Jump to content

Page:Shakuntala.pdf/150: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कवि-हृदय रसीली ज्योति जस्ती सजीव । अरुण सुमन-गाला वल्लरी लोल चाला ॥ मदनकि बहिनी झैं, ती उषाकी सँगी छन्‌ । अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥ (५५) अवनितिर झरेकी1 टुनको'भैज्योम जोत..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
कवि-हृदय रसीली ज्योति जस्ती सजीव ।
कवि-हृदय रसीली ज्योति जस्ती सजीव ।
अरुण सुमन-गाला वल्लरी लोल चाला ॥
::अरुण सुमन-गाला वल्लरी लोल चाला ॥
 
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन्‌ ।
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन्‌ ।
अविदित
::अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥
 
{{pcn|(५५)}}
महिमा
 
झैं स्वप्न यात्राहरूकी ॥
 
(५५)
 
अवनितिर झरेकी1 टुनको'भैज्योम जोति । नन
 
पयर 4
मधुर मह र गिर्न्‌
तिनि


अवनितिर झरेकी1 टुनको' भैज्योम जोति । नन
 
::पयर 4
(५६)
मधुर महर गिर्न्‌ चारु मोती ।
 
::तिनि चारु सङ्डोचकी ती॥
चारु मोती ।
{{pcn|(५६)}}
चारु सङ्डोचकी ती॥
 


अलि परतिर सर्ने मर्द देखेर सामु ।
अलि परतिर सर्ने मर्द देखेर सामु ।
प्रकृत शरमवाली कोपिला झैं खुला छन्‌ ॥
::प्रकृत शरमवाली कोपिला झैं खुला छन्‌ ॥
 
रँग चढ्दी कोपिला झैं सुगन्ध ।
रँग
::सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥
 
{{pcn|(५७)}}
डर
 
चढ्दी कोपिला झैं सुगन्ध ।
सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥
 
(५७)
 
भ्रमर बस्ला चट्ट काहीँ भनेर ।
 
छिन घिन मद गाला छोप्दछिन्‌ ती नुहेर ॥
 
शिर रससित
कान यौटा उचाली ।
छिन छिन अलि छोपी छैन झैं भान पारी ॥


(५८)
डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर ।
::छिन घिन मद गाला छोप्दछिन्‌ ती नुहेर ॥
शिर रससित कान यौटा उचाली ।
::छिन छिन अलि छोपी छैन झैं भान पारी ॥
{{pcn|(५८)}}


अलिकति पर सर्द्री फेरि झस्केर छर्दी ।
अलिकति पर सर्द्री फेरि झस्केर छर्दी ।
अलक अनि 'कहाँ गो' झै न चट्ट हेर्दी ॥
::अलक अनि 'कहाँ गो' झै न चट्ट हेर्दी ॥
मृदुल सरस लच्कासाथ रम्भोरु
मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन्‌ ।
घुम्थिन्‌ ।
::नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन्‌ ॥
 
{{pcn|(५९)}}
नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन्‌ ॥
(५९)


जलभृत घट बस्दा लच्किएका कटी ती ।
जलभृत घट बस्दा लच्किएका कटी ती ।
छचल जल छचल्की झल्किएकी छचल्का ॥
::छचल जल छचल्की झल्किएकी छचल्का ॥
 
तरुण रस ककल्‌ कल्‌ फूलका बोट पोषी ।
तरुण रस ककल्‌ कल्‌ फूलका बोट पोषी ।
हृदयज-जल जस्ता भावना छाल पोखी ॥
::हृदयज-जल जस्ता भावना छाल पोखी ॥
 
विपिन कुसुम-पोस्ने देवकन्यासमान ।
विपिन
::उपवनकन दिन्धिन्‌ स्वर्गको चारु भान ॥
कुसुम-पोस्ने देवकन्यासमान ।
{{pcn|(६०)}}
उपवनकन दिन्धिन्‌ स्वर्गको चारु भान ॥
 
(६०)


१०५
</poem>}}

Revision as of 22:23, 4 March 2025

This page has not been proofread

कवि-हृदय रसीली ज्योति जस्ती सजीव ।
अरुण सुमन-गाला वल्लरी लोल चाला ॥
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन्‌ ।
अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥
(५५)

अवनितिर झरेकी1 टुनको' भैज्योम जोति । नन
पयर 4 छ ॥
मधुर महर गिर्न्‌ चारु मोती ।
तिनि चारु सङ्डोचकी ती॥
(५६)

अलि परतिर सर्ने मर्द देखेर सामु ।
प्रकृत शरमवाली कोपिला झैं खुला छन्‌ ॥
रँग चढ्दी कोपिला झैं सुगन्ध ।
सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥
(५७)

डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर ।
छिन घिन मद गाला छोप्दछिन्‌ ती नुहेर ॥
शिर रससित कान यौटा उचाली ।
छिन छिन अलि छोपी छैन झैं भान पारी ॥
(५८)

अलिकति पर सर्द्री फेरि झस्केर छर्दी ।
अलक अनि 'कहाँ गो' झै न चट्ट हेर्दी ॥
मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन्‌ ।
नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन्‌ ॥
(५९)

जलभृत घट बस्दा लच्किएका कटी ती ।
छचल जल छचल्की झल्किएकी छचल्का ॥
तरुण रस ककल्‌ कल्‌ फूलका बोट पोषी ।
हृदयज-जल जस्ता भावना छाल पोखी ॥
विपिन कुसुम-पोस्ने देवकन्यासमान ।
उपवनकन दिन्धिन्‌ स्वर्गको चारु भान ॥
(६०)