Page:Laxmi nibandhasangraha.pdf/57: Difference between revisions
→Not proofread: Created page with "बनाउन खोज्दछ, मलाई बराबर 129101107 [एक्सप्ल्वाएटर- अर्काको रचना विचारको सामग्री बनाएर धनी हुन खोज्ने) भन्ने नाम पनि समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्ये..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्येँ, | समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्येँ, | ||
यद्यपि मैले सचेत अनुकरण हरहमेशा होशियारीसाथ हटाएको थिएँ । | यद्यपि मैले सचेत अनुकरण हरहमेशा होशियारीसाथ हटाएको थिएँ । | ||
मलाई धेरै कुरा मेट्नु र हटाउनुपप्यो । अंग्रेजी आदतका विचार र | मलाई धेरै कुरा मेट्नु र हटाउनुपप्यो । अंग्रेजी आदतका विचार र | ||
बिचारका आदतहरूसँग नै पहिलो लडाइँ थियो, अर्को अचेत | |||
प्रतिध्वनिहरूसँग सचेतको, जो कक्षामा घुस्न-घुस्न खोज्दथे । | |||
मैले त्यसै वेला सम्झें पढ्नुको गफलत । हामी कति अनुवाद | मैले त्यसै वेला सम्झें पढ्नुको गफलत । हामी कति अनुवाद | ||
बन्दा रहेछौं । उल्था हुनु हाम्रो शिक्षाको किताप बनिरहेको थियो । हाम्रो | बन्दा रहेछौं । उल्था हुनु हाम्रो शिक्षाको किताप बनिरहेको थियो । हाम्रो | ||
विश्वासमा भूकम्प लगाउनु हामी शिक्षा भन्दथ्यौं । हामी स्वदेशी | विश्वासमा भूकम्प लगाउनु हामी शिक्षा भन्दथ्यौं । हामी स्वदेशी | ||
'मोलतोलबाट वाञ्चित थियौं । हामी साहित्यलाई धर्म र जीवनबाट | 'मोलतोलबाट वाञ्चित थियौं । हामी साहित्यलाई धर्म र जीवनबाट | ||
अलग सम्झन्थ्यौं । हामी साधारण र अनपढको घृणा गर्दध्यौं । हामी | अलग सम्झन्थ्यौं । हामी साधारण र अनपढको घृणा गर्दध्यौं । हामी | ||
आर्यविचारका आदतहरूबाट टाढा रहेका थियौं र तैपनि हामी अज्ञातको | आर्यविचारका आदतहरूबाट टाढा रहेका थियौं र तैपनि हामी अज्ञातको | ||
कान ठाडो गरेर जनतालाई चश्मा झल्काएर रवाफ देखाउँथ्यौं । हामी | कान ठाडो गरेर जनतालाई चश्मा झल्काएर रवाफ देखाउँथ्यौं । हामी | ||
मानौं करका प्रवृत्ति थियौं, स्वदेशी स्वतन्त्रता गुमाइरहेका थियौं । हामी | मानौं करका प्रवृत्ति थियौं, स्वदेशी स्वतन्त्रता गुमाइरहेका थियौं । हामी | ||
आफ्नो भाषाको अबहेलना गर्दथ्यौं । | आफ्नो भाषाको अबहेलना गर्दथ्यौं । | ||
मैले त्यस वेला सांच्चीकै शिक्षा शुरू गरें, जब मैले कलेज छाडेर | मैले त्यस वेला सांच्चीकै शिक्षा शुरू गरें, जब मैले कलेज छाडेर | ||
जीवन देख्न लागें । तब मैले बुझेँ कि विश्वविद्यालयका खोस्टामा शिक्षा | जीवन देख्न लागें । तब मैले बुझेँ कि विश्वविद्यालयका खोस्टामा शिक्षा | ||
रहेनछ । पठित भनेका ती हुँदा रहेछन्, जो जीवनको | रहेनछ । पठित भनेका ती हुँदा रहेछन्, जो जीवनको जादूको सट्टा | ||
जादूको सट्टा | |||
कितापको यान्त्रिकता साट्ता रहेछन्, जो स्वजातिलाई विदेशी ढङ्गमा | कितापको यान्त्रिकता साट्ता रहेछन्, जो स्वजातिलाई विदेशी ढङ्गमा | ||
हाल्न चाहँदा रहेछन्, र आँखा छोपेर सुधार गर्न चाहँदा रहेछन् । पढ्नुमा | हाल्न चाहँदा रहेछन्, र आँखा छोपेर सुधार गर्न चाहँदा रहेछन् । पढ्नुमा | ||
खालि विदेशी जाली बुन्नु रहेछ, खालि उल्थाउनु र उल्था हुनु । | |||
प्रौढ जीवनमा पनि हामी स्कूले आदतहरू लागेर बिग्रिरहेका | प्रौढ जीवनमा पनि हामी स्कूले आदतहरू लागेर बिग्रिरहेका | ||
छौँ । हामीलाई अंग्रेजी ज्यादा पढ्ने विद्वान्जस्तो लाग्छ, अंग्रेजी शव्दकोषका | छौँ । हामीलाई अंग्रेजी ज्यादा पढ्ने विद्वान्जस्तो लाग्छ, अंग्रेजी शव्दकोषका | ||
लामा लवजहरूको प्रियता हाम्रो जीवनमा घुस्तछ । हामी शब्दाडम्बर | |||
लामा लवजहरूको प्रियता हाम्रो जीवनमा घुस्तछ | |||
। हामी शब्दाडम्बर | |||
बन्दछौं, सत्य छाडेर शब्दमा बहस गर्दछौं । तँ ज्यादा जान्ने, म ज्यादा | बन्दछौं, सत्य छाडेर शब्दमा बहस गर्दछौं । तँ ज्यादा जान्ने, म ज्यादा | ||
जान्नेमा स्पर्धाशील झगडा विदेशी आदतहरूसँग बोक्रे क्राहरूमा | जान्नेमा स्पर्धाशील झगडा विदेशी आदतहरूसँग बोक्रे क्राहरूमा | ||
Line 52: | Line 32: | ||
समीपवर्ती विषयहरूमा आँखा चिम्लने गर्दछौं । हामीलाई स्वदेशी | समीपवर्ती विषयहरूमा आँखा चिम्लने गर्दछौं । हामीलाई स्वदेशी | ||
भाइहरूसँग घमण्ड गर्न मन लाग्छ, अंग्रेजी साहेब देख्नासाथ ग्रधाजुएटका | भाइहरूसँग घमण्ड गर्न मन लाग्छ, अंग्रेजी साहेब देख्नासाथ ग्रधाजुएटका | ||
ठाडा शिर नून खाएको क्खुरोको सिउर जस्तै झुक्तछन् । अंग्रेजी बोल्नु | ठाडा शिर नून खाएको क्खुरोको सिउर जस्तै झुक्तछन् । अंग्रेजी बोल्नु | ||
Revision as of 11:51, 9 February 2025
बनाउन खोज्दछ, मलाई बराबर 129101107 [एक्सप्ल्वाएटर- अर्काको रचना विचारको सामग्री बनाएर धनी हुन खोज्ने) भन्ने नाम पनि समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्येँ, यद्यपि मैले सचेत अनुकरण हरहमेशा होशियारीसाथ हटाएको थिएँ । मलाई धेरै कुरा मेट्नु र हटाउनुपप्यो । अंग्रेजी आदतका विचार र बिचारका आदतहरूसँग नै पहिलो लडाइँ थियो, अर्को अचेत प्रतिध्वनिहरूसँग सचेतको, जो कक्षामा घुस्न-घुस्न खोज्दथे ।
मैले त्यसै वेला सम्झें पढ्नुको गफलत । हामी कति अनुवाद बन्दा रहेछौं । उल्था हुनु हाम्रो शिक्षाको किताप बनिरहेको थियो । हाम्रो विश्वासमा भूकम्प लगाउनु हामी शिक्षा भन्दथ्यौं । हामी स्वदेशी 'मोलतोलबाट वाञ्चित थियौं । हामी साहित्यलाई धर्म र जीवनबाट अलग सम्झन्थ्यौं । हामी साधारण र अनपढको घृणा गर्दध्यौं । हामी आर्यविचारका आदतहरूबाट टाढा रहेका थियौं र तैपनि हामी अज्ञातको कान ठाडो गरेर जनतालाई चश्मा झल्काएर रवाफ देखाउँथ्यौं । हामी मानौं करका प्रवृत्ति थियौं, स्वदेशी स्वतन्त्रता गुमाइरहेका थियौं । हामी आफ्नो भाषाको अबहेलना गर्दथ्यौं ।
मैले त्यस वेला सांच्चीकै शिक्षा शुरू गरें, जब मैले कलेज छाडेर जीवन देख्न लागें । तब मैले बुझेँ कि विश्वविद्यालयका खोस्टामा शिक्षा रहेनछ । पठित भनेका ती हुँदा रहेछन्, जो जीवनको जादूको सट्टा कितापको यान्त्रिकता साट्ता रहेछन्, जो स्वजातिलाई विदेशी ढङ्गमा हाल्न चाहँदा रहेछन्, र आँखा छोपेर सुधार गर्न चाहँदा रहेछन् । पढ्नुमा खालि विदेशी जाली बुन्नु रहेछ, खालि उल्थाउनु र उल्था हुनु ।
प्रौढ जीवनमा पनि हामी स्कूले आदतहरू लागेर बिग्रिरहेका छौँ । हामीलाई अंग्रेजी ज्यादा पढ्ने विद्वान्जस्तो लाग्छ, अंग्रेजी शव्दकोषका लामा लवजहरूको प्रियता हाम्रो जीवनमा घुस्तछ । हामी शब्दाडम्बर बन्दछौं, सत्य छाडेर शब्दमा बहस गर्दछौं । तँ ज्यादा जान्ने, म ज्यादा जान्नेमा स्पर्धाशील झगडा विदेशी आदतहरूसँग बोक्रे क्राहरूमा घुस्तछन् । हामी सागरपारिका क्रामा बहस गर्दछौं र आफ्ना मार्मिक र समीपवर्ती विषयहरूमा आँखा चिम्लने गर्दछौं । हामीलाई स्वदेशी भाइहरूसँग घमण्ड गर्न मन लाग्छ, अंग्रेजी साहेब देख्नासाथ ग्रधाजुएटका ठाडा शिर नून खाएको क्खुरोको सिउर जस्तै झुक्तछन् । अंग्रेजी बोल्नु