Jump to content

Page:Shakuntala.pdf/162: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सब प्रेम हो, बुझ सुन्दरी । ध्वनिमा छ जो मुरली भरी ॥” यति बातलें अलि जिल्ल ती । अरु प्रश्न गर्न विचार्दथिन्‌॥ तब झद्‌ भल्याँस्स बनी उठिन्‌ । जब अब मिर्मिरे नभ प्रातले मधुर प्रवात रव..."
 
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सब प्रेम हो, बुझ सुन्दरी ।
<noinclude>{{start center block}}</noinclude>
<poem>


ध्वनिमा छ जो मुरली भरी ॥”
</poem>
यति बातलें अलि जिल्ल ती ।
<noinclude>{{end center block}}</noinclude>
अरु प्रश्न गर्न विचार्दथिन्‌॥
तब झद्‌ भल्याँस्स बनी उठिन्‌ ।
 
जब
 
अब
 
मिर्मिरे नभ
 
प्रातले
 
मधुर
प्रवात
रवि दूर भै छवि
'दिन'
 
मघु
 
भो
 
अलि॥
 
वनपातमा ।
 
उठाउँछ॥
मिर्मिरे।
 
सूचना
 
दिन
 
(३८)
 
आउँछ॥
 
शीतको लहरीसरि ।
 
तुहिन-प्रभावित
 
मिर्मिरी ॥
 
बिउँफझी हवा अचली चली ।
गति मन्द ली लहराउँछ ॥
अलि सिर्सिरी हलुका गरी ।
मू कमल्जरी उ रसाउँछ॥
 
अनि
 
सपना
 
-पनको टुना ।
किनार
 
सुहाउँछ ॥
 
पहिला चरा वन-नीडमा ।
सपना-पुछार
कराउँछ ॥
क्षितिज प्रभा-पट पूर्वको ।
 
नव
 
आशतुल्य
 
रछाउँछ ॥
 
तल
 
टप्किँदै
 
लाउँछ ॥
 
कुइरो बनी कण शीतको
 
फुल
 
अन कृष्णता पछि रूपले ।
रँग राग
धेर समाउँछ॥
 
मृदु तारका नभ-नीलिमा ।
मधुरो
गरी
मुसकाउँछ॥
अलि सर्सरे वनका मुना ।
पहिलो
प्रभा
झलकाउँछ ॥
 
१४७

Revision as of 22:45, 19 April 2025

This page has not been proofread