Jump to content

Page:Laxmi nibandhasangraha.pdf/127: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मिलाइरहनु पर्दैन, सच्चा चित्रकारलाई रेखाहरूका सच्चाइ प्राकृतिक तवरले नै निक्लँदै आउँछन्‌, तर कच्चा किसिममा खडबडी देखिन्छ । प्रतिभा भनेको त्यस्तो गुण मालूम हुन्छ जो विश्वको लय र..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
तिनका सूक्ष्म संकेतद्वारा काल्पनिक दुनियाँ यस्तो निर्माण गर्न सक्तछ
तिनका सूक्ष्म संकेतद्वारा काल्पनिक दुनियाँ यस्तो निर्माण गर्न सक्तछ
कि सब चीज सत्यका हाँगा झैं आफै सुन्दर भएर फैलिएर जान्छन्‌ ।
कि सब चीज सत्यका हाँगा झैं आफै सुन्दर भएर फैलिएर जान्छन्‌ ।
मलाई भारत भनेको त्यो माटोको थुप्रो होइन जो हिमालय होर
मलाई भारत भनेको त्यो माटोको थुप्रो होइन जो हिमालय होर
उत्तरमा पर्खाल भएर तीन तरफ सागरले बेरिएको छ । म भारत देख्तछु
उत्तरमा पर्खाल भएर तीन तरफ सागरले बेरिएको छ । म भारत देख्तछु
त्यसलाई, जो हृदाकाशमा चित्रित हुन्छ । व्यासको कल्पना, बाल्मीकिको
त्यसलाई, जो हृदाकाशमा चित्रित हुन्छ । व्यासको कल्पना, बाल्मीकिको
कविता, कालिदासका रचना, क्रषिमुनिहरूका काल्पनिक अन्वेषण र
कविता, कालिदासका रचना, क्रषिमुनिहरूका काल्पनिक अन्वेषण र
सत्य निर्णयहरूमा सच्चा भारत झल्किरहेछ । मेरो भारत विशाल छर
सत्य निर्णयहरूमा सच्चा भारत झल्किरहेछ । मेरो भारत विशाल छर
त्यसका दाँजा कुनै देश छैनन्‌। हाम्रा पुरुखाका सुन्दर उत्पत्तिका कथाहरू,
त्यसका दाँजा कुनै देश छैनन्‌। हाम्रा पुरुखाका सुन्दर उत्पत्तिका कथाहरू,
Line 18: Line 15:
करोडौँ अमर सत्य प्रतिबिम्ब मूर्ति र प्रतिभाहरू, शिल्प र चित्रहरू, ती
करोडौँ अमर सत्य प्रतिबिम्ब मूर्ति र प्रतिभाहरू, शिल्प र चित्रहरू, ती
भक्ति र भावनाका अनुपम उद्गारहरू जो भारतीय संस्कृति र सभ्यता
भक्ति र भावनाका अनुपम उद्गारहरू जो भारतीय संस्कृति र सभ्यता
छन्‌- तिनैमा सच्चा भारतको अनुहार म पाउँदछु । मलाई शकुन्तला
छन्‌- तिनैमा सच्चा भारतको अनुहार म पाउँदछु । मलाई शकुन्तला
काल्पनिक स्त्री छैनन्‌ न मेरा निमित्त युधिष्ठर खालि एक छाया हन्‌ ।श्री
काल्पनिक स्त्री छैनन्‌ न मेरा निमित्त युधिष्ठर खालि एक छाया हन्‌ ।श्री
रामचन्द्रको सजीवता र सत्यतामै भारतीय जाति अहिलेसम्म जिइरहेको
रामचन्द्रको सजीवता र सत्यतामै भारतीय जाति अहिलेसम्म जिइरहेको
छ । कृष्णजीलाई ऐतिहासिक पुरुष या पुराना राजा भन्ने अंग्रेजको
छ । कृष्णजीलाई ऐतिहासिक पुरुष या पुराना राजा भन्ने अंग्रेजको
चातुरीले हामीलाई सिकाउन लागिरहेछ, तर कृ्‌ष्णजीको सत्य व्यापकत्वमा
चातुरीले हामीलाई सिकाउन लागिरहेछ, तर कृ्‌ष्णजीको सत्य व्यापकत्वमा
भारत बलिरहेछ । कृ्‌ष्णजी छैनन्‌ भन्ने विश्वास पूरा तवरसँग म यदि
भारत बलिरहेछ । कृ्‌ष्णजी छैनन्‌ भन्ने विश्वास पूरा तवरसँग म यदि
पार्ने सकूँ तब म बीसौं करोडौं हिन्दूहरूको प्राण यस संसारबाट बिदा
पार्ने सकूँ तब म बीसौं करोडौं हिन्दूहरूको प्राण यस संसारबाट बिदा
गराउन सक्तछु । मलाई वृन्दावनमा त्यही सत्य :; जा व्यासजीले
गराउन सक्तछु । मलाई वृन्दावनमा त्यही सत्य :; जा व्यासजीले
बताउनुभएथ्यो । म सरस्वतीलाई आध्यात्मिक शक्तिको काल्पनिक प्रतिमा
बताउनुभएथ्यो । म सरस्वतीलाई आध्यात्मिक शक्तिको काल्पनिक प्रतिमा
भन्ने विश्वासले हिन्दू संसारमा जिउन सक्तिनँ ।मेरा निमित्त हंसबाहिनी
भन्ने विश्वासले हिन्दू संसारमा जिउन सक्तिनँ ।मेरा निमित्त हंसबाहिनी
Line 37: Line 29:
लेख्‌,' मैले उत्तर दिएँ, 'म जान्दिनँ !' तब आफैले मेरा स्वर्गवासी
लेख्‌,' मैले उत्तर दिएँ, 'म जान्दिनँ !' तब आफैले मेरा स्वर्गवासी
पिताजीका हस्ताक्षर जस्तोमा रातो अक्षरले एक श्लोक लेखेर सुनाउनुभयो
पिताजीका हस्ताक्षर जस्तोमा रातो अक्षरले एक श्लोक लेखेर सुनाउनुभयो
 
जो मलाई तत्कालै कण्ठ आयो । आहा! त्यो शलोक-सिर्जनाको बेदना !
जो मलाई तत्कालै कण्ठ आयो । आहा ! त्यो शलोक-सिर्जनाको बेदना !
शायद दुनियाँले सत्यलाई सपनाको श्लोक भनेर नबुझिने हुँदा आश्चर्यको
शायद दुनियाँले सत्यलाई सपनाको श्लोक भनेर नबुझिने हुँदा आश्चर्यको
११५%लक्ष्मी निबन्ध-संग्रह

Revision as of 17:00, 16 February 2025

This page has not been proofread

मिलाइरहनु पर्दैन, सच्चा चित्रकारलाई रेखाहरूका सच्चाइ प्राकृतिक तवरले नै निक्लँदै आउँछन्‌, तर कच्चा किसिममा खडबडी देखिन्छ । प्रतिभा भनेको त्यस्तो गुण मालूम हुन्छ जो विश्वको लय र बनोट र यसका मुटुका सत्यहरू एक झल्कामा समष्टिरूपले सूचना पाउँछ र तिनका सूक्ष्म संकेतद्वारा काल्पनिक दुनियाँ यस्तो निर्माण गर्न सक्तछ कि सब चीज सत्यका हाँगा झैं आफै सुन्दर भएर फैलिएर जान्छन्‌ ।

मलाई भारत भनेको त्यो माटोको थुप्रो होइन जो हिमालय होर उत्तरमा पर्खाल भएर तीन तरफ सागरले बेरिएको छ । म भारत देख्तछु त्यसलाई, जो हृदाकाशमा चित्रित हुन्छ । व्यासको कल्पना, बाल्मीकिको कविता, कालिदासका रचना, क्रषिमुनिहरूका काल्पनिक अन्वेषण र सत्य निर्णयहरूमा सच्चा भारत झल्किरहेछ । मेरो भारत विशाल छर त्यसका दाँजा कुनै देश छैनन्‌। हाम्रा पुरुखाका सुन्दर उत्पत्तिका कथाहरू, हाम्रा वेद सत्यका स्फुरणहरू, पुराणपुरुषहरूका सत्य झल्काहरू, ती करोडौँ अमर सत्य प्रतिबिम्ब मूर्ति र प्रतिभाहरू, शिल्प र चित्रहरू, ती भक्ति र भावनाका अनुपम उद्गारहरू जो भारतीय संस्कृति र सभ्यता छन्‌- तिनैमा सच्चा भारतको अनुहार म पाउँदछु । मलाई शकुन्तला काल्पनिक स्त्री छैनन्‌ न मेरा निमित्त युधिष्ठर खालि एक छाया हन्‌ ।श्री रामचन्द्रको सजीवता र सत्यतामै भारतीय जाति अहिलेसम्म जिइरहेको छ । कृष्णजीलाई ऐतिहासिक पुरुष या पुराना राजा भन्ने अंग्रेजको चातुरीले हामीलाई सिकाउन लागिरहेछ, तर कृ्‌ष्णजीको सत्य व्यापकत्वमा भारत बलिरहेछ । कृ्‌ष्णजी छैनन्‌ भन्ने विश्वास पूरा तवरसँग म यदि पार्ने सकूँ तब म बीसौं करोडौं हिन्दूहरूको प्राण यस संसारबाट बिदा गराउन सक्तछु । मलाई वृन्दावनमा त्यही सत्य :; जा व्यासजीले बताउनुभएथ्यो । म सरस्वतीलाई आध्यात्मिक शक्तिको काल्पनिक प्रतिमा भन्ने विश्वासले हिन्दू संसारमा जिउन सक्तिनँ ।मेरा निमित्त हंसबाहिनी माता त्यत्तिकै सत्य हुनुहुन्छ, जुन सत्यको चेतले र विश्वासले मैले कुनै दिन उहाँसँग सपनामा कुरा गरेथें । उहाँले मलाई भन्नुभयो, 'कविता लेख्‌,' मैले उत्तर दिएँ, 'म जान्दिनँ !' तब आफैले मेरा स्वर्गवासी पिताजीका हस्ताक्षर जस्तोमा रातो अक्षरले एक श्लोक लेखेर सुनाउनुभयो जो मलाई तत्कालै कण्ठ आयो । आहा! त्यो शलोक-सिर्जनाको बेदना ! शायद दुनियाँले सत्यलाई सपनाको श्लोक भनेर नबुझिने हुँदा आश्चर्यको