Page:Laxmi nibandhasangraha.pdf/187: Difference between revisions
→Not proofread: Created page with "अजेय महत्त्वमा मेरो मानव-आत्मालाई स्वर्गको उज्यालो ओढेर विचित्र अधरले आह्वान गरिरहेछन् । ती चुलीहरूमा पुग्न कठिनाइको हद छ । त्यसतर्फको बाटामा सयपत्रे पहाडहरू छन्, ढुङ्गाका रा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अजेय महत्त्वमा मेरो मानव-आत्मालाई स्वर्गको उज्यालो ओढेर विचित्र | अजेय महत्त्वमा मेरो मानव-आत्मालाई स्वर्गको उज्यालो ओढेर विचित्र | ||
अधरले आह्वान गरिरहेछन् । | |||
ती चुलीहरूमा पुग्न कठिनाइको हद छ । त्यसतर्फको बाटामा | ती चुलीहरूमा पुग्न कठिनाइको हद छ । त्यसतर्फको बाटामा | ||
सयपत्रे पहाडहरू छन्, ढुङ्गाका राज्य, काँढादार जङ्गल, दुस्तर नद छन् । | सयपत्रे पहाडहरू छन्, ढुङ्गाका राज्य, काँढादार जङ्गल, दुस्तर नद छन् । | ||
त्यहाँ सभ्य आराम छैन । खालि खोज र प्राप्तिको मिठास छ, खालि | त्यहाँ सभ्य आराम छैन । खालि खोज र प्राप्तिको मिठास छ, खालि | ||
कठिनाइको दुना, खालि खतराको मोहनी; त्यहाँ चिसो हावा छ, काट्ने, | कठिनाइको दुना, खालि खतराको मोहनी; त्यहाँ चिसो हावा छ, काट्ने, | ||
ठुङ्ने, मलाई बाजे भन्दैन । पृथ्वी तल तान्छिन्, तर फोक्सो फोदै म | ठुङ्ने, मलाई बाजे भन्दैन । पृथ्वी तल तान्छिन्, तर फोक्सो फोदै म | ||
माथि चढ्न चाहन्छु । जति माथि चढ्यो उतिउति हात-पयर गलेर | माथि चढ्न चाहन्छु । जति माथि चढ्यो उतिउति हात-पयर गलेर | ||
आउँछन् । शारीरिक जीवन हात-खुट्टा छाड्न खोज्छ, हावामा पातलोपन | आउँछन् । शारीरिक जीवन हात-खुट्टा छाड्न खोज्छ, हावामा पातलोपन | ||
पाइन्छ, म एक्लिन्छ । अकेलापनको भीषणता र आत्मसंरक्षणको सूक्ष्म | पाइन्छ, म एक्लिन्छ । अकेलापनको भीषणता र आत्मसंरक्षणको सूक्ष्म | ||
चतुराइँहरूका भीषण भागहरूले मलाई बराबर निराश गराउँछन् । जस्तो | चतुराइँहरूका भीषण भागहरूले मलाई बराबर निराश गराउँछन् । जस्तो | ||
सर्वोत्तम कामहरूमा जति माथि चढघो र आश्वासनको कमीले यस्तो | सर्वोत्तम कामहरूमा जति माथि चढघो र आश्वासनको कमीले यस्तो | ||
थाहा हुन्छ मानौं परमेश्वर असम्भकनेर लगेर मानवात्माको जटिल | थाहा हुन्छ मानौं परमेश्वर असम्भकनेर लगेर मानवात्माको जटिल | ||
परीक्षा गरिरहेछन् । त्यस्तै म ती हिमधवल शिखरहरूमा त्यही निराशाको | परीक्षा गरिरहेछन् । त्यस्तै म ती हिमधवल शिखरहरूमा त्यही निराशाको | ||
लुगलुगी र असम्भवको चिसौ श्वासमा कठयचाडङ्ग्रन खोज्दछु । तर | लुगलुगी र असम्भवको चिसौ श्वासमा कठयचाडङ्ग्रन खोज्दछु । तर | ||
चुलीको मोहनी मेरो आत्ममोहनको मुस्कान झैं आश्वासन दिँदै अलौकिक | चुलीको मोहनी मेरो आत्ममोहनको मुस्कान झैं आश्वासन दिँदै अलौकिक | ||
शक्तिले पयर तताउँदै लैजान्छ । स्वाँस्वाँमा उन्नतिले ढीला पयर चलाउँछ, | शक्तिले पयर तताउँदै लैजान्छ । स्वाँस्वाँमा उन्नतिले ढीला पयर चलाउँछ, | ||
मरणासन्न खोजहरूले परमेश्वरका झल्का दिन्छन् । पार्थिव जीवनको | मरणासन्न खोजहरूले परमेश्वरका झल्का दिन्छन् । पार्थिव जीवनको | ||
ओसजन त्यहाँ कम हुन्छ, जहाँ स्वर्गको फिलिङ्गो चोर्न भनेर मानिस | ओसजन त्यहाँ कम हुन्छ, जहाँ स्वर्गको फिलिङ्गो चोर्न भनेर मानिस | ||
देवताहरूको बासतिर उक्लिरहेछ । त्यहाँ महात्माहरूलाई पनि शङ्गार | देवताहरूको बासतिर उक्लिरहेछ । त्यहाँ महात्माहरूलाई पनि शङ्गार | ||
अनौठो त्रासले पक्रन खोज्दछ, तर धुन र ध्येयले पहाड जितिरहेछन् । | अनौठो त्रासले पक्रन खोज्दछ, तर धुन र ध्येयले पहाड जितिरहेछन् । | ||
एक मोहनीले संसारका सर्वोच्च गिरिमालाहरूलाई हँस्सी उडाइदिइरहेछ । | एक मोहनीले संसारका सर्वोच्च गिरिमालाहरूलाई हँस्सी उडाइदिइरहेछ । | ||
मान्छेका रगत नै ठण्डा गराउने भीषण ध्येयहरूमा सभ्यता, विज्ञान, | मान्छेका रगत नै ठण्डा गराउने भीषण ध्येयहरूमा सभ्यता, विज्ञान, | ||
विवेक र अन्दाजका हरकिसिमको न्यानो गराउने सामग्रीको दरकार छ । | विवेक र अन्दाजका हरकिसिमको न्यानो गराउने सामग्रीको दरकार छ । | ||
एक झूटो कदमले पीध नभएको खाल्टी देखाइदिन्छ । एक भूलले अनन्तको | एक झूटो कदमले पीध नभएको खाल्टी देखाइदिन्छ । एक भूलले अनन्तको | ||
आशा चकनाचुर पार्दछ । तर मानवात्मा खतरा र कठिनाइका भीषण | आशा चकनाचुर पार्दछ । तर मानवात्मा खतरा र कठिनाइका भीषण | ||
उँचाइमा आफ्नो वजनलाई अनुकरणीय चातुरीले मिलाउँदै उच्चताको | उँचाइमा आफ्नो वजनलाई अनुकरणीय चातुरीले मिलाउँदै उच्चताको | ||
आशामा अग्रगामी भइरहेछ । शिरोबिन्दु ताक्ने ठाडो उकालामा खुट्किला | आशामा अग्रगामी भइरहेछ । शिरोबिन्दु ताक्ने ठाडो उकालामा खुट्किला | ||
काटी-काटी क आफ्नो बाटो बनाउँदै जान्छ र आफूले बनाएको बाटो | काटी-काटी क आफ्नो बाटो बनाउँदै जान्छ र आफूले बनाएको बाटो | ||
आफैँ तताउँदै जान्छ । स्वर्गको सुनौला मोहनीले आत्मालाई रेशमी | आफैँ तताउँदै जान्छ । स्वर्गको सुनौला मोहनीले आत्मालाई रेशमी | ||
घागोले तानेर गिरिहरू लङ्घन गराउँदै छ, सौन्दर्यको एक झल्कामा | घागोले तानेर गिरिहरू लङ्घन गराउँदै छ, सौन्दर्यको एक झल्कामा | ||
Revision as of 21:13, 16 February 2025
अजेय महत्त्वमा मेरो मानव-आत्मालाई स्वर्गको उज्यालो ओढेर विचित्र अधरले आह्वान गरिरहेछन् ।
ती चुलीहरूमा पुग्न कठिनाइको हद छ । त्यसतर्फको बाटामा सयपत्रे पहाडहरू छन्, ढुङ्गाका राज्य, काँढादार जङ्गल, दुस्तर नद छन् । त्यहाँ सभ्य आराम छैन । खालि खोज र प्राप्तिको मिठास छ, खालि कठिनाइको दुना, खालि खतराको मोहनी; त्यहाँ चिसो हावा छ, काट्ने, ठुङ्ने, मलाई बाजे भन्दैन । पृथ्वी तल तान्छिन्, तर फोक्सो फोदै म माथि चढ्न चाहन्छु । जति माथि चढ्यो उतिउति हात-पयर गलेर आउँछन् । शारीरिक जीवन हात-खुट्टा छाड्न खोज्छ, हावामा पातलोपन पाइन्छ, म एक्लिन्छ । अकेलापनको भीषणता र आत्मसंरक्षणको सूक्ष्म चतुराइँहरूका भीषण भागहरूले मलाई बराबर निराश गराउँछन् । जस्तो सर्वोत्तम कामहरूमा जति माथि चढघो र आश्वासनको कमीले यस्तो थाहा हुन्छ मानौं परमेश्वर असम्भकनेर लगेर मानवात्माको जटिल परीक्षा गरिरहेछन् । त्यस्तै म ती हिमधवल शिखरहरूमा त्यही निराशाको लुगलुगी र असम्भवको चिसौ श्वासमा कठयचाडङ्ग्रन खोज्दछु । तर चुलीको मोहनी मेरो आत्ममोहनको मुस्कान झैं आश्वासन दिँदै अलौकिक शक्तिले पयर तताउँदै लैजान्छ । स्वाँस्वाँमा उन्नतिले ढीला पयर चलाउँछ, मरणासन्न खोजहरूले परमेश्वरका झल्का दिन्छन् । पार्थिव जीवनको ओसजन त्यहाँ कम हुन्छ, जहाँ स्वर्गको फिलिङ्गो चोर्न भनेर मानिस देवताहरूको बासतिर उक्लिरहेछ । त्यहाँ महात्माहरूलाई पनि शङ्गार अनौठो त्रासले पक्रन खोज्दछ, तर धुन र ध्येयले पहाड जितिरहेछन् । एक मोहनीले संसारका सर्वोच्च गिरिमालाहरूलाई हँस्सी उडाइदिइरहेछ । मान्छेका रगत नै ठण्डा गराउने भीषण ध्येयहरूमा सभ्यता, विज्ञान, विवेक र अन्दाजका हरकिसिमको न्यानो गराउने सामग्रीको दरकार छ । एक झूटो कदमले पीध नभएको खाल्टी देखाइदिन्छ । एक भूलले अनन्तको आशा चकनाचुर पार्दछ । तर मानवात्मा खतरा र कठिनाइका भीषण उँचाइमा आफ्नो वजनलाई अनुकरणीय चातुरीले मिलाउँदै उच्चताको आशामा अग्रगामी भइरहेछ । शिरोबिन्दु ताक्ने ठाडो उकालामा खुट्किला काटी-काटी क आफ्नो बाटो बनाउँदै जान्छ र आफूले बनाएको बाटो आफैँ तताउँदै जान्छ । स्वर्गको सुनौला मोहनीले आत्मालाई रेशमी घागोले तानेर गिरिहरू लङ्घन गराउँदै छ, सौन्दर्यको एक झल्कामा