Jump to content

Page:Laxmi nibandhasangraha.pdf/122: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मोहनीरहित । आँखा देख्नु शून्य छ, र जीवनमा त्यो जादू छैन जो कला र कल्पनाले साधारणको दैनिकको मुलुकभित्र सिर्जना गर्दछन्‌ । तर सच्चा तबरले बढेका शिशुहरू कवि बन्दछन्‌, कलाकार बन्दछन्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मोहनीरहित । आँखा देख्नु शून्य छ, र जीवनमा त्यो जादू छैन जो कला
मोहनीरहित । आँखा देख्नु शून्य छ, र जीवनमा त्यो जादू छैन जो कला
र कल्पनाले साधारणको दैनिकको मुलुकभित्र सिर्जना गर्दछन्‌ ।
र कल्पनाले साधारणको दैनिकको मुलुकभित्र सिर्जना गर्दछन्‌ ।
तर सच्चा तबरले बढेका शिशुहरू कवि बन्दछन्‌, कलाकार
तर सच्चा तबरले बढेका शिशुहरू कवि बन्दछन्‌, कलाकार
बन्दछन्‌, उनीहरू आफ्नो चमत्कार मगजका भझिलिमिलीमा विचारशील
बन्दछन्‌, उनीहरू आफ्नो चमत्कार मगजका भझिलिमिलीमा विचारशील
उपल्लो कक्षाको दुनियाँलाई जीवनभन्दा ठूलो जीवन, संसारभन्दा मोहन,
उपल्लो कक्षाको दुनियाँलाई जीवनभन्दा ठूलो जीवन, संसारभन्दा मोहन,
संसार र दौलतभन्दा विशाल दौलतहरू सिर्जना गर्दछन्‌, जसमा भावुक
संसार र दौलतभन्दा विशाल दौलतहरू सिर्जना गर्दछन्‌, जसमा भावुक
रसिक जुगानुजुगसम्म देवताको मगनमस्ती पाएर पृथिवीमा स्वगंको
रसिक जुगानुजुगसम्म देवताको मगनमस्ती पाएर पृथिवीमा स्वगंको
मिठास अनुभव गर्दछन्‌ । मानवजातिको सभ्यता भन्नु बाह्य सामग्रीहरूमा
मिठास अनुभव गर्दछन्‌ । मानवजातिको सभ्यता भन्नु बाह्य सामग्रीहरूमा
रहँदैन, र म न लण्डनलाई सभ्य भन्दछु, न पेरिसलाई यदि त्यहाँका
रहँदैन, र म न लण्डनलाई सभ्य भन्दछु, न पेरिसलाई यदि त्यहाँका
पैदावारीमा म त्यो दौलत देख्तिनँ, जो मेरो आभ्यन्तरिक सौन्दर्यात्मक
पैदावारीमा म त्यो दौलत देख्तिनँ, जो मेरो आभ्यन्तरिक सौन्दर्यात्मक
चेतले प्राकृत तवरले प्रशंसा गर्दछ । यस जातिको विकासको अवस्था
चेतले प्राकृत तवरले प्रशंसा गर्दछ । यस जातिको विकासको अवस्था
परीक्षा गर्ने कसी खालि त्यस जातिको काल्पनिक वर्ण र सौन्दर्यमा
परीक्षा गर्ने कसी खालि त्यस जातिको काल्पनिक वर्ण र सौन्दर्यमा
पाउँछु । मेरा निमित्त विज्ञानवक्र यूरोप भारतको सभ्यतामा अझ
पाउँछु । मेरा निमित्त विज्ञानवक्र यूरोप भारतको सभ्यतामा अझ
आइपुगेको छैन । किनकि भारतीय कल्पनाका विशालपनासँग आजसम्म
आइपुगेको छैन । किनकि भारतीय कल्पनाका विशालपनासँग आजसम्म
यूरोप कुनै कुरामा दाँजिन सक्तैन। पूर्व वनस्पतिको प्रचुरता र रङ्गीनपनमा
यूरोप कुनै कुरामा दाँजिन सक्तैन। पूर्व वनस्पतिको प्रचुरता र रङ्गीनपनमा
प्रशस्त छ, पश्चिम साधारण नातिशीतोष्ण पैदावारीमा रवाफ लिन्छ ।
प्रशस्त छ, पश्चिम साधारण नातिशीतोष्ण पैदावारीमा रवाफ लिन्छ ।
एक-दुई यूरोपियनहरू भौगोलिक भूल जस्ता देखिन्छन्‌, जस्तो अमेरिकन
एक-दुई यूरोपियनहरू भौगोलिक भूल जस्ता देखिन्छन्‌, जस्तो अमेरिकन
एमर्सनको बारेमा कोही भन्दछन्‌, तर साधारणत: भारतीय कल्पनाको
श्रेष्ठता स्वयंसिद्ध छ ।


एमर्सनको बारेमा कोही भन्दछन्‌, तर साधारणत:
भारतीय कल्पनाको
श्रेष्ठता स्वयंसिद्ध छ ।
हामी अलि अर्कैतिर ढल्यौं । अं साँच्ची ! म भन्न लागिरहेथेँ कि
हामी अलि अर्कैतिर ढल्यौं । अं साँच्ची ! म भन्न लागिरहेथेँ कि
 
कल्पना नै आनन्दको आत्मा हो। प्रकृति देवीले सहानुभौतिक भावसँग
कल्पना नै आनन्दको आत्मा हो । प्रकृति देवीले सहानुभौतिक भावसँग
 
मानवनजरअगाडि सूर्योदयको सुनौलो दृश्य उद्घाटन गरेर विहञ्गमगुञ्जित
मानवनजरअगाडि सूर्योदयको सुनौलो दृश्य उद्घाटन गरेर विहञ्गमगुञ्जित
शीतसुगन्धी प्रभातजागा समयमा रोमाञ्चकारी प्रभाव पैदा गरिरहिछन्‌,
शीतसुगन्धी प्रभातजागा समयमा रोमाञ्चकारी प्रभाव पैदा गरिरहिछन्‌,
तर यदि मेरो कल्पना छैन भने म खालि चाकरीमा दौड्दछ्‌ अथवा
तर यदि मेरो कल्पना छैन भने म खालि चाकरीमा दौड्दछ्‌ अथवा
वागमतीको किनारतिर ।त्यो दैनिक नवजागरणको छविलो जादू मेरो
वागमतीको किनारतिर ।त्यो दैनिक नवजागरणको छविलो जादू मेरो
आँखालाई कानो गोरुलाई पूर्णिमा जस्तो हुन्छ । न मेरो जिज्ञासा उत्तेजित
आँखालाई कानो गोरुलाई पूर्णिमा जस्तो हुन्छ । न मेरो जिज्ञासा उत्तेजित
हन्छ, न मेरा चर्मचक्षु प्रशंसाको मुस्क्राहट लिन्छन्‌, न म त्यहाँ केही
हन्छ, न मेरा चर्मचक्षु प्रशंसाको मुस्क्राहट लिन्छन्‌, न म त्यहाँ केही
दौलत वा सन्देश देख्तछु या पाउँछु । मेरी मुर्दा हृदयमा पार्थिव व्यवहारको
दौलत वा सन्देश देख्तछु या पाउँछु । मेरी मुर्दा हृदयमा पार्थिव व्यवहारको
जटिल चाप छ, र मेरो भावुक प्रकृतिमा पक्षपात छ । म त्यसलाई एउटा
जटिल चाप छ, र मेरो भावुक प्रकृतिमा पक्षपात छ । म त्यसलाई एउटा
मामूली दैनिक दर्शन ठहत्याउँछु, एउटा सघैँको बेपरबाहले देखिने घटना
मामूली दैनिक दर्शन ठहत्याउँछु, एउटा सघैँको बेपरबाहले देखिने घटना
जसमा न आनन्द छ, न जीवन ! यो मानव, पशृत्व, यो अन्धता देख्ता
जसमा न आनन्द छ, न जीवन ! यो मानव, पशृत्व, यो अन्धता देख्ता
कल्पना/११३

Revision as of 16:57, 16 February 2025

This page has not been proofread

मोहनीरहित । आँखा देख्नु शून्य छ, र जीवनमा त्यो जादू छैन जो कला र कल्पनाले साधारणको दैनिकको मुलुकभित्र सिर्जना गर्दछन्‌ ।

तर सच्चा तबरले बढेका शिशुहरू कवि बन्दछन्‌, कलाकार बन्दछन्‌, उनीहरू आफ्नो चमत्कार मगजका भझिलिमिलीमा विचारशील उपल्लो कक्षाको दुनियाँलाई जीवनभन्दा ठूलो जीवन, संसारभन्दा मोहन, संसार र दौलतभन्दा विशाल दौलतहरू सिर्जना गर्दछन्‌, जसमा भावुक रसिक जुगानुजुगसम्म देवताको मगनमस्ती पाएर पृथिवीमा स्वगंको मिठास अनुभव गर्दछन्‌ । मानवजातिको सभ्यता भन्नु बाह्य सामग्रीहरूमा रहँदैन, र म न लण्डनलाई सभ्य भन्दछु, न पेरिसलाई यदि त्यहाँका पैदावारीमा म त्यो दौलत देख्तिनँ, जो मेरो आभ्यन्तरिक सौन्दर्यात्मक चेतले प्राकृत तवरले प्रशंसा गर्दछ । यस जातिको विकासको अवस्था परीक्षा गर्ने कसी खालि त्यस जातिको काल्पनिक वर्ण र सौन्दर्यमा पाउँछु । मेरा निमित्त विज्ञानवक्र यूरोप भारतको सभ्यतामा अझ आइपुगेको छैन । किनकि भारतीय कल्पनाका विशालपनासँग आजसम्म यूरोप कुनै कुरामा दाँजिन सक्तैन। पूर्व वनस्पतिको प्रचुरता र रङ्गीनपनमा प्रशस्त छ, पश्चिम साधारण नातिशीतोष्ण पैदावारीमा रवाफ लिन्छ । एक-दुई यूरोपियनहरू भौगोलिक भूल जस्ता देखिन्छन्‌, जस्तो अमेरिकन एमर्सनको बारेमा कोही भन्दछन्‌, तर साधारणत: भारतीय कल्पनाको श्रेष्ठता स्वयंसिद्ध छ ।

हामी अलि अर्कैतिर ढल्यौं । अं साँच्ची ! म भन्न लागिरहेथेँ कि कल्पना नै आनन्दको आत्मा हो। प्रकृति देवीले सहानुभौतिक भावसँग मानवनजरअगाडि सूर्योदयको सुनौलो दृश्य उद्घाटन गरेर विहञ्गमगुञ्जित शीतसुगन्धी प्रभातजागा समयमा रोमाञ्चकारी प्रभाव पैदा गरिरहिछन्‌, तर यदि मेरो कल्पना छैन भने म खालि चाकरीमा दौड्दछ्‌ अथवा वागमतीको किनारतिर ।त्यो दैनिक नवजागरणको छविलो जादू मेरो आँखालाई कानो गोरुलाई पूर्णिमा जस्तो हुन्छ । न मेरो जिज्ञासा उत्तेजित हन्छ, न मेरा चर्मचक्षु प्रशंसाको मुस्क्राहट लिन्छन्‌, न म त्यहाँ केही दौलत वा सन्देश देख्तछु या पाउँछु । मेरी मुर्दा हृदयमा पार्थिव व्यवहारको जटिल चाप छ, र मेरो भावुक प्रकृतिमा पक्षपात छ । म त्यसलाई एउटा मामूली दैनिक दर्शन ठहत्याउँछु, एउटा सघैँको बेपरबाहले देखिने घटना जसमा न आनन्द छ, न जीवन ! यो मानव, पशृत्व, यो अन्धता देख्ता