Page:Shakuntala.pdf/138: Difference between revisions
→Not proofread: Created page with "ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन् लाजले । मानो फूल थुँगा बनी मध्रता झुक्छिन् स्वयं भारले ॥ नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि । आँखाको रस के कुरङ्गहरुले देखे चरी..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन् लाजले । | ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन् लाजले । | ||
::मानो फूल थुँगा बनी मध्रता झुक्छिन् स्वयं भारले ॥ | |||
मानो फूल थुँगा बनी मध्रता झुक्छिन् स्वयं भारले ॥ | |||
नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि । | नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि । | ||
आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?” | ::आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?” | ||
( | {{pcn|(८२)}} | ||
भन्दा भुत्भुत बन्न तत्पर बनी बोली अडेकी त्यसै । | भन्दा भुत्भुत बन्न तत्पर बनी बोली अडेकी त्यसै । | ||
आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन् ॥ | ::आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन् ॥ | ||
मानो सुन्दर छन् स्वरूप अरुका आँखा छली फुल्नको । | मानो सुन्दर छन् स्वरूप अरुका आँखा छली फुल्नको । | ||
::आफ्नो सोख लिँदौ थियो शरमको गाली दिँदो नेत्रले ॥ | |||
आफ्नो सोख लिँदौ थियो शरमको गाली दिँदो नेत्रले ॥ | {{pcn|(८३)}} | ||
( | |||
“होवैनन् क्रषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग । | “होवैनन् क्रषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग । | ||
ओठै छन् उनका प्रवालरँगका क्या पातला पालुवा ॥ | ::ओठै छन् उनका प्रवालरँगका क्या पातला पालुवा ॥ | ||
बोले कोकिलले लिई शरमकेबिर्सिन्छ भाषा भनी । | |||
बोले | ::बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन् वायुमा ?” | ||
{{pcn|(८४)}} | |||
कोकिलले | |||
लिई | |||
बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन् वायुमा ?” | |||
( | |||
भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै । | भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै । | ||
::फर्किन् झट्ट 'कसो गर्छँ' हुन गई बोक्छिन् घडाको जल ॥ | |||
झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन । | |||
::सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन् कल ॥ | |||
{{pcn|(८५)}} | |||
“औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ। | “औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ। | ||
धाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गह्हुँ॥ | ::धाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गह्हुँ॥ | ||
बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।" | |||
::भन्दा नेत्र जुधेर तीन सखिका बन्धिन् प्रशंसा तिनी ॥ | |||
{{pcn|(८६)}} | |||
थप्छिन् फेरि प्रियम्वदा “छ यिनमा सौन्दर्य नै स्वर्गको । | थप्छिन् फेरि प्रियम्वदा “छ यिनमा सौन्दर्य नै स्वर्गको । | ||
पृष्वीमाथि झरेसमान सखि छन् दोसाँधकी सुन्दरी ॥ | ::पृष्वीमाथि झरेसमान सखि छन् दोसाँधकी सुन्दरी ॥ | ||
यी हुन् कौशिककी सुचारु तनया जो मेनका-कोखमा । | यी हुन् कौशिककी सुचारु तनया जो मेनका-कोखमा । | ||
::पाई जन्म यहाँ बढिन् कृसुम झैं छोरी पिता कण्वकी ॥” | |||
{{pcn|(८७)}} | |||
</poem>}} | |||
Revision as of 21:58, 4 March 2025
ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन् लाजले ।
मानो फूल थुँगा बनी मध्रता झुक्छिन् स्वयं भारले ॥
नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि ।
आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?”
(८२)
भन्दा भुत्भुत बन्न तत्पर बनी बोली अडेकी त्यसै ।
आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन् ॥
मानो सुन्दर छन् स्वरूप अरुका आँखा छली फुल्नको ।
आफ्नो सोख लिँदौ थियो शरमको गाली दिँदो नेत्रले ॥
(८३)
“होवैनन् क्रषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग ।
ओठै छन् उनका प्रवालरँगका क्या पातला पालुवा ॥
बोले कोकिलले लिई शरमकेबिर्सिन्छ भाषा भनी ।
बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन् वायुमा ?”
(८४)
भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै ।
फर्किन् झट्ट 'कसो गर्छँ' हुन गई बोक्छिन् घडाको जल ॥
झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन ।
सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन् कल ॥
(८५)
“औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ।
धाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गह्हुँ॥
बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।"
भन्दा नेत्र जुधेर तीन सखिका बन्धिन् प्रशंसा तिनी ॥
(८६)
थप्छिन् फेरि प्रियम्वदा “छ यिनमा सौन्दर्य नै स्वर्गको ।
पृष्वीमाथि झरेसमान सखि छन् दोसाँधकी सुन्दरी ॥
यी हुन् कौशिककी सुचारु तनया जो मेनका-कोखमा ।
पाई जन्म यहाँ बढिन् कृसुम झैं छोरी पिता कण्वकी ॥”
(८७)