Jump to content

Page:Laxmi nibandhasangraha.pdf/109: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण
निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण
मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले
मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले
पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली 'झैं लाग्दथ्यो;
पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली 'झैं लाग्दथ्यो;
वनमा बोलेजस्तो । तर चराको प्वाँख मैले कहिल्यै गनिनँ । कल्पनामा
वनमा बोलेजस्तो । तर चराको प्वाँख मैले कहिल्यै गनिनँ । कल्पनामा
सुर चढेपछि त्यसै अक्षर मिन्दारहेछन्‌ र लय घुसेपछि, हावाले बाँसमा
सुर चढेपछि त्यसै अक्षर मिन्दारहेछन्‌ र लय घुसेपछि, हावाले बाँसमा
मुरली बजाएझैं त्यसै प्राकृत तवरले मान्छे मुरलीको हृदय बन्न
मुरली बजाएझैं त्यसै प्राकृत तवरले मान्छे मुरलीको हृदय बन्न
थाल्दोरहेछ ।
थाल्दोरहेछ ।
यस विषयमा म विचार गर्दछु कि पढाइभन्दा प्रकृति उत्तम रहेछ
यस विषयमा म विचार गर्दछु कि पढाइभन्दा प्रकृति उत्तम रहेछ
र नियमभन्दा नियति । मानव-आत्माको चाखले आफ्नै दिशा देखाउँदो
र नियमभन्दा नियति । मानव-आत्माको चाखले आफ्नै दिशा देखाउँदो
रहेछ र जहाँ ज्यादा मन गडथो उहीँ मानिस आफ्नो वबिलास पाउँदो
रहेछ र जहाँ ज्यादा मन गडथो उहीँ मानिस आफ्नो वबिलास पाउँदो
रहेछ । कितापमा लेखिएका नियम र सूत्रपछाडि विश्वमा सृक्ष्म झल्का
रहेछ । कितापमा लेखिएका नियमर सूत्रपछाडि विश्वमा सृक्ष्म झल्का
 
र अनुभूति पाइँदा रहेछन्‌, जसले ती नियम, लय र तालमा हिँडाउँदा
र अनुभूति पाइँदा रहेछन्‌, जसले ती नियम, लय र तालमा हिँडाउँदा
रहेछन्‌ । सानो क्षुद्र श्लोक-गुँथुवाको सम्बन्धमा मात्र यी कुरा घटाउन
रहेछन्‌ । सानो क्षुद्र श्लोक-गुँथुवाको सम्बन्धमा मात्र यी कुरा घटाउन
चाहन्नँ तर अल्पज्ञका अल्प अनुभूतिहरू पनि विशालका सूचना दिने
चाहन्नँ तर अल्पज्ञका अल्प अनुभूतिहरू पनि विशालका सूचना दिने
सारहरू राख्तारहेछन्‌ ।
सारहरू राख्तारहेछन्‌ ।


मलाई आजकाल यस्तो लाग्दछ कि यो छन्द पक्रिने सृक्ष्म बुद्धि
मलाई आजकाल यस्तो लाग्दछ कि यो छन्द पक्रिने सृक्ष्म बुद्धि
र लय पक्रिने सृक्ष्म जेहेन मानव-आत्माको अभिरुचिमा उत्पन्न हँदारहेछन्‌;
र लय पक्रिने सृक्ष्म जेहेन मानव-आत्माको अभिरुचिमा उत्पन्न हँदारहेछन्‌;
र हाम्रा प्रवृत्तिहरू आभ्यन्तरिक अभिप्रायहरूसँग सम्बन्ध राखेर जहाँ
र हाम्रा प्रवृत्तिहरू आभ्यन्तरिक अभिप्रायहरूसँग सम्बन्ध राखेर जहाँ
 
सत्यलाई सुन्दरद्वारा देख्तारहेछन्‌ उतैतिर लाग्दा रहेछन्‌। मेरो सिद्धान्तमा
सत्यलाई सुन्दरद्वारा देख्तारहेछन्‌ उतैतिर लाग्दा रहेछन्‌ । मेरो सिद्धान्तमा
सुन्दर भनेको सत्यको मोहनी हो । मानव-आत्मालाई सत्यतरफ आह्वान
सुन्दर भनेको सत्यको मोहनी हो । मानव-आत्मालाई सत्यतरफ आह्वान
गर्ने र सत्यको ओर्लनुमा त्यही लयदार किरणप्रतापको रञ्जिलो मोहनी
गर्ने र सत्यको ओर्लनुमा त्यही लयदार किरणप्रतापको रञ्जिलो मोहनी
पाइन्छ जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ । अनि मानव-चैतन्य त्यसको
पाइन्छ जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ । अनि मानव-चैतन्य त्यसको
टक हेरेर आनन्द पाउँछ र त्यसको लयको सृक्ष्म चेत पाएर छन्दको
टक हेरेर आनन्द पाउँछ र त्यसको लयको सृक्ष्म चेत पाएर छन्दको
ज्ञान पाउँदो रहेछ, जस्तो चराहरू नवोदयमा उद्गार गर्न त्यसै जान्दछन्‌ ।
ज्ञान पाउँदो रहेछ, जस्तो चराहरू नवोदयमा उद्गार गर्न त्यसै जान्दछन्‌ ।
कोइलीले गुरु नराखी गान सिकी; सरितालाई त्यो लयको राहमा चल्न
कोइलीले गुरु नराखी गान सिकी; सरितालाई त्यो लयको राहमा चल्न
Line 40: Line 29:


म ता रेखागणित किताबभन्दा प्रकृतिमा टड्कारो तवरसँग पाउँदछु
म ता रेखागणित किताबभन्दा प्रकृतिमा टड्कारो तवरसँग पाउँदछु
र जब आकाशमा हेर्दछु तब सब ज्योतिषका पाना त्यसै पल्टिरहेको
र जब आकाशमा हेर्दछु तब सब ज्योतिषका पाना त्यसै पल्टिरहेको
जस्तो लाग्दछ । गुलाफका पत्तीदार लाल कितापमा जति ज्ञान छ, मैले
जस्तो लाग्दछ । गुलाफका पत्तीदार लाल कितापमा जति ज्ञान छ, मैले
पुस्तक पढेर पाइनँ र वस्तादका सब रफतभन्दा रमाइला सङ्गीतहरू
पुस्तक पढेर पाइनँ र वस्तादका सब रफतभन्दा रमाइला सङ्गीतहरू
आफूखुशी बालुवामाथि बगिरहेको देखेँ । मानवशिल्पकला विशाल
आफूखुशी बालुवामाथि बगिरहेको देखेँ । मानवशिल्पकला विशाल
१००८लक्ष्मी निबन्ध-संग्रह

Revision as of 16:45, 16 February 2025

This page has not been proofread

निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली 'झैं लाग्दथ्यो; वनमा बोलेजस्तो । तर चराको प्वाँख मैले कहिल्यै गनिनँ । कल्पनामा सुर चढेपछि त्यसै अक्षर मिन्दारहेछन्‌ र लय घुसेपछि, हावाले बाँसमा मुरली बजाएझैं त्यसै प्राकृत तवरले मान्छे मुरलीको हृदय बन्न थाल्दोरहेछ ।

यस विषयमा म विचार गर्दछु कि पढाइभन्दा प्रकृति उत्तम रहेछ र नियमभन्दा नियति । मानव-आत्माको चाखले आफ्नै दिशा देखाउँदो रहेछ र जहाँ ज्यादा मन गडथो उहीँ मानिस आफ्नो वबिलास पाउँदो रहेछ । कितापमा लेखिएका नियमर सूत्रपछाडि विश्वमा सृक्ष्म झल्का र अनुभूति पाइँदा रहेछन्‌, जसले ती नियम, लय र तालमा हिँडाउँदा रहेछन्‌ । सानो क्षुद्र श्लोक-गुँथुवाको सम्बन्धमा मात्र यी कुरा घटाउन चाहन्नँ तर अल्पज्ञका अल्प अनुभूतिहरू पनि विशालका सूचना दिने सारहरू राख्तारहेछन्‌ ।

मलाई आजकाल यस्तो लाग्दछ कि यो छन्द पक्रिने सृक्ष्म बुद्धि र लय पक्रिने सृक्ष्म जेहेन मानव-आत्माको अभिरुचिमा उत्पन्न हँदारहेछन्‌; र हाम्रा प्रवृत्तिहरू आभ्यन्तरिक अभिप्रायहरूसँग सम्बन्ध राखेर जहाँ सत्यलाई सुन्दरद्वारा देख्तारहेछन्‌ उतैतिर लाग्दा रहेछन्‌। मेरो सिद्धान्तमा सुन्दर भनेको सत्यको मोहनी हो । मानव-आत्मालाई सत्यतरफ आह्वान गर्ने र सत्यको ओर्लनुमा त्यही लयदार किरणप्रतापको रञ्जिलो मोहनी पाइन्छ जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ । अनि मानव-चैतन्य त्यसको टक हेरेर आनन्द पाउँछ र त्यसको लयको सृक्ष्म चेत पाएर छन्दको ज्ञान पाउँदो रहेछ, जस्तो चराहरू नवोदयमा उद्गार गर्न त्यसै जान्दछन्‌ । कोइलीले गुरु नराखी गान सिकी; सरितालाई त्यो लयको राहमा चल्न वस्ताद चाहिएन ।

म ता रेखागणित किताबभन्दा प्रकृतिमा टड्कारो तवरसँग पाउँदछु र जब आकाशमा हेर्दछु तब सब ज्योतिषका पाना त्यसै पल्टिरहेको जस्तो लाग्दछ । गुलाफका पत्तीदार लाल कितापमा जति ज्ञान छ, मैले पुस्तक पढेर पाइनँ र वस्तादका सब रफतभन्दा रमाइला सङ्गीतहरू आफूखुशी बालुवामाथि बगिरहेको देखेँ । मानवशिल्पकला विशाल