Page:Shakuntala.pdf/147: Difference between revisions
→Not proofread: Created page with "यिनसँग नखराको नक्कली भाव छैन । छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥ सरस सरल वार्ता गर्दछन् मिष्टभाषी । वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥ (३९) वचन मृदु चरा छन्, वन्य यी अप्सरा छन् । पति..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
यिनसँग नखराको नक्कली भाव छैन । | यिनसँग नखराको नक्कली भाव छैन । | ||
छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥ | ::छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥ | ||
सरस सरल वार्ता गर्दछन् मिष्टभाषी । | सरस सरल वार्ता गर्दछन् मिष्टभाषी । | ||
वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥ | ::वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥ | ||
(३९) | {{pcn|(३९)}} | ||
वचन मृदु चरा छन्, वन्य यी अप्सरा छन् । | वचन मृदु चरा छन्, वन्य यी अप्सरा छन् । | ||
पति कलित राम्रा कोपिलाका कुरा छन् ॥ | ::पति कलित राम्रा कोपिलाका कुरा छन् ॥ | ||
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्। | रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्। | ||
सब वनदुहिता यी बैंसका आँकुरा छन् ॥ | ::सब वनदुहिता यी बैंसका आँकुरा छन् ॥ | ||
(४०) | {{pcn|(४०)}} | ||
मृग-शिशुसँग खेली प्राकृत स्वादु केली । | मृग-शिशुसँग खेली प्राकृत स्वादु केली । | ||
कुसुमित रँग चढ्दा वन्य आनन्द बेली ॥ | ::कुसुमित रँग चढ्दा वन्य आनन्द बेली ॥ | ||
मदन शर बनाई बस्दछन् कुञ्जभित्र । | मदन शर बनाई बस्दछन् कुञ्जभित्र । | ||
हृदयसँग | ::हृदयसँग बढालू भाव मागी विचित्र ॥ | ||
{{pcn|(४१)}} | |||
बढालू | |||
भाव | |||
(४१) | |||
वन विरचित स्वप्नातुल्य राम्रा मुहार । | वन विरचित स्वप्नातुल्य राम्रा मुहार । | ||
प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥ | ::प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥ | ||
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग । | किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग । | ||
स्वर | ::स्वर विहगहरूको भित्रिय बोल ढङ्ग॥ | ||
{{pcn|(४२)}} | |||
विहगहरूको | |||
भित्रिय | |||
बोल | |||
(४२) | |||
सलिल मृदुल रेखाबाट आकारिँदा यी । | |||
::तुहिनधवल भझल्कासाथ पाई सफाइ ॥ | |||
“कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याकँ ?' | “कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याकँ ?' | ||
::भनिकन विधिले यी आधि दोधारभित्र ॥ | |||
मसृण छिनुहरूले छन् कुँदेका विचित्र । | |||
::fdfdsfsd | |||
{{pcn|(४३)}} | |||
यिनकन जलका छन् बोल लोलाउने जो । | यिनकन जलका छन् बोल लोलाउने जो । | ||
गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥ | ::गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥ | ||
पवन वन झुलौना झूल छन् पात झुम्का । | पवन वन झुलौना झूल छन् पात झुम्का । | ||
हरित शिशा जग" | ::हरित शिशा जग" जगत् छन् मालिनीतीर थुम्का ॥ | ||
जगत् छन् मालिनीतीर थुम्का ॥ | प्रकृति सरल सत् प्रभाव । | ||
::मघुर विहगवाला-तुल्य मीठा स्वभाव ॥ | |||
प्रकृति सरल | {{pcn|(४४)}} | ||
सत् प्रभाव । | |||
मघुर विहगवाला-तुल्य मीठा स्वभाव ॥ | |||
(४४) | |||
</poem>}} |
Revision as of 22:18, 4 March 2025
यिनसँग नखराको नक्कली भाव छैन ।
छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥
सरस सरल वार्ता गर्दछन् मिष्टभाषी ।
वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥
(३९)
वचन मृदु चरा छन्, वन्य यी अप्सरा छन् ।
पति कलित राम्रा कोपिलाका कुरा छन् ॥
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्।
सब वनदुहिता यी बैंसका आँकुरा छन् ॥
(४०)
मृग-शिशुसँग खेली प्राकृत स्वादु केली ।
कुसुमित रँग चढ्दा वन्य आनन्द बेली ॥
मदन शर बनाई बस्दछन् कुञ्जभित्र ।
हृदयसँग बढालू भाव मागी विचित्र ॥
(४१)
वन विरचित स्वप्नातुल्य राम्रा मुहार ।
प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग ।
स्वर विहगहरूको भित्रिय बोल ढङ्ग॥
(४२)
सलिल मृदुल रेखाबाट आकारिँदा यी ।
तुहिनधवल भझल्कासाथ पाई सफाइ ॥
“कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याकँ ?'
भनिकन विधिले यी आधि दोधारभित्र ॥
मसृण छिनुहरूले छन् कुँदेका विचित्र ।
fdfdsfsd
(४३)
यिनकन जलका छन् बोल लोलाउने जो ।
गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥
पवन वन झुलौना झूल छन् पात झुम्का ।
हरित शिशा जग" जगत् छन् मालिनीतीर थुम्का ॥
प्रकृति सरल सत् प्रभाव ।
मघुर विहगवाला-तुल्य मीठा स्वभाव ॥
(४४)