । मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥ (५) खछिरबिर कति बुट्टा छन् कलाका छहारी । मधुरगति..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
घ्वनित पवनले छन् बाँस बाजा वनैया । | घ्वनित पवनले छन् बाँस बाजा वनैया । | ||
थिरमिर खच चुच्चो चारु चल्छन् गवैया ॥ | थिरमिर खच चुच्चो चारु चल्छन् गवैया ॥ | ||
महलछ | महलछ क्या हरा ! फूलदार । | ||
क्या हरा ! फूलदार । | |||
मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥ | मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥ | ||
(५) | (५) | ||
खछिरबिर कति बुट्टा छन् कलाका छहारी । | खछिरबिर कति बुट्टा छन् कलाका छहारी । | ||
मधुरगति मरुत्ले डोल्छ पड्खा फिँजारी ॥ | मधुरगति मरुत्ले डोल्छ पड्खा फिँजारी ॥ | ||
प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव । | प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव । | ||
पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥ | पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥ | ||
(६) | (६) | ||
'शाहर पर हरामा रम्य यो तारतम्य । | 'शाहर पर हरामा रम्य यो तारतम्य । | ||
वन विजनपरीको सिर्जना झैं अचम्म ॥ | वन विजनपरीको सिर्जना झैं अचम्म ॥ | ||
रविकरकन छेकी पालुवाले हजारौँ । | रविकरकन छेकी पालुवाले हजारौँ । | ||
प्रकृति हृदय खोन्छे ध्यानका दृष्टिद्वारा ॥ | प्रकृति हृदय खोन्छे ध्यानका दृष्टिद्वारा ॥ | ||
(७) | (७) | ||
हरितवसनवाली पुष्पमाला धरेकी । | हरितवसनवाली पुष्पमाला धरेकी । | ||
जललव | जललव टप लाई, वल्लरीमा झरेकी ॥ | ||
टप | |||
लाई, | |||
वल्लरीमा | |||
झरेकी ॥ | |||
अमृतकिरण प्यूँदी काखमा ली खरायो । | अमृतकिरण प्यूँदी काखमा ली खरायो । | ||
छिरबिर वनमा के शान्तिको राज्य छायो ॥ | छिरबिर वनमा के शान्तिको राज्य छायो ॥ | ||
(द) | (द) | ||
प्रथम घर कलाको व्यासको पाठशाला । | प्रथम घर कलाको व्यासको पाठशाला । | ||
प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥ | प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥ | ||
कुसुमहरु यहाँ छन् वेदका | कुसुमहरु यहाँ छन् वेदका पत्रतुल्य। | ||
सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥ | सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥ | ||
(९) | (९) | ||
गगनपथ यहाँ छन् आउने सत्प्रभात । | गगनपथ यहाँ छन् आउने सत्प्रभात । | ||
यस वनतिर झर्छन् तारकाबाट भाव ॥ | यस वनतिर झर्छन् तारकाबाट भाव ॥ | ||
पवन पनि अनौठा चल्छ कानेखुसीले । | पवन पनि अनौठा चल्छ कानेखुसीले । | ||
प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥ | प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥ | ||
०) | ०) |
Revision as of 22:36, 16 February 2025
घ्वनित पवनले छन् बाँस बाजा वनैया । थिरमिर खच चुच्चो चारु चल्छन् गवैया ॥ महलछ क्या हरा ! फूलदार । मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥ (५) खछिरबिर कति बुट्टा छन् कलाका छहारी । मधुरगति मरुत्ले डोल्छ पड्खा फिँजारी ॥ प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव । पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥ (६) 'शाहर पर हरामा रम्य यो तारतम्य । वन विजनपरीको सिर्जना झैं अचम्म ॥ रविकरकन छेकी पालुवाले हजारौँ । प्रकृति हृदय खोन्छे ध्यानका दृष्टिद्वारा ॥ (७) हरितवसनवाली पुष्पमाला धरेकी । जललव टप लाई, वल्लरीमा झरेकी ॥ अमृतकिरण प्यूँदी काखमा ली खरायो । छिरबिर वनमा के शान्तिको राज्य छायो ॥ (द) प्रथम घर कलाको व्यासको पाठशाला । प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥ कुसुमहरु यहाँ छन् वेदका पत्रतुल्य। सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥ (९) गगनपथ यहाँ छन् आउने सत्प्रभात । यस वनतिर झर्छन् तारकाबाट भाव ॥ पवन पनि अनौठा चल्छ कानेखुसीले । प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥ ०)