Page:Shakuntala.pdf/148: Difference between revisions
→Not proofread: Created page with "जलद गगन ज्वाला रङ्गवाला उज्याला । रविकर मृदुमाला स्वप्नका रङ्गशाला ॥ हृदय-सर-विभासी भावका मञ्जुनाला । प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥ (४५) विधुवदनसुधाको शीतलो शीत थाली..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
यिनसँग नखराको नक्कली भाव छैन । | |||
::छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥ | |||
सरस सरल वार्ता गर्दछन् मिष्टभाषी । | |||
::वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥ | |||
{{pcn|(३९)}} | |||
वचन मृदु चरा छन्, वन्य यी अप्सरा छन् । | |||
::पति कलित राम्रा कोपिलाका कुरा छन् ॥ | |||
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्। | |||
::सब वनदुहिता यी बैंसका आँकुरा छन् ॥ | |||
{{pcn|(४०)}} | |||
मृग-शिशुसँग खेली प्राकृत स्वादु केली । | |||
::कुसुमित रँग चढ्दा वन्य आनन्द बेली ॥ | |||
मदन शर बनाई बस्दछन् कुञ्जभित्र । | |||
::हृदयसँग बढालू भाव मागी विचित्र ॥ | |||
{{pcn|(४१)}} | |||
वन विरचित स्वप्नातुल्य राम्रा मुहार । | |||
::प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥ | |||
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग । | |||
::स्वर विहगहरूको भित्रिय बोल ढङ्ग॥ | |||
{{pcn|(४२)}} | |||
सलिल मृदुल रेखाबाट आकारिँदा यी । | |||
::तुहिनधवल भझल्कासाथ पाई सफाइ ॥ | |||
“कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याकँ ?' | |||
::भनिकन विधिले यी आधि दोधारभित्र ॥ | |||
मसृण छिनुहरूले छन् कुँदेका विचित्र । | |||
::fdfdsfsd | |||
{{pcn|(४३)}} | |||
यिनकन जलका छन् बोल लोलाउने जो । | |||
::गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥ | |||
पवन वन झुलौना झूल छन् पात झुम्का । | |||
::हरित शिशा जग" जगत् छन् मालिनीतीर थुम्का ॥ | |||
प्रकृति सरल सत् प्रभाव । | |||
::मघुर विहगवाला-तुल्य मीठा स्वभाव ॥ | |||
{{pcn|(४४)}} | |||
</poem>}} | |||
Revision as of 22:16, 4 March 2025
यिनसँग नखराको नक्कली भाव छैन ।
छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥
सरस सरल वार्ता गर्दछन् मिष्टभाषी ।
वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥
(३९)
वचन मृदु चरा छन्, वन्य यी अप्सरा छन् ।
पति कलित राम्रा कोपिलाका कुरा छन् ॥
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्।
सब वनदुहिता यी बैंसका आँकुरा छन् ॥
(४०)
मृग-शिशुसँग खेली प्राकृत स्वादु केली ।
कुसुमित रँग चढ्दा वन्य आनन्द बेली ॥
मदन शर बनाई बस्दछन् कुञ्जभित्र ।
हृदयसँग बढालू भाव मागी विचित्र ॥
(४१)
वन विरचित स्वप्नातुल्य राम्रा मुहार ।
प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग ।
स्वर विहगहरूको भित्रिय बोल ढङ्ग॥
(४२)
सलिल मृदुल रेखाबाट आकारिँदा यी ।
तुहिनधवल भझल्कासाथ पाई सफाइ ॥
“कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याकँ ?'
भनिकन विधिले यी आधि दोधारभित्र ॥
मसृण छिनुहरूले छन् कुँदेका विचित्र ।
fdfdsfsd
(४३)
यिनकन जलका छन् बोल लोलाउने जो ।
गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥
पवन वन झुलौना झूल छन् पात झुम्का ।
हरित शिशा जग" जगत् छन् मालिनीतीर थुम्का ॥
प्रकृति सरल सत् प्रभाव ।
मघुर विहगवाला-तुल्य मीठा स्वभाव ॥
(४४)