Page:Laxmi nibandhasangraha.pdf/159: Difference between revisions
→Not proofread: Created page with "मिथ्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौं-किनकि त्यसभन्दा पापी विकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा आफ्नो मोज सम्झन्छ त्यसमा सत्यको होश रहनु मु..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मिथ्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौं-किनकि त्यसभन्दा | मिथ्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौं-किनकि त्यसभन्दा | ||
पापी विकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा | पापी विकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा | ||
आफ्नो मोज सम्झन्छ त्यसमा सत्यको होश रहनु मुशिकल छ । तर क पछि | आफ्नो मोज सम्झन्छ त्यसमा सत्यको होश रहनु मुशिकल छ । तर क पछि | ||
थाहा पाउँछ-घाँटीमा प्राण झुण्डेपछि । अनि यो दुनियाँ के रहेछ उसको | थाहा पाउँछ-घाँटीमा प्राण झुण्डेपछि । अनि यो दुनियाँ के रहेछ उसको | ||
मनले बुझ्छ । भौतिकवादका आडम्बरहरू प्राणावसानका अवस्थामा काँपेर | मनले बुझ्छ । भौतिकवादका आडम्बरहरू प्राणावसानका अवस्थामा काँपेर | ||
उठ्तछन् र क पनि आखिर हे भगवान्' को पुकारले सत्यको उपासना गर्ने | उठ्तछन् र क पनि आखिर हे भगवान्' को पुकारले सत्यको उपासना गर्ने | ||
आखिरी प्रतिज्ञा गरेर जान्छ । उसले त्यस वेला थाहा पाउँछ-पोशाक बोक्रो | आखिरी प्रतिज्ञा गरेर जान्छ । उसले त्यस वेला थाहा पाउँछ-पोशाक बोक्रो | ||
हो; रङ्ग खोक्रो हो । मासु र मूर्ति परिवर्तनशील मिथ्या हुन्र एउटा सत्य भन्ने | हो; रङ्ग खोक्रो हो । मासु र मूर्ति परिवर्तनशील मिथ्या हुन्र एउटा सत्य भन्ने | ||
आत्मा मात्र दुनियाँ सत्य हो । | आत्मा मात्र दुनियाँ सत्य हो । | ||
तर कोही-कोही गुण्डाहरू सुधारशील हुन्छन् । धेरै संसारका | तर कोही-कोही गुण्डाहरू सुधारशील हुन्छन् । धेरै संसारका | ||
प्रमुख प्रतिभाहरू अगाडि गुण्डा रहेका थिए । यही जीवनमै सुध्चिए भने | प्रमुख प्रतिभाहरू अगाडि गुण्डा रहेका थिए । यही जीवनमै सुध्चिए भने | ||
तिनीहरू संसारका पूज्य, उपास्य देवता बन्न जान्छन्-- कोही-कोही | तिनीहरू संसारका पूज्य, उपास्य देवता बन्न जान्छन्-- कोही-कोही | ||
दृष्टान्तमा ! वैराग्य भनेको त्यसै आउँदैन, परमेश्वरको अनुग्रह चाहिन्छ । | दृष्टान्तमा ! वैराग्य भनेको त्यसै आउँदैन, परमेश्वरको अनुग्रह चाहिन्छ । | ||
अनि सत्यको मोहनी लागेपछि ती सब बोक्रे चात्रीहरू र शृङ्गारकला | अनि सत्यको मोहनी लागेपछि ती सब बोक्रे चात्रीहरू र शृङ्गारकला | ||
आत्माको सच्चा मोहनीतिर लाग्दछन् । अनि तिनीहरू खोक्रा हुँदैनन्; | आत्माको सच्चा मोहनीतिर लाग्दछन् । अनि तिनीहरू खोक्रा हुँदैनन्; | ||
खँदिला हुन्छन् । | खँदिला हुन्छन् । | ||
{{nop}} | |||
Revision as of 20:41, 16 February 2025
मिथ्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौं-किनकि त्यसभन्दा पापी विकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा आफ्नो मोज सम्झन्छ त्यसमा सत्यको होश रहनु मुशिकल छ । तर क पछि थाहा पाउँछ-घाँटीमा प्राण झुण्डेपछि । अनि यो दुनियाँ के रहेछ उसको मनले बुझ्छ । भौतिकवादका आडम्बरहरू प्राणावसानका अवस्थामा काँपेर उठ्तछन् र क पनि आखिर हे भगवान्' को पुकारले सत्यको उपासना गर्ने आखिरी प्रतिज्ञा गरेर जान्छ । उसले त्यस वेला थाहा पाउँछ-पोशाक बोक्रो हो; रङ्ग खोक्रो हो । मासु र मूर्ति परिवर्तनशील मिथ्या हुन्र एउटा सत्य भन्ने आत्मा मात्र दुनियाँ सत्य हो ।
तर कोही-कोही गुण्डाहरू सुधारशील हुन्छन् । धेरै संसारका प्रमुख प्रतिभाहरू अगाडि गुण्डा रहेका थिए । यही जीवनमै सुध्चिए भने तिनीहरू संसारका पूज्य, उपास्य देवता बन्न जान्छन्-- कोही-कोही दृष्टान्तमा ! वैराग्य भनेको त्यसै आउँदैन, परमेश्वरको अनुग्रह चाहिन्छ । अनि सत्यको मोहनी लागेपछि ती सब बोक्रे चात्रीहरू र शृङ्गारकला आत्माको सच्चा मोहनीतिर लाग्दछन् । अनि तिनीहरू खोक्रा हुँदैनन्; खँदिला हुन्छन् ।