Page:Laxmi nibandhasangraha.pdf/191: Difference between revisions
→Not proofread: Created page with "मानिसको ज्योतिषशास्त्र सारा फजूल होइन । पूर्वनिरीक्षण पनि केही मात्रामा दिइएको छ ।उ: हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको कुइरोले खारखेर बनाएको पातलो छाला खुम्च्याएर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मानिसको ज्योतिषशास्त्र सारा फजूल | मानिसको ज्योतिषशास्त्र सारा फजूल होइन। पूर्वनिरीक्षण पनि केही | ||
मात्रामा दिइएको छ ।उ: हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको | मात्रामा दिइएको छ ।उ: हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको | ||
कुइरोले खारखेर बनाएको पातलो छाला खुम्च्याएर ड्याङहरू गन्दछ ! | कुइरोले खारखेर बनाएको पातलो छाला खुम्च्याएर ड्याङहरू गन्दछ ! | ||
क एउटा ईश्वरको सहारा लिन्छ र जय महाकाली ठीक-ठीक बताइदेक | क एउटा ईश्वरको सहारा लिन्छ र जय महाकाली ठीक-ठीक बताइदेक | ||
भनेर ती रेखाहरूद्वारा कौडीको मूसे दाँत कतापट्टि हाँस्छ भनेर जीवनको | भनेर ती रेखाहरूद्वारा कौडीको मूसे दाँत कतापट्टि हाँस्छ भनेर जीवनको | ||
Line 12: | Line 9: | ||
आउँदैन कि ! लाभ र हानिको आशा र नैराश्यमा मनुष्यको आत्मा | आउँदैन कि ! लाभ र हानिको आशा र नैराश्यमा मनुष्यको आत्मा | ||
आनन्दको खेल मनाइरहेछ र व्यापार र जीवनमा लेनदेनको संसारमा | आनन्दको खेल मनाइरहेछ र व्यापार र जीवनमा लेनदेनको संसारमा | ||
उद्देलित हुने भावहरूका नाटकीय र सजीव यावार्थिकता अनुभव गर्दै | उद्देलित हुने भावहरूका नाटकीय र सजीव यावार्थिकता अनुभव गर्दै | ||
तुलबुलाउँदै, घरमराउँदै, अनिश्चितको मोहनीमा खतराबाट फाइदा | तुलबुलाउँदै, घरमराउँदै, अनिश्चितको मोहनीमा खतराबाट फाइदा | ||
उठाउनका निमित्त आफ्ना सम्पूर्ण शक्तिहरूको आधारमा अपूर्ण | उठाउनका निमित्त आफ्ना सम्पूर्ण शक्तिहरूको आधारमा अपूर्ण मानव- | ||
समझ लगाएर हात फुकेर जाने या खल्ती गरम गर्ने मौका ताकिरहेछ । | |||
यस खेलमा सच्चा जीवनको नाटकीयता छ । तर नाटकमा नदुवाहरूले | यस खेलमा सच्चा जीवनको नाटकीयता छ । तर नाटकमा नदुवाहरूले | ||
आफूलाई बिर्सेर समय र पात्रसँग तल्लीनता राखेझैं घरको अवस्था र | आफूलाई बिर्सेर समय र पात्रसँग तल्लीनता राखेझैं घरको अवस्था र | ||
रुपियाँको साधारण मोल बिर्सेको आत्माको अर्धचेती कक्षामा यथार्थ | रुपियाँको साधारण मोल बिर्सेको आत्माको अर्धचेती कक्षामा यथार्थ | ||
साफल्य हुँदैन कि भन्ने त्रास काम गरिरहेछ । आखिरमा दुनियाँमा | साफल्य हुँदैन कि भन्ने त्रास काम गरिरहेछ । आखिरमा दुनियाँमा | ||
निश्चित भन्ने कुरै छैन ! हरेक कदम अनिश्चित छ । जीवनमा | |||
निश्चित भन्ने कुरै छैन ! हरेक कदम | |||
अनिश्चित छ । जीवनमा | |||
आकाशखेतीको रङ्ग छँदैछ । एक भझिमिकमा के हुन्छ हामी भेट्टाउन | आकाशखेतीको रङ्ग छँदैछ । एक भझिमिकमा के हुन्छ हामी भेट्टाउन | ||
सक्तैनौं । त्यति भेट्टाउन सके संसारबाट र जीवनबाट मोहनी नै हराउँथ्यो ! | सक्तैनौं । त्यति भेट्टाउन सके संसारबाट र जीवनबाट मोहनी नै हराउँथ्यो ! | ||
तब न यो दुनियाँ तिलस्मी उपन्यास छ । सबतिरबाट समालिएको र | तब न यो दुनियाँ तिलस्मी उपन्यास छ । सबतिरबाट समालिएको र | ||
घनीभूत भएको चेत ईश्वरको कपाले च्वाट्ट ठाउँमा पच्योभने मात्र बस ! | घनीभूत भएको चेत ईश्वरको कपाले च्वाट्ट ठाउँमा पच्योभने मात्र बस ! | ||
जीवनको जूवा जितियो, नत्र अँध्यारोमा झटारो हान्नु छ । ज्योतिष सघैँ | जीवनको जूवा जितियो, नत्र अँध्यारोमा झटारो हान्नु छ । ज्योतिष सघैँ | ||
सफल नहुनु ताराको दोष होइन, नियमलाई नाघ्नेपना न जीवन हो । | सफल नहुनु ताराको दोष होइन, नियमलाई नाघ्नेपना न जीवन हो । | ||
सबै ग्रहहरूको स्थान ता हेरिसकियो, तर विचार गर्ने बेलाको साइत | सबै ग्रहहरूको स्थान ता हेरिसकियो, तर विचार गर्ने बेलाको साइत | ||
बिर्सन सकिन्छ, त्यसै कारण मौकावादीहरूका किताब पनि दार्शनिक | बिर्सन सकिन्छ, त्यसै कारण मौकावादीहरूका किताब पनि दार्शनिक | ||
विवेक ठहच्याइएका छन् । नियमको राज्य देखिए पनि विश्वमा | विवेक ठहच्याइएका छन् । नियमको राज्य देखिए पनि विश्वमा | ||
आकस्मिकता र मायामा विक्षेप छैन भन्न सकिंदैन । यसै कारण जूवा | आकस्मिकता र मायामा विक्षेप छैन भन्न सकिंदैन । यसै कारण जूवा | ||
हारिन्छ, तर जूवाको खेल एक सूक्ष्म कला हो । यसलाई नियममा | हारिन्छ, तर जूवाको खेल एक सूक्ष्म कला हो । यसलाई नियममा | ||
ल्याउन सकिदैन र चित्रकार र लेखहरू झैं सत्यान्वेषणमा अगाडि | ल्याउन सकिदैन र चित्रकार र लेखहरू झैं सत्यान्वेषणमा अगाडि | ||
Revision as of 21:18, 16 February 2025
मानिसको ज्योतिषशास्त्र सारा फजूल होइन। पूर्वनिरीक्षण पनि केही मात्रामा दिइएको छ ।उ: हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको कुइरोले खारखेर बनाएको पातलो छाला खुम्च्याएर ड्याङहरू गन्दछ ! क एउटा ईश्वरको सहारा लिन्छ र जय महाकाली ठीक-ठीक बताइदेक भनेर ती रेखाहरूद्वारा कौडीको मूसे दाँत कतापट्टि हाँस्छ भनेर जीवनको सम्पत्तिबाट सांसारिक खतराको खालमा कतिसम्म कतापट्टि राख्न श्रेय छ भन्ने अन्दाज गरिरहेछ । अडकलपच्चीसी नै जीवन हो र कतिलाई डर लागिरहेछ कि मौकाको राज्यमा मानवपूर्वप्रतीक्षा याधार्थिक साफल्यमा आउँदैन कि ! लाभ र हानिको आशा र नैराश्यमा मनुष्यको आत्मा आनन्दको खेल मनाइरहेछ र व्यापार र जीवनमा लेनदेनको संसारमा उद्देलित हुने भावहरूका नाटकीय र सजीव यावार्थिकता अनुभव गर्दै तुलबुलाउँदै, घरमराउँदै, अनिश्चितको मोहनीमा खतराबाट फाइदा उठाउनका निमित्त आफ्ना सम्पूर्ण शक्तिहरूको आधारमा अपूर्ण मानव- समझ लगाएर हात फुकेर जाने या खल्ती गरम गर्ने मौका ताकिरहेछ । यस खेलमा सच्चा जीवनको नाटकीयता छ । तर नाटकमा नदुवाहरूले आफूलाई बिर्सेर समय र पात्रसँग तल्लीनता राखेझैं घरको अवस्था र रुपियाँको साधारण मोल बिर्सेको आत्माको अर्धचेती कक्षामा यथार्थ साफल्य हुँदैन कि भन्ने त्रास काम गरिरहेछ । आखिरमा दुनियाँमा निश्चित भन्ने कुरै छैन ! हरेक कदम अनिश्चित छ । जीवनमा आकाशखेतीको रङ्ग छँदैछ । एक भझिमिकमा के हुन्छ हामी भेट्टाउन सक्तैनौं । त्यति भेट्टाउन सके संसारबाट र जीवनबाट मोहनी नै हराउँथ्यो ! तब न यो दुनियाँ तिलस्मी उपन्यास छ । सबतिरबाट समालिएको र घनीभूत भएको चेत ईश्वरको कपाले च्वाट्ट ठाउँमा पच्योभने मात्र बस ! जीवनको जूवा जितियो, नत्र अँध्यारोमा झटारो हान्नु छ । ज्योतिष सघैँ सफल नहुनु ताराको दोष होइन, नियमलाई नाघ्नेपना न जीवन हो । सबै ग्रहहरूको स्थान ता हेरिसकियो, तर विचार गर्ने बेलाको साइत बिर्सन सकिन्छ, त्यसै कारण मौकावादीहरूका किताब पनि दार्शनिक विवेक ठहच्याइएका छन् । नियमको राज्य देखिए पनि विश्वमा आकस्मिकता र मायामा विक्षेप छैन भन्न सकिंदैन । यसै कारण जूवा हारिन्छ, तर जूवाको खेल एक सूक्ष्म कला हो । यसलाई नियममा ल्याउन सकिदैन र चित्रकार र लेखहरू झैं सत्यान्वेषणमा अगाडि